२७ बैशाख २०८२, शनिबार
10-05-2025 , Sat
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

खेल

जि.पि.के. हक्कीकाे सेमिफाइनलमा पुलिस, आर्मी, सुदूरपश्चिम र मधेस प्रदेश

विराटनगर, चैत २५ गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा विभागीय टोली आर्मी, पुलिस, सुदूरपश्चिम र मधेस प्रदेश पुगेका छन् । शनिबार लिग चरणमा सबै समिकरण पूरा हुँदा अंक तालिकाको आधारमा समूह ‘ए’ तर्फ त्रिभुवन आर्मी क्लब पहिलो र दोस्रो स्थानमा नेपाल पुलिस छन् । समूह ‘बि’ तर्फ पहिलो सुदूरपश्चिम प्रदेश र दोस्रो […]

विराटनगर, चैत २३ शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा नेपाल आर्मी र नेपाल पुलिस विजयी भएका छन् । बिहीबार विराटनगरको सहिद रंगशालामा भएको खेलमा आर्मी र पुलिस विजयी भएका छन् भने कोसी र मधेस प्रदेशबीचको खेल बराबरी खेल्दै अंक बाँडे । कोसी र मधेस प्रदेशबीच भएको खेलमा दुवै टोलीले २–२ गोलको […]

विराटनगर, चैत २२ शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति चैथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता बुधबारदेखि विराटनगरमा सुरु भएको छ । उद्घाटन खेलमा नेपाल आर्मीले विजयी सुरुवात गर्याे । विराटनगरको सहिद रंगशालाका नेपाल हक्की संघले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बुधबारको उद्घाटन खेलमा नेपाल आर्मीले नेपाल पुलिस क्लबलाई ६–१ गोल फरकमा पराजित गरेको छ । आर्मीका लागि देवसिंह धामीले […]

विराटनगर, चैत १६ ६ दशकपछि घरेलु टोली विराटनगर सिटी (बीसीएफ) ले सातौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ । सहिद रंगशालामा बिहीबार सम्पन्न भएको रात्रीकालिन गोल्डकपको फाइनलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई ४ – ० गोलले हराउँदै विराटनगरले उपाधि उचालेको हो । २०१८ सालको महेन्द्र गोल्डकपको पहिलो संस्करणमा तत्कालीन आयोजक मोरङ ११ उपविजेता […]

विराटनगर, चैत १५ सातौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका पाहुना टोली भारत केरलाको लुका सकर क्लब र घरेली टिम विराटनगर सिटी (बीसीएफ) उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । सहिद रंगशालामा बिहीबार ६ : ४५ बजे हुने फाइनलमा केरलाको लुका सकर पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने घरेलु टोली विराटनगर […]

विराटनगर, चैत १४ घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा सोमबार राती भएको पहिलो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्लब जावलाखेल युथ क्लबलाई २–१ गोलले निराश बनाउँदै विराटनगर सिटी उपाधि नजिक पुगेको हो । जितको लागि विराटनगरका स्टेफन ब्याङगनल र अभिषेक गुरूङले गोल गरी टिमको जित सुनिश्चत गरेका […]

निरज बस्नेत विराटनगर, चैत्र ११ रंगशाला सुनसान अनि सन्नाटा छ । हो, विराटनगरको रंगशालामा विराट गोल्डकप चलेको त छ , तर धेरै कमलाई मेदानमै गएर हेर्न मन छ । टिकट अचाक्ली महँगो हुनु नै यसको प्रमुख कारण हो । फेरी पछिल्लो समयमा आएर क्रिक्रेटप्रतिको बढ्दो नेपाली दर्शकको क्रेजले गर्दा समेत आज विराटनगरको विराट गोल्डकपमा विराटनगरवासीको […]

निरज बस्नेत विराटनगर, चैत्र ११ हामी धनले होइन–मनले सम्मान गरेको छु, यो प्रेरणादायक भनाई विराटनगरका चाँद अर्थात चाँदवावु इराकीको हो । यिनै इराकीले केही समय अगाडी विराटनगरमा खेलाडी सम्मान कार्यक्रम गरिसकेका छन् । देखाउनकै लागि कतिपयले नगद पुरस्कारसहित सम्मान पनि नगरेका होइनन् । यथार्थमा सम्मानको कुनै मूल्य हुदैन । सम्मान त अमूल्य हुन्छ । तथापि […]

निरज बस्नेत काठमाडौं, फागुन ९ नेपाली क्रिकेटका ग्लोवल आइकन सन्दिप लामिछानेले विदेशी भूमिमा राष्ट्रिय खेल खेल्न पाउँ भनी सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् । उक्त मुद्दामा फागुन १२ लाई पेसी तोकिएको छ । यता नेपाली क्रिकेटप्रेमीहरुले सन्दिपलाई जसरी हुन्छ जे गरेर हुन्छ विदेशी भूमिमा क्रिकेट खेल्न पठाउनुपर्छ भनी जोडदार मागलाई बुलन्द पारेका छन् । कतिपयले […]

विराटनगर, फागनु ७ नेपाल पुलिस क्लबका प्रिन्स दाहालले विराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ को एकल तर्फ लगातार तीन संस्करणमा जित हात पार्दै ह्याट्रिकका साथ उपाधी उचाल्न सफल भएका छन् । नेपाल ब्याडमिन्टन संघको शिर्ष १६ बरियता भित्र रहेका पुरुष एकल तर्फको खेलमा आर्मीका प्रफुल महर्जनलाई पराजित गर्दै […]