१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

समाचार

विराटनगरका औषधि व्यवसायी रजकको तस्कारी धन्धा छताछुल्ल

विराटनगर, वैशाख ०६ मुलुकलाई पहिलो चरणको कोरोना कहरले च्यापेको बेला विराटनगरका एक औषधी व्यवसायीले तत्कालीन समयमा प्रतिबन्धित औषधि रेम्डीरिभिरको कालोधन्धा गरी करोडौं रुपैयाँ कमाएको रहस्य खुलेको छ । कारोना भाईरसविरुद्ध एन्टीभाईरलको रुपमा काम गर्ने रेम्डिसिभिर औषधी सो समयमा कलोबजारी गरी विराटनगरको औषधी व्यवसायी जितु रजकले करोडौं रुपैयाँ अवैध धन कमाएको खुल्न आएको छ । तत्कालीन […]

विराटनगर, वैशाख ६ पाँच वर्षसम्मका बालबालिकालाई सरकारले सोमबार र मंगलबार भिटामिन ए र जुकाको औषधि खुवाउँदै  छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका दुवैको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले अभिभावकहरुलाई आफूलाई पायक पर्ने वितरण केन्द्रमा गएर बालबालिकाहरुलाई भिटामिन ए […]

विराटनगर, बैशाख, ५ मोरङ बुढिगंगा गाउँपालिका ४ नेमुवा चौक स्थित कोशीराजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । आज बिहान सभा १० बजे उत्तर जादै गरेको ना६ख ३०४० नम्बरको ट्रकले को९प २६८१ नम्बरको मोटरसाईकललाई ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा मोटरसाईकल चालक बिराटनगर १४ जतुवा का ४५ बर्षीय अन्जनि सिंह गम्भिर घाईते भएका थिए । […]

काठमाडौं, वैशाख ४ ओम सर्जिकल कन्सर्न प्रा.लि.ले एक करोड भन्दा बढी राजस्व छलि गरेको पाईएको छ । काठमाडौ महानगरपालिका –११, त्रिपुरेश्वर स्थित उक्त सर्जिकलले एक करोड छ लाख ७२ हजार नौ सय नौ रुपैयाँ एकासी पैसा राजस्व छलि गरेको राजस्व अनुसन्धान विभागले जनाएको छ । विभागले उक्त कर छलीमा संचालक दल बहादुर भण्डारी तथा भन्सार […]

विराटनगर, बैशाख, ५ उदयपुर त्रियुगा नगरपालिका १ जोगीदह की ४५ बर्षीया सारदा चौधरीको ट्याक्टरको ट्रलीबाट झरी मृत्यु भएको छ । चौधरी जंगलबाट ट्याक्टरमा घाँस लोड गरेर पछाडी डालामा बसी आउने क्रममा लडेर घाईते भएकी थिइन । लगतै उनलाई उपचारको लागी विराटनगर तर्फ लैजादै गर्दा बाटैमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

काडमाडौं, वैशाख ५ नेपाल आयल निगमले पेट्रलियम पदार्थमा पुन मूल्य वृद्धि गरेको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँले मुल्य बढाएको हो । अब पेट्रोल प्रतिलिटर १२१ र डिजल,मट्टीतेल प्रतिलिटर १०४ रूपैयाँ कायम भएको छ ।  

काठमाडौं, वैशाख ३ नारायण मन्दिरबाट हराएको मूर्ति ३७ वर्षपछि फेला परेको छ । ललितपुर महानगरपालिका–१६ स्थित नारायण मन्दिरमा रहेको मूर्ति हराएको ३७ वर्षपछि संयुक्त राज्य अमेरिकामा फेला परेको हो । बिहीबार पुरातत्व विभागले हराएको सो मूर्ति ललितपुर महानगरपालिकालाई हस्तान्तरण समेत गरेको छ । उक्त मूर्तिलाई हालका लागी पाटन सङ्ग्रहालयमा राखिने महानगरपालिकाले जनाएको छ । सन् […]

काठमाडौं , वैशाख ३ कोभिड १९ अति प्रभावित जिल्लामध्येको एक काठमाडौँले आइतबारदेखि विद्यालय बन्द गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गर्न लगातार अनुरोध गरेपछि काठमाडौँका विद्यालय बन्द गर्ने तयारी थालिएको हो । आज बस्ने मन्त्रिपरिषद्को बैठकबाट विद्यालय बन्द वा खुल्ला गर्नेबारे निर्णय आएपछि सोही अनुसार निर्णय गर्ने तयारी रहेको शिक्षा […]

विराटनगर, वैशाख २ प्याकेजिङ उद्योगहरु धरासयी भएको भन्दै समस्या समाधानका लागि व्यवसायीहरुले नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ लाई ज्ञापनपत्र बुझाएका छन् । विभिन्न उद्योगहरुमा प्याकेजिङका लागि प्रयोग हुने कोरुगेटेड बक्स अर्थात कार्टुन बनाउने उद्योगहरु धरासायी अवस्थामा पुगेको भन्दै व्यवसायीले ज्ञापनपत्र बुझाएका हुन् । कार्टुन बनाउन प्रयोग हुने मुल कच्चा पदार्थ पेपर हो र […]

विराटनगर , वैशाख २ सुनसरी ईटहरी १४ नर्भासा नहरमा पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु भएको छ । मंगलबार बेलुका ६ बजे नहरमा पौडी खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा ईटहरी–७ का १४ बर्षीय आयुष भुर्तेल र सोही स्थानका १७ बर्षीय सायल चौधरी रहेका छन् । नहरमा पौडी खेल्ने क्रममा […]