१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon

समाज

इटहरीमा जलन अस्पताल निर्माण प्रक्रिया सुरू

विराटनगर, पुष २५। काेशी प्रदेशमा जलन अस्पताल निर्माण प्रक्रिया बुधबारबाट सुरू भएकाे छ । विषेश गरी आगलागीमा घाइते भएका  बिरामीहरूकाे उपचारका लागि एक सय शय्याकाे उक्त अस्पताल निर्माण गर्न काेशी प्रदेश सरकार र जन स्वास्थ्य सराेकार ट्रष्टबीच सम्झाैता भएकाे हाे । मुख्यमन्त्री केदार कार्कीकाे उपस्थितिमा स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकाेटा र ट्रष्टका कार्यकारी निर्देशक […]

काठमाडाैं, पुष २५ । प्रहरीको केन्द्रिय अनुशन्धन व्युरो (सीआईबी) ले राम बहादुर बमजनको घरबाट रु ३ करोड बढी रुपैँया बरामद गरेको छ । बुढानिकण्ठस्थित हात्तिगौडामा रहेको उनको घरमा प्रहरीले छापा मार्दा १६ वटा देशको मुद्रा सहीत कम्तीमा ३ करोड ३४ लाख रुपैँया बरामद गरेको हो । बमजनको घरवाट प्रहरीले दुईथान ल्यापटप, २० वटा मोबाइल सेट, […]

विराटनगर,२२ पुस । नेपालमै पहिलोपटक बाग्लुङको सर्वसिद्धिधाम पञ्चकोटमा हुन लागेको अनन्तश्री ब्रह्माण्डीय महायज्ञ सम्पादन सहयोगका लागि विराटनगरवाट अरुण न्यौपानेको संयोजकत्वमा २१ सदस्यीय सम्पादन समिति तथा १४ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । जसमा सह संयोजक गोपाल अग्रवाल,सदस्यहरुमा जय शर्मा,मोहित लालवानी,जुगलकिशोर राठी,श्रवण अग्रवाल,प्रविन जोशी,विनायक पन्त,कुमार खतिवडा,रामजीवन अग्रवाल,जितेन्द्र राठी,विकास चौधरी,आनन्द जाजु,अभिशेक तोदी,अनिल ढकाल,ज्ञानेन्द्र पौडेल,अनन्त पराजुली,गिरिजा सारडा,रचना […]

धनकुटा, २१ पुस । जनपक्षीय सवालमा खरो उत्रँदै आएका नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मालाई धनकुटामा आज भव्य स्वागत गरिएको छ । पार्टी भन्दा माथि उठेर आवाज बुलन्द गर्दै आएका मोरङका सांसद शर्मालाई धनकुटामा फूलमालासहित भव्य स्वागत गरिएको हो । उनको स्वागतमा नेपाली कांग्रेस धनकुटाले औपचारिक कार्यक्रम नै गरेको छ । सांसद शर्माको फोटोसहितको ब्यानर राखेर […]

विर्तामाेड,पुष २१ । विराटनगर निवासी समाजसेवी दिनबन्धु गोयलले शनिबार झापाको भद्रपुर नगरपालिका–५ स्थित गौतमबुद्ध आधारभुत विद्यालयका २ सय भन्दा बढि विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् । न्यानाे कपडासँगै उनले १५ जना विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गरेका छन् । विद्यालयको ६०औं वार्षिकोत्सवको अवसरमा अफ्ना दाजु स्व.ओमप्रकाश गोयललाई सम्झदै उनले झापाका विद्यार्थीलाई सहयाेग गरेकाे हुन् ।  कार्यक्रममा […]

काठमाडाैं, पुष २० – पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली माटो र नेपाली बाटो समातेर अघि आग्रह गरेका छन्। बिहीबार रुपन्देहीको भैरहवामा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले द्वन्द्व, विग्रह र विवादबाट उठेर नेपालको माटो र नेपाली बाटो समातेर हिँड्नुपर्ने बताएका हुन्। उनले भने, ‘हामी मात्र ठीक अरु बेठीक हाम्रो बाटो मात्रै सुबाटो अरुको कुबाटो […]

धनकुटा, १८ पुस । धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईसहित चार कर्मचारी सम्मानित भएका छन् । किरात राईहरूको महान चाड साकेला उधौलीको अवसर पारेर किरात राई यायोक्खाले राई समुदायका अधिकृत तहका कर्मचारीहरूलाई सम्मान गरेको हो । धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राई, प्रदेश लेखा इकाई प्रमुख निशान राई, धनकुटा अस्पतालका डा.मणिकला राई र डा.समिर […]

विराटनगर,पुष १७ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नियत सफा राखेर जनतालाई सेवा गर्नेलाई कसैबाट डराउनु नपर्ने बताएका छन् । अख्तियार दुरूपयाेग अनुसन्धान आयोगको इटहरी कार्यालयद्वारा मंगलबार विराटनगरमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रियामा मुख्यमन्त्री कार्कीले इमानदार भएर जनताकाे पक्षमा काम गर्ने राष्ट्रसेवक कर्मचारीलाई कसैबाट डराउनु नपर्ने र प्रदेश सरकार साथमा रहने […]

विराटनगर,१७ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले वी.पी.कोईरालाको राष्ट्रिय मेलमिलाप तथा एकताको नीति वर्तमान सन्दर्भमा पनि सान्दर्भिक रहेको बताएका छन् । नेपाली कांग्रेस मोरङद्धारा सोमबार विराटनगरमा आयोजित ४७ औं राष्ट्रिय मेलमिलाप तथा एकता दिवसका अवसरमा बोल्दै केन्द्रीय सदस्य पराजुलीले वर्तमान अवस्थामा पनि वी.पीको मेलमिलाप नीति अत्यन्तै सान्दर्भिक रहेको वताए । […]

काठमान्डौं,१४ पुस ।  नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनाको विरोध गर्दै कालो झण्डा बोकेर मन्त्री क्वाटर पुल्चोकमा प्रदर्शन गरेकाे छ। आज बिहान मन्त्री क्वाटर पुल्चोकमै पुगेका नेपाल विद्यार्थी संघका नेताहरूले शान्ति सुव्यवस्था कायम गर्न नसकेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा पनि मागेका थिए। उनीहरूले ‘जनताको छोरामाथि गोली हान्न बन्द […]