०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

मास्क र सेनिटाइजर लुकाएर राख्ने विराटनगरका व्यापारी राजेश अग्रवाल पक्राउ

Logo

✍दिनेश खड्का
विराटनगर, चैत १०
ठुलो मात्रामा मास्क र सेनिटाइजर लुकाएर राख्ने विराटनगरका व्यापारी राजेश अग्रवाल पक्राउ परेका छन् । आईतवार विराटनगर महानगरपालिका, औषधि व्यवस्था विभाग र प्रहरीको संयुक्त टोलीले अग्रवालद्धरा संचालित श्री सर्जी इम्पेक्समा छापा मारेको थियो ।
छापा मार्दा इम्पेक्सबाट ११ हजार थान भन्दा बढी मास्क रु ४ सय बढी स्यानीटाइजर लुकाएर राखेको अवस्थामा भेट्टिएको थियो । बरामद भएको स्यानीटाइजरमा एमआरपी मूल्यसमेत खुलाइएको छैन् ।
कालोबजारी गर्ने उद्देश्यले मास्क र सेनिटाइजर स्टक राखेको पाईएपछि अग्रवाललाई तत्काल पक्राउ गरी कस्टडीमा राखीएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]