१४ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

पारस–हिमानी दुवै अस्पतालमा

Logo

विराटनगर, कार्तिक २४
निरज बस्नेत
पूर्व युवराज पारस शाह एवं पूर्व युवराज्ञी हिमानी शाह यतिवेला ललितपुरको मेडिसिटी अस्पतालमा छन् ।

पारस मेडिसिटी अस्पताल पुगेका छन् । पारसलाई के भएको हो । उनी किन त्यहाँ पुगे एकिन विवरण प्राप्त नभएतापनि, हिमानी चाँही घाँटीको टन्सिलका कारण ललितपरको मेडिसिटीमा पुगेको जनाईएको छ ।

हिमानीको अवस्था हेरेर अप्रेशन हुने बताईएको छ । विगत लामो समयदेखी पारस एवं हिमानीको सम्वन्धमा चिसोपना आएकोले आखिर पारस के श्रीमतीलाई नै हेर्न त्यहाँ पुगेका हुन् त, सवैले चासो पूर्वक हेरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]

विराटनगर,२६ साउन । विराटनगरमा रहेको आशिर्वाद डेन्टल हस्पिटलले आफ्नै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको छ । आधुनिक प्रविधिका साथ विराटनगर १२ पान्चाली बाट सेवा सुरु गरेको हो । स्थापना भएको भण्डै १२ वर्ष पछाडि हस्पिटल आफ्नै भवनमा सरेको छ । हस्पिटलको शुक्रबार विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका छन् । उनले दन्तपरिक्षण देखि परामर्श सेवा […]