१७ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

साहित्य/मनोरञ्जन

साउन २० गते विराटनगरमा ‘तनस्का फेसन शो रनवे’ हुने

विराटनगर, ११ साउन विराटनगरमा ‘तनस्का फेसन शो रनवे’ हुने भएको छ । विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले यही साउन २० गते फेसन शो गर्न लागेको हो । आयोजक तनस्का फेसन स्टुडियोले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर फेसन शो को तयारी भइरहेको जानकारी दिएको छ । नेपाली फेसन डिजाइनरहरूको कला प्रदर्शन गर्दै उनीहरूको क्षमतालाई राष्ट्रिय, […]

चौतारी र याद ………………… यो पटक, चौतारीमा तिमी थिएनौ तिम्रो याद थियो थोरै गमेँ अनि थकाई नमारी हिडेँ हिडीरहेँ …… परसम्म तिम्रो यादको सुवास आईरह्यो । सोचेँ, यो यात्रा तिमी विना नै पूरा गर्नु छ तिम्रै यादमा पूरा गर्नुछ ।

‘तिमि त्यसै रिसाएर नफर्क!‘                ……… मेरो सधनाको, यो के भयो? कुर्नुको औचित्य नै के रह्यो? तिम्ले मुन्टो फर्कएर गएसी! मेरो पिरिम अर्कैतिर लएसी! डस्ने रैछ बिषालु तिम्रो सर्प, बिना अर्थ! गरेछु तिम्रो गर्व! बिना मन्दिर एकान्तमा हेर! बोलाउनलाइ घण्टी बजाएर रुखको यो शितल छहारीमा मेरो कलम कुरी बस्छ […]

✍ हेमराज बास्तोला आउ जाउं सुन्न ति नदीका सुसेलीहरु आउ जाउं स्पर्स गर्न वायुका ति स्पन्दनहरु। मैले सास फेर्ने ति अदृश्य प्राणहरु! शन्द नै हुन मैले बांच्ने प्रमाणहरु। छोड्नु छ मैले केही हेर यो जगतलाई, लेख्नु छ कविता मैले आज तिमिलाई। एकान्तमा भौरारिदा एक्लै यो आनन्द भेटे अदृश्य ति छालहरु मनभित्र मडारिएको देखे। खोज्दै सुन्दर […]

विराटनगर, असार ५ विराटनगरको भाटभटेनी सुपर मार्केटको पाँचौं तल्लामा क्यूएफएक्स मल्टिप्लेक्स संचालित छ । यहाँ टिकटको रेट रु. ३०० देखी रु. ६०० सम्म कायम गरिएको छ । प्रायः मल्टिप्लेक्स सिनेमाघरहरुको टिकटको दर देशभर एउटैनै राखिदैआएको पाइन्छ । कहीँकतै तलमाथि हुनसक्छ । हप्ताको दुईदिन चाँही रु. १५० अल शो, मा टिकट दर रहेको छ । यो […]

झापा नेपाली कथानक चलचित्र वानर सेनाको शुक्रवार टिजर सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच चलचित्र वानर सेनाको टिजर सार्वजनिक भएकाे हो । विजया दशमीको अवसर पारेर प्रर्दशनको तयारी गरिरहेको वानर सेनाको छायङ्कन सम्पन्न भइसकेकाे छ। निर्माता युवराज गिरी र अर्पण गिरीले निर्देशन गरेको यो चलचित्र गिरी ग्रेण्ड फिल्म प्रालिको ब्यानरमा तयार गरिएको छ […]

विराटनगर, बैशाख २४ बलिउडका मिस्टर पर्फेक्टनिष्ट आमिर खान काठमाडौं आएका छन् । आइतवार विहान १० बजे खान भिस्तारा एयरलाइन्सवाट काठमाडौं ल्याण्ड भएका हुन् । नेपालमा खानलाई केही व्यापारीहरुले वेलकम गरेका हुन् । खान यसअघि सन् २०१४ मा काठमाडौं छिरेका थिएँ । त्योवेला उनी राष्ट्रसंघीय नियोग युनिसेफको दूतको रुपमा काठमाडौ आएका थिँए । यसपाली उनी विपस्यना […]

निरज बस्नेत धरान, सुनसरी, बैशाख १३ नेपालको सुन्दर नगरी सुनसरीको धरानमा रहेर विगत लामो समयदेखी कलाकारिता फिल्डमा रहेर ख्याती कमाउँदै आइरहेका कलाकारको नाम हो विनोद रसाइली । नाम विनोद भएतापनि यिनी धरानभरि जुरेली नामले चर्चित छन् । यिनै जुरेली ब्यानरमा बनेको चलचित्र प्रभु कति महान् , को प्रिमियर शो धरानको सैनिक भवनमा सोमवार सम्पन्न भएको […]

कविता आकासभन्दा ठूलो हुन्छ मन मनभन्दा ठूलो माया हुन्छ मायाभन्दा अझै ठूला विश्वाश विश्वाशभन्दा ठूलो केही छैन जीवनमा । विश्वाशमै अडिएको वाचा, बन्धन विश्वाशमै अडिएको नाता सम्बन्ध, विश्वाशमै अडिएको छ संसार विश्वाशभन्दा ठूलो के छ र संसारमा । एकै क्षणको बहकाईमा तिमीले विश्वाशलाई नगुमाउनु, पलभरको खुसी पाउन तिमीले विश्वाशलाई नरुझाउनु । रोजेर नपाउने माया पनि […]

निरज बस्नेत विराटनगर, फागुन १९ फ्रम द मेकर्स अफ कवड्डी, अर्थात चलचित्र जारी , आउँदो १ वैशाख २०८० मा रिलिज हुने निर्माण स्रोतले जनाएको छ । उक्त चलचित्रमा, दयाहाङ राई एवं मिरुना मगरको सफल जोडीलाई नेपाली दर्शकले पर्दामा देख्न पाउँने भएका छन् । सो कुराको प्रबन्ध यस चलचित्रका क्याप्टेन , लेखक निर्देशक उपेन्द्र सुब्बाले मिलाएका […]