१८ जेठ २०८३, सोमबार
01-06-2026 , Mon
Gold Silver Price (Jestha 11, 2083, MON)
Fine Gold 1 Tola NRs. 293300
Silver 1 Tola Nrs. 5165

नोबल अस्पतालका ५५ कर्मचारीद्धारा सामूहिक राजिनामा

Logo

विराटनगर, भाद्र ९
बिराटनगरकोे नोबेल मेडिकल कलेज अस्पतालमा कार्यरत ५५ जना कर्मचारीले आज एकै साथ राजिनामा दिएका छन् । कोरोनाको कहर बीच ज्यानको परवाह नगरी काम गरेतापनि अस्पतालले भने स्वास्थ्यकमी तथा कर्मचारीहरुको पर्वाह नगरको भन्दै उनीहरुले समुहिक राजिनामा दिएका हुन् ।
नोबल अस्पतालले स्वास्थयकर्मी तथा कर्मचारीको सुरक्षाको लागी उचित व्यवस्थापन नगरेको राजिनामा दिएका स्वास्थ्यकर्मीहरुको भनाई छ । यस्तो विषम परिस्थितीमा प्रोत्सान भत्ता दिनुपर्नेमा नियमित तलब समेत नदिएको उनीहरुले बताएका छन् ।
नोबल अस्ताल प्रशासनले समेत ५५ जनाको राजिनामा प्राप्त भईसकेको तर राजिनामा स्वीकृतीको कुरा भने विचाराधिन रहेको बताएको छ ।
हिपमत डट कमबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]

विराटनगर,२६ साउन । विराटनगरमा रहेको आशिर्वाद डेन्टल हस्पिटलले आफ्नै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको छ । आधुनिक प्रविधिका साथ विराटनगर १२ पान्चाली बाट सेवा सुरु गरेको हो । स्थापना भएको भण्डै १२ वर्ष पछाडि हस्पिटल आफ्नै भवनमा सरेको छ । हस्पिटलको शुक्रबार विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका छन् । उनले दन्तपरिक्षण देखि परामर्श सेवा […]