२२ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

एम. पि. एल. एक साताको लागि सर्यो

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०४, २०७७

विराटनगर, फागुन ४
फागुन ५ देखी हुने भनिएको मारवाडी प्रीमियर लीग क्रिकेट प्रतियोगिता एक साताको लागि सरेको छ । आयोजक कमिटीले तयारी नपुगेको भन्दै उक्त प्रतियोगिता एक साताको लागि सार्ने निर्णय गरेको हो । अब प्रतियोगिता फागुन १२ देखी हुने आयोजक कमिटीले जनाएको छ ।
एम. पि. एल. हुनलागेको स्थानमा फागुन ८ गते प्रधानम्रन्त्री के पि ओलीको आमसभा रहेकाले प्रतियोगिता सार्नलाई दवाब आएकोे गेप्य स्रोतले बताएको छ ।

फागुन ८ गते प्रधानम्रन्त्री के पि ओलीको आमसभा सोही स्थानमा रहेका कारण आयोजक कमिटीलाई दवाब आएको हुन सक्ने गेप्य स्रोतले जनाएको छ ।

यो पनि पढ्नुहोस् :  मारवाडी प्रीमियर लीग फागुन ५ बाट हुने

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]

विराटनगर ,२७ चैत । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार […]

विराटनगर, फागुन २९ । दुई पल्टको च्याम्पियन थ्रीस्टार क्बलले ९ं औं संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधबार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई शुन्यको विरुद्ध दुई गोलले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । थ्रीस्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठ र […]