१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

मेडिकल अफिसरमा कोरोना देखिएपछि, न्यूरो अस्पताल विराटनगरका सबै सेवाहरु तत्काललाई ठप्प

Logo

विराटनगर, साउन १९
अस्पतालमा कार्यरत्त एक मेडिकल अफिसरमा कोभिड १९ पोजेटिभ देखिएपछि न्युरो अस्पताल विराटनगरले तत्काललाई सबै सेवाहरु बन्द गरेको छ । अस्पतालले एक सूचना जारी गर्दै भर्ना भईसकेका विरामीलाई यथास्थितिमा राखेर नयाँ विरामी भर्ना नलिने बताएको छ ।
शुक्रबार उक्त अस्पतालको एकजना मेडिकल अफिसरमा कोरोना पोजेटिभ भेटिएपछि अस्पताल प्रशासनले तत्काललाई अस्पताल शिल गर्ने निर्णय गरेका हो । हाल अस्पतालमा कार्यरत्त स्वास्थकर्मी लगाएत ३५० कर्मचारीको स्वाब संकलन गरी परिक्षणको लागी पठाउने तयारी भईरहेको अस्पतालका निर्देशक रञ्जित बस्नेतले जानकारी दिएका छन् । त्यसका साथै अस्पतालमा उपचारत्त विरामीको समेत स्वाव संकलन गरी परिक्षणको लागी पठाउने तयारी अस्पतालले गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]

विराटनगर,२६ साउन । विराटनगरमा रहेको आशिर्वाद डेन्टल हस्पिटलले आफ्नै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको छ । आधुनिक प्रविधिका साथ विराटनगर १२ पान्चाली बाट सेवा सुरु गरेको हो । स्थापना भएको भण्डै १२ वर्ष पछाडि हस्पिटल आफ्नै भवनमा सरेको छ । हस्पिटलको शुक्रबार विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका छन् । उनले दन्तपरिक्षण देखि परामर्श सेवा […]