१३ पुष २०८२, आइतबार
28-12-2025 , Sun
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

समाचार

पत्रकार विष्टद्धारा उद्योग संगठनको सम्मान बहिस्कार

विराटनगर ,फागुन २९ नेपाल पत्रकार महासंघ मोरङ शाखाका पूर्वअध्यक्ष महेन्द्र विष्टले उद्योग संगठन मोरङले गरेको पत्रकार सम्मान बहिस्कार गरेका छन् । उनले फेसबुकमा ‘मलाइ सम्मानको कुनै पनि जानकारी आएको थिएन् । उद्योग संगठनको क्षेत्रमा त्यस्तो मैले कुनै योगदान पनि नपु¥याएको कारणले मलाइ सम्मान चाहिदैन,’ भनेर लेखेका छन् ।  

विराटनगर ,फागुन २९ विराटनगरका ७ पत्रकारहरु लाई उद्योग सङ्गठन मोरङले सङ्गठनको ४८ औं बार्षिक साधारणसभाको अवसर सम्मानित गरेको छ । निष्पक्ष पत्रकारिताको माध्यमबाट नागरिक, सरोकारवाला र सर्वसाधारणलाई सु–सुचित गराउन ठुलो भुमिका खेलेको भन्दै उनीहरुलाई सम्मान गरिएको हो । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी र प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोती दुगडले उनीहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र […]

विराटनगर २८ फागुन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैकले ल्याएको मौदृक नितिलाई निजि क्षेत्रले आत्मासाथ गरिदिएको कारण महामारी लगतै आर्थिक क्षेत्र सुधार आएको बताएका छन् । उद्योग संगठन मोरङको ४८ औ वार्षिक साधारण सभालाई शुक्रबार विराटनगरमा सम्बोधन गर्दै उनले कोभिड १९ पछि आपसी सहयोगको कारण चाडै आर्थिक सुधार सम्भव भएको बताएका हुन। […]

विराटनगर ,फागुन २८ प्रहरीले नक्कली मोविल तथा इनामेल बनाएर बिक्री गर्दै आएको एक कारखानामा छापा मारेकाे छ । विराटनगर–११ जनपथ टोलमा रहेको उक्त कारखानामा विगत २० वर्षदेखि नक्कली मोविलमा सर्वो कम्पनिको स्टीकर टाँस गरेर बिक्री वितरण गर्दै आएको पाइएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीले नक्कली मोविल बनाएर बिक्री गर्ने गरेको विशेष सूचनाका आधारमा छापा […]

विराटनगर २४ फागुन  प्रधानमन्त्री केपी ओलीका आर्थिक सल्लाहकार एव विराटनगरका उद्योगी मोतीलाल दुगडले शक्तिको दुरुपायोग गरेर कानुन विपरित भारतीय चर्चित भुजियाकोे हुबहु नक्कल गरेर उपभोक्ता झुक्याइ रहेका छन् । शक्तिको आडमा भारतीय विकानेर भूजिय कम्पनीको नक्कली सेन्चुरी स्पाइस एण्ड स्न्याक्सले भुजियाका तीन ब्राण्ड उपभोक्ता झुक्याउने गरि नेपाली बजारमा ल्याएका हुन । दुगडले मुङदाल, कुछकुछ र […]

विराटनगर फागुन २४ आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक फागुन २६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । नेकपाको प्रचण्ड माधव समूहले बहिस्कार गरेपछी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले समेत नाराबाजी गर्दै बैठक अवरुद्ध गरेको हो । नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठक १० मिनेटका लागि स्थगित गरेका थिए । त्यसपछि सूचना टाँसेर फागुन […]

विराटनगर फागुन २४ आज १११ औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाइँदै छ । राज्यका हरेक निकायमा महिलालाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागी हुन पाउने अधिकार नेपालको संविधानमा व्यवस्था गरेको छ । साथै लैङ्गिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चिततामा सरकारले बढी जोड […]

विराटनगर ,फागुन २३ प्रतिनिधिसभाको सातौं अधिवेशन आज अपराह्न चार बजे बस्ने भएको छ । सर्वोच्च अदालतले फागुन ११ गते संसद विघटन असंवैधानिक ठहर गर्दै १३ दिनभित्र बैठक राख्न आदेश दिए पछि संसदको हिउँदे अधिवेशन आज सुरु हुन लागेको हो । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी […]

विराटनगर , फागुन २२ गोग्राहा चोकका सुकुम्बासीहरुले जबर्जस्ती घर भत्काउन खोजेको भन्दै विराटनगर महानगरविरुद्ध विरोधमा उत्रिएका छन् । महानगरपालिका–३ गोग्राहा चोकस्थित ऐलानी जग्गामा झण्डै ४० बर्षदेखि बस्दै आएका उनीहरुले महानगरपालिकाले जबर जस्ती हटाउन खोजेको भन्दै विरोध गरेका हुन् । महानगरपालिकाले शुक्रबार उनीहरूलाई घर खाली गरिदिनु भन्दै पत्र पठाएको थियो । तर सोही दिन अपरान्ह नगर […]

काठमाडौँ ,फागुन २१ बिहीबार एक कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाले सरकारलाई दिएको निर्देशनको अनुगमन प्रभावकारी रुपमा गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सभाको बैठक र विभिन्न समितिहरुले सरकारलाई दिएको निर्देशन कार्यान्वयन भए नभएको अनुगमन गर्न सम्पूर्ण सदस्य र सम्बन्धित समिति अझ बढी क्रियाशिल हुनुपर्ने आवश्यकता रहेको तिमिल्सिनाले बताएका छन् । राष्ट्रिय […]