| Fine Gold | 1 Tola | NRs. 242400 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 3030 |
निरज बस्नेत विर्तामोड, माघ १७ विर्तामोड स्थायी घर भएका वरिष्ठ समाजसेवी महेन्द्र बहादुर बस्नेत(निर्मल) आफु समाजसेवा गर्नकै लागि जन्मिएको बताउँछन् । निर्मल उपनामले सवैको प्रिय मान्छे बनेका उनी साच्चै नै मनका धनी छन् । विर्तामोडमा रहेर विर्तामोडमा त समाजसेवाको क्षेत्रमा अतुलनीय योगदान त दिएका छन् । यतिमा मात्र यिनको समाजसेवा पर्याप्त छैन । नेपालका धेरै […]
काठमाडौं, माघ १७ सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका-७ खड्काथोक बस्ने २४ वर्षीय अर्जुन खड्कालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा पीडित महिलासँग चिनजान भई म्यासेञ्जरमा कुराकानी गरी प्रेम सम्बन्ध स्थापित गर्ने, शारीरिक सम्बन्ध राखी उक्त सम्बन्धको अश्लिल फोटो तथा भिडियो बनाई पीडितको साथीको फेसबुक म्यासेञ्जरमा पठाएर पीडितलाई अनावश्यक […]
निरज बस्नेत विराटनगर, माघ १६ विराटनगर स्थायी घर भएका युवा समाजसेवी चाँद बाबु ईराकी सवैको रोजाइको प्रिय मान्छे हो भन्दा शतप्रतिशत सही भनेको हुन्छ । नाम जस्तै यिनको काममा पनि चमक झल्किन्छ । यिनै ईराकी भारतको हरियाणामा सम्पन्न अन्तराष्ट्रिय युवा विकास कन्क्लेभमा विराटनगरका उदयमान अतिथी वक्ताका रुपमा प्रतिनिधित्व गरी हालसालै नेपाल फर्किएका छन् । नेपालको […]
✍मनु बुढाथोकी काठमाडौं, माघ ११ देशमा दिनहु भैरहने विभिन्न बिकृत,बिसङतिका घट्नाहरुबाट आफ्नो मानसिक अवस्थालाई बचाउन सामाजिक सन्जालबाट केहि दुर रहन मन लाग्छ। बेला मौका फेस्बुक स्क्रोल गर्ने क्रममा केहि दिन अगाडि घटिसकेका घट्नाहरुले सन्जाल तताइरहेको देखिन्छ। आज पनि तेस्तै भयो, घट्ना हिजो (मंगलबार)कै रहेछ, लाखौ युवाहरुका प्रतिनिधित्व गर्ने खुबि भएका तथा देशमै बसेर केहि गर्न […]
निरज बस्नेत विराटनगर, माघ ११ आफैलाई आगो लगाएर आफैलाई मार्नुसम्मको यो हदसम्मको काम कुनैपनि व्यक्तिले त्यतिकै पटक्कै गर्देन । यसमा धेरै कुराले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । इलाम जिल्ला सूर्योदय नगरपालिकाका प्रेम आचार्यले संसद भवन अगाडी मंगलवार आफ्नै शरीरमा आफैलाई आगो लगाएँ । उसलाई बचाउँन धेरैले प्रयास गरे । कतिले पानी छर्के । कतिले कपडा […]
निरज बस्नेत विराटनगर, माघ १० श्याम मगराती उमेरले अहिले ४१ बर्षको भएँ । यिनको जन्म वि.स. २०३८ सालमा भएको हो । बालाजु काठमाडौंमा जन्मी उतैं जीविकोपार्जन गरी जीवन व्यतित गर्दे आइरहेका मगराती काम विशेषले ५ बर्षअघि काठमाडौंबाट विराटनगर झरेका थिँए । यही समयमा नै मगरातीको जीवनले बेग्लै मोड लियो । परिणाम आज यिनी विराटनगरमा नै […]
झापा, माघ ९ झापाको बुद्धशान्ति गाउँपालिका-३ बुधबारे बजारबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ साढे ६ बजे ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा चारआलीबाट बुधबारे तर्फ आउदै गरेको प्रदेश १-०१-००२ ह ३५६ नम्बरको अटोमा लुकाईछिपाई ल्याउदै गरेको ५ ग्राम ११० मिलिग्राम ब्राउन सुगर […]
निरज बस्नेत विराटनगर, माघ ८ विराटनगर पानीटंकीका मास्टर्स डिग्री होल्डर युवा अंशु गुप्ता एवं कटहरी आदर्शनगरका अर्का युवा इन्जिनियर सुधीर यादव बीचको मित्रता बबाल टाइपको छ । मौका पाउँनसाथ दुवै खानपिनमा रमाउँन थालि हाल्छन् । हुन त मान्छेले दुःख खानकै लागि गरेको गुप्ता बताउँछन् । यही भएर पनि ७ फागुनमा गुप्ता परिवारको लगानीमा बुढीगंगा गाउँपालिका […]
निरज बस्नेत धरान, माघ ८ शिवरेखा राई, नामको अगाडी साक्षात् भगवान् पशुपतिनाथको नाम छ । नाम जस्तै यिनी पनि भगवान् नै हुन् । आमा जहिलेपनि देउता–देवी नै हुन्छिन् । धर्तीको जिउँदो देवी वास्तवमैं आमा नै हुन्छिन् । आमा, माता, जननी छिन् नै सर्वव्यापी अपरम्पार । आधा आकाश ढाक्ने, माया , दया, करुणाकी संगम आमा, आमा […]
निरज बस्नेत बर्जु, माघ ४ बर्जु जुवाजन्य महोत्सवको अन्तिम दिन मंगलवार दर्जनौंको टाउँको फुटेको छ । भारतीय भोजपुरी कलाकार खेसारीलाल यादव बर्जु महोत्सवमा आउँदा सो घटना हुन पुगेको हो । यसअघि पनि खेसारीलाल आउँने तयारी गर्दा ठूलो झडप भएको थियो । आयोजक समितिले विना तयारी हचुवाको भरमा यस्तो कार्यक्रम गर्दा अन्ततः नेपाली जनताकै टाउँको फुटेको […]