०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

मास्क र सेनिटाइजर लुकाएर राख्ने विराटनगरका व्यापारी राजेश अग्रवाल पक्राउ

Logo

✍दिनेश खड्का
विराटनगर, चैत १०
ठुलो मात्रामा मास्क र सेनिटाइजर लुकाएर राख्ने विराटनगरका व्यापारी राजेश अग्रवाल पक्राउ परेका छन् । आईतवार विराटनगर महानगरपालिका, औषधि व्यवस्था विभाग र प्रहरीको संयुक्त टोलीले अग्रवालद्धरा संचालित श्री सर्जी इम्पेक्समा छापा मारेको थियो ।
छापा मार्दा इम्पेक्सबाट ११ हजार थान भन्दा बढी मास्क रु ४ सय बढी स्यानीटाइजर लुकाएर राखेको अवस्थामा भेट्टिएको थियो । बरामद भएको स्यानीटाइजरमा एमआरपी मूल्यसमेत खुलाइएको छैन् ।
कालोबजारी गर्ने उद्देश्यले मास्क र सेनिटाइजर स्टक राखेको पाईएपछि अग्रवाललाई तत्काल पक्राउ गरी कस्टडीमा राखीएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]

विराटनगर,२६ साउन । विराटनगरमा रहेको आशिर्वाद डेन्टल हस्पिटलले आफ्नै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको छ । आधुनिक प्रविधिका साथ विराटनगर १२ पान्चाली बाट सेवा सुरु गरेको हो । स्थापना भएको भण्डै १२ वर्ष पछाडि हस्पिटल आफ्नै भवनमा सरेको छ । हस्पिटलको शुक्रबार विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका छन् । उनले दन्तपरिक्षण देखि परामर्श सेवा […]