१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

ग्रीनक्रस हस्पीटल पुनः संचालनमा

Logo

विराटनगरको रंगलीरोडस्थित ग्रीनक्रस हस्पीटल पुनः संचालनमा आएको छ । केहि समयदेखि बन्द रहेको उक्त अस्पताल नँया व्यवस्थापन टोलीका साथ पुनः संचालनमा आएको हो ।

नयाँ वर्षको अवसर पारेर अस्पताललाई पुनः संचालनमा ल्याईएको नव नियुक्त व्यवस्थापक कृष्ण खवासले जानकारी गराएका छन् । विशेषज्ञ डाक्टारहरुलाई साथमा लिएर विरामीलाई सेवा प्रदान गर्ने ग्रीनक्रसको आगामी रणनिति रहेको खवासको भनाई छ ।
अस्पताल पुनः संचालनको अवसरमा वैशाख १५ गतेसम्म मधुमेहका विरामीलाई निःशुल्क फास्टिङ र पि पि जाँच उपलब्ध गराउने व्यवस्थापनले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]

विराटनगर,२६ साउन । विराटनगरमा रहेको आशिर्वाद डेन्टल हस्पिटलले आफ्नै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको छ । आधुनिक प्रविधिका साथ विराटनगर १२ पान्चाली बाट सेवा सुरु गरेको हो । स्थापना भएको भण्डै १२ वर्ष पछाडि हस्पिटल आफ्नै भवनमा सरेको छ । हस्पिटलको शुक्रबार विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका छन् । उनले दन्तपरिक्षण देखि परामर्श सेवा […]