२४ जेठ २०८३, आइतबार
07-06-2026 , Sun
Gold Silver Price (Jestha 11, 2083, MON)
Fine Gold 1 Tola NRs. 293300
Silver 1 Tola Nrs. 5165

आर्थिक

लागानीको संभावना बोकेर स्वदेश फर्किए मन्त्री आङ्बो

विराटनगर, साउन १६ एकसाता लामो चीन भ्रमण पुरा गरी बिहीबार प्रदेश नं १ का अर्थिक मामिला मन्त्री ईन्द्र आङ्बोको टोली स्वदेश फर्किएको छ । भ्रमण पश्च्यात मन्त्री आङ्बाले निकट भविष्यमा चिनवाट ठुलो लगानीे प्रदेश भित्रने सम्भावना रहेको  प्रतिक्रिया दिएका छन् । सान्दोङको सुइफा हुवाइजियको निमन्त्रणामा भएको भ्रमण निकै फलदायी रहेको दावी गर्दै चिनिया लगानीकर्ता प्रदेशमा […]

काठमाडौँ , श्रावण १६ हुन्डीबाट रकम नेपाल भित्र्याएको आरोपमा राजस्व अनुसन्धान विभागले बुधबार मनोज भेटवालसहित ४ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । मानोज भेटवालद्धारा संचालित जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले पुरानो बसपार्कमा निर्माण थालेको २९ तले ‘काठमाडौं भ्यु टावर’ मा उक्त रकम प्रयोग भएको समेत आशंका गरिएको छ । विभागले उनीहरूसँग ४ करोड […]

काठमाडौँ, साउन १४ गते । आइतबार दोहोरो अङ्कले आरोलो लागेर बन्द भएको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने तीन अङ्क बढीले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.१८ विन्दुले बढेर एक हजार २५५.९८ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.०८ विन्दुले बढेर २७१.११ मा पुगेको छ […]

काठमाडौं, श्रावण १४ नेपाल दूरसञ्चार प्राधिकरणलाइ स्मार्ट टेलिकम प्रालिले १५ दिन भित्र ३० करोड नबुझाए स्वतः अनुमति पत्र खारेज हुने भएको छ । सोमबार साँझ बसेको दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । २ अर्ब ५९ करोड रुपैयाँ तिर्न बाँकी भएको स्मार्ट टेलिकम प्रालिले १५ दिन भित्र ३० करोड रुपैया बुक्तान गर्ने यसअघि […]

पुन:प्रकाशन : काठमाडौं, २०८३ जेठ १५ पहिलाे पल्ट: काठमाडौं, २०७६ जेठ १४ सय वर्षभन्दा बढी शासन गरेका राणाकालमा बजेट पेश गर्ने प्रचलन थिएन । २००७ सालको क्रान्तिपछि मात्र नेपालमा औपचारिकरुपमा बजेट घोषणा सुरु भएको हो । २००८ सालमा तत्कालीन अर्थमन्त्री सूवर्ण समशेरले संसदसमक्ष ५ करोड २५ लाख २९ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका थिए । […]

१७ वैशाख, संखुवासभा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बालुवाटार जग्गा प्रकरणमा कांग्रेसकै नेता दोषि भए पनि कारबाही हुनुपर्ने बताएका छन् । प्रेस युनियन संखुवासभाले मंगलबार आयोजना गरेको पत्रकार भेटघाटमा उनलाई बालुवाटारको सरकारी जग्गा कब्जा र खरिदबिक्री प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवासमेत मुछिएको प्रसंगबारे प्रश्न सोधिएको थियो । त्यसको जवाफमा सिंहले भने, ‘कांग्रेसका नेता होउन् या […]