१२ आषाढ २०८२, बिहिबार
26-06-2025 , Thu
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

मेडिकल कलेजहरुमा सम्पत्ति शुद्धिकरणको छापा

नोबल मेडिकल, नेशनल मेडिकल कलेज, चितवन मेडिकल कलेजमा छापा
Logo
प्रकाशित आइतबार, मंसिर ०१, २०७६

विराटनगर,मंसिर १
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आईतवार तीन वटा मेडिकल कलेजमा छापा मारको छ । विभागले नोबल मेडिकल कलेज विराटनगर, नेशनल मेडिकल कलेज वीरगञ्ज र चितवन मेडिकल कलेज चितवनमा छापा मारेको हो ।
विभागले ति मेडिकल कलजेका संचालकको सम्पत्तिबारे समेत छानबिन शुरु गरेको बताईएको छ ।
सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै हाल मेडिकल कलेजका विद्यार्थीहरु अन्दोलित छन् । सरकारले उक्त विषयलाई सम्बोधन गर्ने पटक पटक मेडिकल कलेजलाई निर्देशन दिएपनि आटेर गरेपछि सरकारले मेडिकल कलेज प्रति कडा कदम चालेको स्रोत बताउँछ । शुल्क घटाउन भनेपछि मेडिकल कलेजहरुले उल्टै सरकारलाई तालाचाबी बुझाउने धम्कि दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ २० । मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा २ अर्ब लागतमा निर्मित २०० बेड क्षमताको जीवन विकास सामुदायिक अस्पताल तयार भएको छ। जीवन विकास समाजको नेतृत्वमा निर्माण भएको यो अस्पतालको औपचारिक उद्घाटन आगामी जेठ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। सामाजिक व्यवसायको मोडलमा सञ्चालन हुने यो अस्पतालले मुनाफा वितरण नगर्ने नीति अपनाएको छ। एकैपटक […]

काठमाडौं,११ चैत। नेपालमा ६८ हजार नयाँ क्षयरोगी छन् । यो तथ्यांक विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनमा छ । राष्ट्रिय क्षयरोग निवारण केन्द्रले पनि सो तथ्यांकलाई आधार मानेर देखाउँछ । तथ्यांक अनुसार ४० हजार ७७६ जना क्षयरोग लागेका ब्यक्ति मात्र उपचारका लागि अस्पतालसम्म आएका छन् । सो तथ्यांक हेर्दा २७ हजार २२४ जना (४० प्रतिशत) ब्यक्ति अझै […]

बिराटनगर, फागुन १२ ।  पूर्वी नेपालको प्रमुख स्वास्थ्य संस्था गोल्डेन अस्पतालले आइतबार आफ्नाे १४ औं वार्षिकोत्सव मनाएकाे छ । अस्पताल हाताभित्र आयाेजित वार्षिकोत्सव कार्यक्रममा अस्पतालले आफ्नाे १४ वर्षे यात्राको उपलब्धि समेत सार्वजनिक गरेको छ ।  स्थापनाकालमा बिराटनगर-७ को भाडाको भवनबाट सुरु भएको अस्पताल आज बिराटनगर-११ जनपथमा १०० शैय्याको आफ्नै अत्याधुनिक भवनमा सञ्चालित रहेकाे छ। वार्षिकोत्सव […]