२९ जेठ २०८३, शुक्रबार
12-06-2026 , Fri
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

समाचार

नेपाली नागरिकताको प्रमाणपत्र अव के बेकार हुने हो त…?

विराटनगर, जेठ ५ नेपाल सरकारको नीति तथा कार्यक्रम शुक्रवार प्रतिनिधि सभा भवनमा राष्ट्रपति रामचन्द्र पौंडेलले वाचन गरे । वाचनका क्रममा, राष्ट्रिय परिचय पत्रलाई उच्च प्राथमिकतामा राखियो । र, भनियो अवदेखी, बैंक खाता खोल्दा, सवारी लाइसेन्स बनाउँदा, लालपूर्जा जारी गर्दा, स्थायी लेखा नम्वर लिदा राष्ट्रिय परिचय पत्र अनिवार्यता गरियो । यो कार्य आगामी ३ बर्षभित्रमा लागू […]

पाँचथर पाँचथरको हिलिहाङ गाउँपालिका-७ स्थित मेची राजमार्गमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । मृत्यु हुनेमा स्थानिय कमल सुबेदीको छोरी १२ बर्षीया पुजना सुबेदी र १० बर्षीया गंगा सुबेदी रहेका छन । बुधबार बिहान सवा ९ बजे हेवाखोलाबाट बालुवा बोकेर जोरपोखरी तर्फ जाँदै गरेको मे। १ त […]

विराटनगर मोरङको कानेपोखरी गाउँपालिकाका शिक्षक संगठनहरुले शिक्षा शाखा अधिकृतले आफूहरुलाई अतिचार गरेको गुनासो गरेका छन् । गाउँपालिका अध्यक्ष राजमती इङ्नामलाई ज्ञापनपत्र बुझाउँदै शिक्षा अधिकृतको रुपमा कार्यरत बेगबहादुर काफ्लेले सामुदायिक विद्यालयलाई सुधार्नेतिर भन्दा व्यक्तिगत फाइदा तर्फ केन्द्रीत भएको आरोप पनि लगाएका छन् । ‘शिक्षकको सरुवा, करार शिक्षक नियुक्ति र शिक्षक पदस्थापनामा अनियमितताका कुराहरु सुन्नमा आएका छन्,’ […]

विर्तामाेड जलवायु परिवर्तनका कारण आउँदै गरेको गम्भीर सङ्कटतर्फ विश्व समुदायको ध्यानाकर्षण गराउन जर्मनीको कोलोनमा विद्यार्थीहरूले बिच सडकमा अनाैठ ढंगले प्रदर्शन गरे। उनिहरूको घाँटीमा फाँसीको फन्दा थियो, खुट्टामुनि पग्लिँदो बरफको टुक्रा। बरफ पल्गदै गएपछि मानिसकाे जिवन कसरी संकटमा पर्छ भन्ने चित्र विद्यार्थीले प्रदर्शनमार्फत देखाउन खाेजेका थिए । जलवायु परिवर्तनको असर स्वरूप तापमानमा बृद्धि हुँदै जाँदा विश्व […]

बर्जु कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन प्रर्वद्धनका लागि विराट राजाको दरबारको क्षेत्रदेखि बर्जु तालसम्म दौड (हाफ म्याराथन)  प्रतियोगिता आयोजना गर्ने भएको छ । जेठ ६ गते शनिवार बिहान ६ बजे साे हाफ म्याराथन प्रतियोगिता हुने जानकारी प्राप्त भएको छ । सो म्याराथन गरी मोरङको विराटनगर १८ स्थित भेडियारीमा रहेको विराट राजाको […]

सुनसरी सुनसरीको धरान स्थित दुई छुट्टा छुट्टै स्थानहरुबाट २ थान पेस्तोल सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १७ डाँडा घोपाका २९ बर्षीय हुकमेन जिमी, उनका भाई २४ बर्षीय दिपक जिमी र धरान(१५ का २४ बर्षीय रोहित राई रहेका छन् । बिशेष सुचनाको आधारमा बैशाख ३१ गते राती कोशी प्रदेश […]

काठमाडौं प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले इनरुवादेखि काँकडभिट्टासम्म रेलमार्ग निर्माणका लागि वर्षौ अघिदेखि रोक्का गरेर राखिएको जग्गाको तत्काल मुआब्जा उपलब्ध गराउँन सरकारसँग माग गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद शर्माले पीडितहरूलाई तत्काल जग्गाको मुआब्जा दिन वा जग्गा फुकुवा गर्न माग गरेका हुन् । २०६८ असार १ गते बसेको मन्त्रिपरिषद् बैठकले […]

विराटनगर उपचार खर्च तिर्न नसक्दा भाेजपुरका राजकुमार तामाङ यतिबेला विराटनगरकाे एक अस्पतालमा थन्किएका छन् । सुनसरीकाे धरानमा सवारी चालककाे काम गर्दै आएका तामाङ एक महिना अघि आगलागी परि घाईते बने । साहु पारस पाेखरेलकाे ट्रकमा पेट्राेल भर्ने क्रममा अचानक आगलागी हुँदा उनकाे दुबै हात, पाखुरा र ढाड जल्याे । आगलागीमा परेपछि घाईते राईलाई धरानबाट तत्काल […]

विराटनगर उद्योग संगठन मोरङको अध्यक्षमा राकेश सुरानासहित १४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् । सुराना संगठनमा कर्मशील, मिलनसार,सरल एवं स्पष्टवत्ताको रुपमा चिनिन्छन् । विधानअनुसार सुराना नेतृत्वको यो कार्यसमितिले अबको २ वर्षको लागी संगठन चलाउने छ । शनिवार भएको निर्वाचनले वरिष्ठ उपाध्यक्षमा नन्दकिशोर राठीलाई चुनेको छ । राठीको लोकप्रिय एवं मिलनसार व्यक्तित्व छ । राठीले […]

विराटनगर विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा शुक्रबार २०३ औं अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस मनाइएको छ । नोबेल अस्पतालको नर्सिङ बिभागले नर्सिङ्ग दिवस विशेष कार्यक्रम गरेको हो । कार्यक्रममा नर्सिङ्ग दिवसको शुभकामना आदानप्रदान गरी केक काटेर उत्सव मनाइएको छ । सो अवसरमा नोबेल शिक्षण अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले नर्सिङ्ग दिवसको शुभकामना व्यक्त गर्दै बिरामीहरुको मन जित्ने गरी […]