| Fine Gold | 1 Tola | NRs. 254100 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 3550 |
विराटनगर, माघ ९ रोटरी क्लबले विराटनगरको तिन सार्बजानिक बिद्यालयको स्तर–उन्नती गरी विद्यालय व्यवस्थापन समितिलाइ चाबी हस्तानतरण गरेको छ । रोटरी क्लब अफ विराटनगरले विराटनगर ६ रामपुर स्थित श्री जनचेतना आधारभुत विद्यालयको स्तर उन्नती गरेको छ । त्यसको लगाी ५२ लाख रुपैयाँ खर्च भएको अध्यक्ष कविन श्रेष्ठले बताए । त्यसैगरी रोटरी क्लव अफ विराटनगर सेन्ट्रलका अध्यक्ष […]
दिनेश खड्का विराटनगर, माघ ९ विराटनगरमा विना याेजना जताततै पार्किङ निषेध गरिएकाे भन्दै महानगरकाे कदम विरुद्ध विराेधका स्वरहरु गुञ्जन थालेका छन् । कुनै मुल याेजना नबनाई जथाभावी नियम मात्र लाद्न खाेजेकाेमा विराटनगर बजारक्षेत्रका स्थानीय तथा व्यापारी आक्रान्त बनेका हुन् । स्थानीय, यँहाका व्यापारी र सराेकारवालहरुसँग कुनैपनि साल्लाह नगरी जताततै पार्किङ निषेध गरिनुलाई स्थानीयहरुले अराजकताकाे संज्ञा […]
निरज बस्नेत विराटनगर, माघ ८ हिसान मोरङले माघ १० गते देखि १६ गते सम्म हिसान स्पोर्ट्स मीट सन्चालन गर्ने भएको छ । आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । हिसान स्पोर्टस मिट अन्तर्गत माघ १० गते बिराटनगर १९ स्थित वैद्यनाथपुर रंगशालामा क्रिकेट खेल आयोजना हुने भएको छ । त्यसै गरी […]
निरज बस्नेत विर्तामोड, माघ ८ पूर्वराजा ज्ञानेन्द्र शाह र मेडिकल व्यवसायी दुर्गा प्रसाइँ यतिवेला नजिएका छन् । शाह र प्रसाइँको सामीप्यतालाई धेरैले अर्थपूर्ण तवरले टिप्पणी गर्न थालेका छन् । आखिर यी दुई बीच नजिकिने त्यस्तो के चल्दैछ । सवैको लागि यो जिज्ञासा बन्दैछ । पछिल्लो समयमा आएर शाह एवं प्रसाइँको घनिष्टतालाई कतिपयले अशुभ समेत भनी […]
निरज बस्नेत विराटनगर, माघ ८ राजा मेरो कुरा किन बुझ्नुहुन्न । मेरो मायामा अव हजुरले खोट किन देख्नथाल्नु भयो । किन मेरो मायाको परीक्षा बारम्वार लिइरहनुहुन्छ । म जे भएपनि सारा जीन्दगी हजुरसँग विताउँन चाहन्छु । तर यसको लागि मलाई पहिला पढ्न दिनुहोस् । मेरो क्यारियर बनाउँन दिनुहोस् । परिवारको लागि केही गर्न दिदनुहोस् । […]
बिराटनगर, माघ ०४ १ नम्बर प्रदेश प्रहरी प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवाली बुधबार पदभार ग्रहण गरेका छन् । नेपाल सरकार गृह मन्त्रालय मन्त्रिस्तरको पौष २९ गतेको निर्णयानुसार ज्ञवाली साईबर ब्यूरो भोटाहिटी काठमान्डौबाट प्रदेश १काे लागी खटीएकाे थिए । बिशेष गरेर अपराध अनुसन्धान, प्रहरी अपरेसन, कुशल नेतृत्व तथा प्रहरी व्यवस्थापन लगायत विषय सम्बन्धी […]
निरज बस्नेत विराटनगर, इटहरी, माघ ४ राजश्व अनुशन्धान ईकाई कार्यालय इटहरीको टोलीले बुधवार विराटनगरको नारायण स्टोर र अम्विका बस्त्रालयमा छापा मारेको छ । साथमा महत्वपूर्ण कागजात समेत नियन्त्रणमा लिएर गएको छ । राजश्व अनुशन्धान ईकाई कार्यालय इटहरीका सुचना अधिकारी एवं अधिकृत विनोद पोखरेलका अनुसार अवैध कारोवार गरेको सुचनाका आधारमा छापा हानेर कागजात नियन्त्रणमा लिएको हो […]
विराटनगर, माघ ४ माघ ६ गतेबाट विराटनगरको शहिद रङगशालाको खेलमैदानमा प्याब्सन स्पोर्टस मिट हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल प्याब्सन मोरङले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी सो स्पोर्टस मिट सम्बन्धमा जानकारी गराएको हो । कोरोना कहरका कारण २ बर्ष स्थगित भएको प्याब्सन स्पोर्टस मिट यसपटक पुनः संचालनमा ल्याउन लागिएको बताईएको छ […]
विराटनगर , पुष ३ विराटनगरका पत्रकार कुमार लुइँटेलले नेपाल प्रेस युनियन प्रदेश नम्बर एकको अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका छन् । सोमबार विराटनगरमा युनियन सम्बद्ध पत्रकारहरुको भेला आयोजना गरी लुइँटेलले उमेदवारी घोषणा गरेका हुन् । दुई दशकअघि पत्रकारिता शुरु गरेका लुइँटेलले यसअघि युनियनको मोरङ जिल्ला अध्यक्षकाे रुपमा काम गरिसकेका छन् । उनी हाल बाह्रखरी […]
दिनेश खड्का विराटनगर, माघ ३ आइतवार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा विराटनगरका विभिन्न संघसंस्था तथा प्रतिष्ठानहरुले साेमबार दिप प्रज्वलन गरेका छन् । मृतकहरुको सम्झनामा सोमबार विराटनगरको नोबल अस्पताल तथा दिब्य ज्योति अस्पतालमा दिप प्रज्वलन गरिएको छ । विमान दुर्घटनाको दुखान्तमा विराटनगर भन्सार आईसीपी र विराटनगरकाे सजिलाे फिटनेश एण्ड जिममा समेत दिपप्रज्वलन गरिएको छ […]