१९ साउन २०७७, सोमबार
Close
बिज्ञापन
कोभिड १९ सेन्टर विराटनगरको पीसीआर मेसिन बिग्रीयो

Janacharcha.com मंगलबार, साउन १३, २०७७ मा प्रकाशित

विराटनगर, साउन १३
कोशी अस्पताल अन्र्तरागत कोभिड १९ सेन्टरमा रहेको कोरोना परिक्षण गर्ने पीसीआर मेशिनमा बिग्रिएको छ । मेसिन मर्मतकोे लागी काठमाडौं पठाउन लागीएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पताल प्रशासनको अनुसार पीसीआर मेसनमा केहिदिन देखि प्राविधिक समस्या आएको थियो । पुरानो मेसिनको लागी काठमाडौं पठाउने र नयाँ मेसिन समेत जडान गर्ने तयारी भईरहेको अस्पताल प्रशासनको भनाई छ ।

उक्त मसिनले दैनिक २ सय ५० वटासम्मको रिर्पोट निकाल्दै आएका थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

ताजा अपडेट
आज : जनै पूर्णिमा / रक्षा बन्धन/क्वाटी खाने दिन
मेडिकल अफिसरमा कोरोना देखिएपछि, न्यूरो अस्पताल विराटनगरका सबै सेवाहरु तत्काललाई ठप्प
सासंद प्रदीप यादवलाई पनि काेराेना पुष्टि, पर्सामा ६४ जनामा संक्रमण
Click Here
About Contact

COOPERATED BY:

KHEM POUDEL (JHAPA)

DINESH KHADKA (MORANG)
BHIM LAMICHHANE (BIRATNAGAR)
BATUKRAJ GIRI (KATHMANDU)

PRABIN K. GHIMIRE ( NEW DELHI, INDIA)
JANAK UPADHYAYA (ASSAM, INDIA)

CONTACT

Biratnagar -06, Morang Province 1
Mobile: 9812349000
Email: [email protected]

News-Director : Bijay Kumar Pathak

Editor : Manu Budathoki / Sushil Pokhrel

info deprt reg no. 1654/076-77

press council permit no: 362-076/077

सामाजिक संजाल