०७ फाल्गुण २०८१, बुधबार
19-02-2025 , Wed
Gold Silver Price (6 Fagun 2081, TUE)
Fine Gold 1 Tola NRs. 169900
Silver 1 Tola Nrs. 1985

पारस–हिमानी दुवै अस्पतालमा

Logo
प्रकाशित बिहिबार, कार्तिक २४, २०७९

विराटनगर, कार्तिक २४
निरज बस्नेत
पूर्व युवराज पारस शाह एवं पूर्व युवराज्ञी हिमानी शाह यतिवेला ललितपुरको मेडिसिटी अस्पतालमा छन् ।

पारस मेडिसिटी अस्पताल पुगेका छन् । पारसलाई के भएको हो । उनी किन त्यहाँ पुगे एकिन विवरण प्राप्त नभएतापनि, हिमानी चाँही घाँटीको टन्सिलका कारण ललितपरको मेडिसिटीमा पुगेको जनाईएको छ ।

हिमानीको अवस्था हेरेर अप्रेशन हुने बताईएको छ । विगत लामो समयदेखी पारस एवं हिमानीको सम्वन्धमा चिसोपना आएकोले आखिर पारस के श्रीमतीलाई नै हेर्न त्यहाँ पुगेका हुन् त, सवैले चासो पूर्वक हेरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ ,२२ माघ ।  सरकारले आजबाट १६ लाख बढि किशोरीहरूलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपिभी) खोप अभियान सञ्चालन गर्दैछ। यो पहिलो पटक औपचारिक रूपमा राष्ट्रियस्तरमा खोप अभियान सञ्चालन हुन लागेको हो। देशभरका १६ लाख ८८ हजार ७६८ किशोरीलाई लक्षित गर्दै फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियान सफल पार्न […]

विराटनगर, २१ पुस । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले विपन्न, असहाय, बेवारिसे बिरामीको विवरण, अभिलेख तथा प्रतिवेदन पेश गर्न निजी अस्पतालहरुलाई आग्रह गरेको छ । मन्त्रालयका जनस्वास्थ्य प्रशासक सागर प्रसाईंले बिहीबार सबै निजी अस्पताललाई पत्राचार गर्दै सो प्रतिवेदन माग गरेका हुन् । स्वास्थ्य संस्था संचालन मापदण्ड, २०७७ पहिलो संशोधन २०७८ मा अस्पतालमा उपचारका लागि आउने विपन्न, […]

काठमाडौँ ,११ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सय दिनभित्र आम नागरिकको स्वास्थ्यमा सकारात्मक असर दिने गरी सक्नेसम्मको सुधार भएको र बाँकी सुधारको असर अझ देखिने बताएका छन् ।  सय दिनको अवधिमा भएका कामको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री पौडेलले हालसम्म भएका सुधारले पनि नागरिकको स्वास्थ्य पहुँचमा फरक पारिसकेको बताए ।  ‘संघीय अस्पतालको […]