१७ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

साहित्य/मनोरञ्जन

कञ्चनबारी महोत्सवमा साेमबार गायिका कुस्मीकाे प्रस्तुती रहने

विराटनगर, वैशाख ३ । विराटनगरकाे कञ्चनबारीमा भईरहेकाे व्यापार मेला महोत्सवमा साेमबार प्रसिद्ध गायिका तथा माेडल अन्जु कुस्मी आउने भएकी छिन् । उनी प्राय थारु भाषाकाे माध्यमबाट आधुनिक संगित प्रस्तुत गर्दछिन् । धनगढी मुल घर भई काठमाडाैं संगतकर्म गर्दै आएकी कुस्मीकाे युटुबमा मिलियन्स अफ भ्युज र फेसबुकमा लाखाैकाे शंख्यामा फ्यान छन् । यस अघि कलाकार प्रिति […]

विराटनगर, वैशाख १ । विराटनगरकाे कञ्चनबारीमा भईरहेकाे व्यापार मेला महोत्सवमा आईतबार प्रसिद्ध गायिका मेलिना राई आउने भएकी छिन् । यस अघि कलाकार प्रिति पासवान, गायक महेश काफ्ले, सुमित खड्का, अन्जु गाैतम, तृष्णा गुरुङ लगाएतले यस मेलामा प्रस्तुती दिईसेकका छन् । मेलिना राईले पिरिम नलाउने, नाच फिरीरी, सिरैमा सरबन्दी लगाएतकाे दर्जनाैं हिट गानामा स्वर दिएकी छिन् […]

विराटनगर, १ बैशाख ।  नयाँ बर्ष २०८१ को अवसरमा विराटनगरकाे ताण्डव रेष्टुरेण्टले  बैशाख १ गते शनिवार साझ सा‌ंगितीक धमाका गर्न लागेको छ । गायकद्वय सुमित खड्का र अन्जु गौतमले सांगितीक प्रस्तुति दिन लागेकाे ताण्डव रेष्टुरेण्टकी संचालिका राधा आचार्य ढकालले जानकारी दिएकी छिन् ।  गौतम र खड्काले आफ्ना मिठा–मिठा गीत संगीत कलेक्सनहरु पस्किने तयारी रहेकाे छ […]

विराटनगर, वैशाख १ । विराटनगरकाे कञ्चनबारीमा भईरहेकाे व्यापार मेला महोत्सवमा शनिबार कलाकार प्रिति पासवानले प्रस्तुती दिने भएकी छिन् । कलाकार पासवान टिकटक लगाएत समाजिक संजालमा भईरल छिन् । यस अघि गायक महेश काफ्ले, सुमित खड्का, अन्जु गाैतम, तृष्णा गुरुङ लगाएतले यस मेलामा प्रस्तुती दिईसेकका छन् । ‘स्वरोजगार, आत्मनिर्भरता -हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने […]

विराटनगर, ३० चैत । ‘स्वरोजगार, आत्मनिर्भरता (हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मुल नाराका साथ विराटनगरको आयलनिगम कञ्चनबारीमा औद्योगिक तथा व्यापार मेला महोत्सव एवम प्रर्दशनी जारी छ । विराटनगर स्थित आयलनिगम छेउको राजबंशी मैदानमा भएको मेला चैत्र २५ गतेदेखि बैशाख १० गतेसम्म सञ्चालन हुँदैछ । मेलाका लागि आयोजक संस्था साझा प्रयास नेपालले गरिरहेको छ […]

विराटनगर, ३ चैत्र / २००८ साल स्थापित नेपाली लेखक संघ कोशी प्रदेश समिति गठन भएको छ । शुक्रबार विराटनगरमा सम्पन्न संघको पहिलो अधिवेशनले साहित्यकार गोकुल अधिकारी (मोरङ)को नेतृत्वमा प्रदेश समिति गठन गरेको हो । २००८ सालमा साहित्यकार बीपी कोइराला, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोविन्दबहादुर मल्ल (गोठाले), विजय मल्ललगायत लेखक साहित्यकारहरुको अग्रसरतामा स्थापित संघको प्रदेश उपाध्यक्षमा समदर्शी […]

विराटनगर, पुष ८ बलिउडका चर्चित कलाकार अजय देवगणले नेपोटिजम अर्थात नातावादका सम्वन्धमा सटिक तर यथार्थपरक धारणा राखेका छन् । एक अन्र्तवार्ताका क्रममा देवगणले भनेका छन्, नेपोटिजमका कारण बलिउडमा छिर्न त सजिलो होला । तर, हेर्दा जति सजिलो देखिन्छ, यथार्थतामा त्यसो नभएको प्रतिक्रिया व्यक्त गरेका छन् । बलिउडमा टिक्नुनै आफैमा ठुलो चुनौती हो । अर्कोतर्फ बलिउडमा […]

काठमाडौं, साउन १३ श्रेयसी चेम्जोङ्गको स्वरमा ‘आमा मेरी आमा ’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतलाई गीतकार दिलिप योञ्जन तामाङ्गले लेखेका हुन् । गीतमा राजेश थापाको संगीत राजु कार्कीको एरेन्ज छ । आफनो सन्तानको लागी जिवनभर दुःख पिडा नभनी सघर्ष गरेकी आफनी आमालाई समपर्ण स्वरुप गीत लेखिएको हो । मनमा पिडा र वेदना भएपनी […]