| Fine Gold | 1 Tola | NRs. 254100 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 3550 |
काठमाडौं, वैशाख २५ प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले सोमबार संसद्मा कपडा खोलेर विरोध जनाएका छन् । सांसदलाई बोल्न विशेष समय नछुट्याई सभामुख देवराज घिमिरेले नियमित कारबाहीमा जान्छौं भनेपछि सिंहले कपडा खोलेर विरोध जनाएका थिए । सिहं कम्मरभन्दा माथिका सबै कपडा खोलेर अर्धनग्न भएका थिए । देवराज घिमिरेले सभ्यताका साथ प्रस्तुत हुन चेतावनी दिएपछि उनले खोलेका कपडा […]
विराटनगर विराटनगरबाट ५४ तोला सुन, ८ केजी चाँदी र साढे सात लाख रूपैयाँ भारुसहित केएल दुगडका एकाउटेण्ट पक्राउ परेका छन् । पक्राउ पर्नेमा केएल दुगडका एकाउटेण्ट भारत बिहार कटिहारका ६१ बर्षीय बिनोद कुमार मुरारका सहित उनकि श्रीमती ५६ बर्षीया पुष्पा मुरारका र चालक बिराटनगर-२ का ५२ बर्षीय बिमल कामत रहेका छन् । पक्राउ परेकामध्ये बिनोद […]
विराटनगर, वैशाख २३ अमेरिकी इलेकट्रोनिक्स डाइभर्सिटी भिसा डिभी को नतिजा शनिबार सार्वजनिक हुँदैछ। राति ९:४५मा डिभीको नतिजा सार्वजनिक हुने अमेरिकी प्रशासनले जनाएको छ। डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरमार्फत चिट्ठा परेरनपरेको हेर्न सकिन्छ। डिभीको रिजल्ट Electronic Diversity Visa Program (state.gov) मा गई आफ्नो कन्फर्मेसन नम्बर राखेर हेर्न सकिन्छ। नतिजा हेर्न आवेदन भर्दा प्रयोग गरेको आफ्नो […]
सुनसरी, बैशाख २२ सुनसरीको ईटहरी उप-महानगरपालिका १ आपगाछी स्थितमा लागेको सिरुवा मेलाबाट नक्कली नोट सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार साँझ सवा सात बजेको समयमा सुनसरीको गढी गाउँपालिका २ घर भएका बर्ष ३८ को जमिल खातुनले मेलामा जेरी किनेर एक हजार रुपैया तिर्दा पसलको मानिसले नक्कली पैसा दिएको शंका लागेर मेलामा डिउटी […]
विराटनगर,बैशाख २१ नेपाल विद्वत परिषदका पूर्वाञ्चल संयोजक वल्लभ प्रसाद दाहालले राजाको वारेमा जथाभावी नवोल्न केपी ओली र प्रचण्डलाई चेतावनी दिएका छन् । बुधबार विराटनगरमा भएको एक कार्यक्रममा बोल्दै दाहालले राजाको पक्षमा लागेका नेपाली जनता र युवा पुस्ताको आकषर्ण देखेर ओली र प्रचण्डलाई औडाहा भएको आरोप लगाए। राजाप्रति आकर्षण बढेको जगजायरै रहेकाे र यसमा केही नेताहरुलाई […]
विराटनगर, वैशाख १६ बुढीगंगा गाउँपालिका–२ गंगाचोकस्थित विराट हेल्थ केयर इन्डष्ट्रिज प्रालिले ‘ह्वाइट मुन’ सेनिटरी प्याड बजारमा ल्याउने भएकाे छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर विराट हेल्थ केयर इन्डष्ट्रिजले साे प्याड बजारमा ल्याउनेबारे दिएको हो । कोभिड–१९ का बेला स्थापना भएको उक्त उद्योगले माक्स, डेड कभर, फुटकभर जस्ता स्वस्थ्य सुरक्षाका सामाग्रीहरु उत्पादन गर्दै आएकाे थियाे […]
विराटनगर, बैशाख १६ मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा आफ्नो निर्वाचन क्षेत्रका सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउँने अभियानमा जुटेका छन् । एकपछि अर्को चुनावी बाचा पुरा गर्दै गएका सांसद शर्मा अहिले सुकुम्वासीको समस्या समाधानमा लागेका हुन् । चुनावी अभियानका क्रममा उनले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने र सुकुम्वासी […]
इलाम, वैशाख १५ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउँने नौं जनालाई प्रहरीले पक्राउ गरेको छ । ओली इलामको कन्यामबाट सदरमुकाम जाँदा मेची राजमार्गको गोदक खण्डमा आन्दोलनकारीले रुख ढालेर बाटो अवरोध गरेका थिए । अवरोध चिर्दै इलाम बजार पुग्दा उनलाई कालोझन्डा देखाइएको हो । बैठकलाई सम्बोधन गर्न आएका ओलीलाई चोक बजारमा कालोझन्डा देखाउनेहरुलाई प्रहरीले […]
इलाम, वैशाख १५ अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश नामकरण विरुद्ध भइरहेको आन्दोलनको कुनै औचित्य नहुने बताएका छन् । इलाम सदरमुकाममा बिहिबार आयोजित पार्टीको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । कोशी नामले सबै जातजाति, भाषा, धर्म, क्षेत्र एकैठाउँमा समेटेको भन्दै उनले यो नाम खारेज माग गर्दै […]
विराटनगर, वैशाख १२ रोटर्याक्ट क्लब अफ विराटनगरका पाँच युवाहरुले भारतको कोलकत्तामा चलिरहेको आईपीएल म्याच अवलोकन गरेका छन् । क्रिक्रेट खेलमा नेपालले गरिरहेको प्रगतीलाई शाहनुभुति प्रकट गर्न त्यहाँ पुगेको टोलीका सदस्य अनिल रौनियारले जानकारी दिए । अप्रिल २३ तारिक त्यहाँ भएको सिएसके भर्सेस केकेआएर बिचको खेलमा उनीहरुले उपस्थिती जनाएका थिए । त्यस खेल अवलोकन गर्न पुगेका […]