२८ आश्विन २०८२, मंगलबार
14-10-2025 , Tue
Gold Silver Price (28 Ashoj 2082, TUE)
Fine Gold 1 Tola NRs. 249000
Silver 1 Tola Nrs. 3340

साहित्य/मनोरञ्जन

विश्वाशमा तिमी : कविता

कविता आकासभन्दा ठूलो हुन्छ मन मनभन्दा ठूलो माया हुन्छ मायाभन्दा अझै ठूला विश्वाश विश्वाशभन्दा ठूलो केही छैन जीवनमा । विश्वाशमै अडिएको वाचा, बन्धन विश्वाशमै अडिएको नाता सम्बन्ध, विश्वाशमै अडिएको छ संसार विश्वाशभन्दा ठूलो के छ र संसारमा । एकै क्षणको बहकाईमा तिमीले विश्वाशलाई नगुमाउनु, पलभरको खुसी पाउन तिमीले विश्वाशलाई नरुझाउनु । रोजेर नपाउने माया पनि […]

निरज बस्नेत विराटनगर, फागुन १९ फ्रम द मेकर्स अफ कवड्डी, अर्थात चलचित्र जारी , आउँदो १ वैशाख २०८० मा रिलिज हुने निर्माण स्रोतले जनाएको छ । उक्त चलचित्रमा, दयाहाङ राई एवं मिरुना मगरको सफल जोडीलाई नेपाली दर्शकले पर्दामा देख्न पाउँने भएका छन् । सो कुराको प्रबन्ध यस चलचित्रका क्याप्टेन , लेखक निर्देशक उपेन्द्र सुब्बाले मिलाएका […]

निरज बस्नेत धरान, फागुन १६ धरानमा रहेर विभिन्न सामाजिक कार्य गर्दे धेरै धरानेको मन जित्न हमेशा सफल हुदैं आएका विनोद रसाइली जुरेलीको आफ्नो ब्यानरमा बनेको फिचर फिल्म, प्रभु कति महान् , कम्प्लिट भइसकेर अव प्रदर्शनको लागि तयार भएको जानकारी यस चलचित्रका निर्माता तथा कलाकार विनोद जुरेलीले दिएका छन् । प्रकाश लिम्वूको प्रमुख भूमिका उक्त चलचित्रमा […]

निरज बस्नेत विराटनगर, फागुन १६ हेमराज विसीद्दारा निर्देशित चलचित्र छक्का–पन्जा ४ को प्रदर्शन मिति फागुन–१९ जतिजति नजिकिदैं छ, त्यतित्यति नै धेरै नेपाली दर्शकमा उक्त चलचित्र हेर्ने आतुरता बढ्दै छ । यसअघिको छक्का पन्जाको सिरियलहरु सवै सुपरहिट भइसकेका थिँए । ३० करोडसम्म नेपाली रुपैंया ग्रस कलेक्सन गरेको मुवी हो, छक्का पन्जा । दीपक–दीपाको प्रस्तुतीको रहेको यो […]

निरज बस्नेत विराटनगर, फागुन ९ आज मंगलवार मैले यो लेख लेखिरहदाँ अझै मलाई त्यही दिनको साझको घटना दौडीरहन्छ । त्यस दिन तिमीले मेरो मायालाई लत्याएर अरुलाई अँगालेको कालो दिन थिँयो । त्यस दिनको त्यो कहालीलाग्दो, मलाई बज्रपात आइलागेको म अझै झल्झल्ती सम्झन्छु । त्यो दिन ग्याल्पो ल्होसारको दिन थिँयो । म शेर्पाको छोरो सोझो मोरोलाई […]

निरज बस्नेत धरान, फागुन ९ धरानमा एकजना प्रतिभावान् कलाकार विनोद रसाइली जुरेली छन् । जुरेलीको कलामा दम छ । यिनी कलाको सवै विद्यामा पोख्त छन् । अहिले यिनले अभिनय गरेको प्रभु कति महान्, प्रदर्शनको लागि तयार छ । यसअघि अन्य थुप्रै सानो पर्दाको चलचित्रहरुमा काम गरेको अनुभव जुरेलीमा छ । यिनको कलाकारिताको प्रसंसा चौतर्फी हुने […]

निरज बस्नेत विराटनगर, फागुन ६ नामजस्तै फुलवारी चलचित्र राम्रो बनेको छ । यो चलचित्र हेरी हलबाट बाहिरिएका केही दर्शकको प्रतिक्रिया स्वरुप आएको कमेन्ट बेस्ट छ । चललचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् । गुरुङ राम्रो कन्टेन्टमा मुवी बनाउन खप्पिस मानिन्छन् । कन्टेन्ट राम्रो भएर नै विराटनगरका प्रभावशाली कलाकार विपिन कार्कीले फूलवारीमा काम गरेको बताउँछन् । […]

विराटनगर,माघ २५ बिहीबार चर्चित व्याण्ड ‘द इलिमेन्ट्स’ ले विराटनगरमा जारी सिएनआई कोसी एक्स्पोमा प्रस्तुति दिंदैछ । ‘मेलोडी पप’ मा लोकप्रिय स्वर इशान राज वन्तको व्याण्ड ‘द इलिमेन्ट्स’ का लागि एक्स्पो स्थल विराटनगर–२ शंकरपुर मार्गको मैदान बिहीबारको साँझका लागि ‘बुक’ हुने आयोजकको दाबी छ । ‘द इलिमेन्ट्स’ ले आफ्ना म्यूजिक फ्यानका लागि छोडिएका ‘बिर्सिने हौ कि, […]

विराटनगर, माघ २३ विराटनगरमा जारी सिएनआई कोसी एक्स्पोलाई अझ सांगीतिक र मनोरञ्नात्मक बनाउन सोमबार साँझ चर्चित ब्याण्ड मंगोलियन हार्ट र उक्त ब्याण्डका स्पन्दन राजु लामाको प्रस्तुति हुने भएको छ । राजु लामा त्यस्ता पपस्टार हुन्, जसले नेपाली म्यूजिकमा पप संगीगलाई उचाईमा पुर्‍याइदिए । उनले गाएका ‘नतानु त तानु लाग्ने, बादल पारीको देशबाट, उँभो उँभो खासा […]

विराटनगर, माघ २१ रक म्यूजिकमा २० बर्ष समय खर्चिएकी अभया सुब्बा र उनको ब्याण्ड ‘दि स्टिम इन्जिन’ ले शनिबार सिएनआई कोसी एक्स्पोमा धमाकेदार प्रस्तुति दिने भएको छ । एक्स्पोको सन्ध्याकालिन सांगीतिक यात्रालाई ऐतिहाँसिक बनाउने उदेश्यका साथ नेपाल उद्योग परिसंघ प्रदेश १ ले उत्कृष्ट गीत संगीतको माहौल बनाइरहेको छ । अभयाले पनि विराटनगरमा शनिबार त्यहि माहौल […]