२९ जेठ २०८३, शुक्रबार
12-06-2026 , Fri
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

समाचार

स्वर्ण जयन्तीको पहिलो कार्यक्रम निःशुल्क आँखा शिविर

विराटनगर, १३ विराटनगरको प्रतिष्ठित सामाजिक संस्था अतिथि सदनमा शनिवार आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । अतिथि सदनको स्वर्ण जयन्तीको अवसरमा उक्त कार्यक्रम गरिएको आँखा शिविर कार्यक्रमका संयोजक जितेन्द्र कुमार राठीले बताएँ । सो अवसरमा १८४ जनाले निःशुल्क आँखा परिक्षण गराएको कुरा संयोजक राठीले जानकारी दिएका छन् । यी मध्ये ३८ जनाकोनिःशुल्क आँखाको शल्यक्रिया समेत […]

विराटनगर, जेठ १३ विराटनगर ५ चाँदनी चोकका स्थानीय वासिन्दा पारस थापा आजभोली ऋषिदेव वस्ती विराटनगर १२ मा भेटिन्छन् । उनी त्यहाँ पवित्र मन लिएर मात्र समाजसेवा गर्नकै लागि जान्छन् । हातमा कापी कलम साथमा लिएरनै जान्छन् । थापा त्यस ठाउँमा पुग्नासाथ स–साना नानीहरु खुशीले रमाउँछन् । यिनले पठनपाठनका लागि भनेर ती साना साना नानीहरुलाई शिक्षाको […]

विराटनगर संयुक्त राज्य अमेरिकाको प्रसिद्ध सहर न्युयोर्कको मेयर ईरिक एडम्सलाई विराटनगर अवलोकन गराउने महानगरपालिकाले तयारी गरेको छ । यसै पटकको राधाकृष्ण रथयात्रा अवलोकन गराउने गरी निम्तो समेत पठाई सकेको विराटनगर महानगरले जनाएको छ । आफु न्युयाेर्कका मेयरसँग प्रत्यक्ष सम्पर्कमा रहेको र विराटनगर घुम्न आउने विषयमा सकरात्मक कुरा अघि बढीरहेको विराटनगरको मेयर नागेशको कोईरालाले बताए । […]

विराटनगर विराटनगरको मुटु मेनरोडमा रहेको प्रतिष्ठित सामाजिक संस्था अतिथि सदनको स्वर्ण जयन्ती आउँदो १६ असारमा भव्य हुदैछ । सेवा ही परमो धर्म मान्ने अतिथि सदनको स्वर्ण जयन्ती भव्य हुने अध्यक्ष दिनेश गोल्छाले बताएका छन् । स्वर्ण जयन्तीको मुख्य कार्यक्रम आउँदो १६ असारमा भव्य अनि सव्य हुनेछ । स्वर्ण जयन्ती समारोहका प्रमुख संयोजकमा सुशील धनावतलाई तोकिएको […]

विराटनगर, जेठ १० विराटनगरमा विहीवार(भोली) तनाव मुक्तिको विज्ञान कार्यक्रम हुदैछ । उक्त कार्यक्रम लायन्स क्लव अफ विराटनगरको आयोजनामा हुन लाग्दैछ । सो कुराको जानकारी लायन विजय सुरानाले दिएँ । उनै सुरानाका अनुसार यस कार्यक्रममा सवैलाई प्रेमपूर्ण निमन्त्रणा पठाइएको छ । परम श्रद्देय भानु गुरुदेवको सान्निध्यमा हुन गइरहेको तनाव मुक्ति कार्यक्रबाट धेरैले लाभ उठाउन सक्नेछन् । […]

उदयपुर उदयपुरको कटारी नगरपालिका(१२ चिलाउने स्थितमा चट्याङ लागेर एकजना बालकको मृत्यु भएको छ । हिजो बिहान ९ बजे स्थानिय निमा तामाङको १२ बर्षिय छोरा खड्ग बहादुर तामाङलाई गोठमा बसिरहेको अबस्थामा अबिरल बर्षासँगै परेको चट्याङले लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको हो । मृतक लाशको कानुनि प्रकृया पुरा गरी आफन्तलाई बुझाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको […]

झापा झापाको बिर्तामोड नगरपालिका ५ कृष्णहल छेउमा पार्किङ गरी राखेको मोटरसाईकल चोरी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार राती ९ बजे मे। ८ प ३०८१ नम्बरको सुपर स्प्लेन्डर मोटरसाईकल चोरी गरेर डोर्‍याउदै गरेको अवस्थामा बिर्तामोड नगरपालिका १० का १८ बर्षिय हपन हेमरनलाई मोटरसाईकल सहित इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको हो । […]

दमक दमकमा सञ्चालित निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरुले अस्पतालमा उपचार सेवाका लागि राज्यद्धारा निर्धारित न्यूनतम मापदण्ड तथा शर्तहरु पालना गरेका छैनन् । स्वास्थ्य जस्तो संवेदनशील संस्थामा रहेको फितलो व्यवस्थापनलाई सुधार्न नियमनकारी निकायले कुनै कदम नचल्दा अस्पतालहरुमा मनपरी प्रवृत्ती मौलाएको छ । २०७४ कार्तिक २२ को मन्त्रीस्तरीय निर्णयानुसार स्वीकृत अस्पताल सञ्चालन मापदण्डको उल्लंघन रोक्नुपर्ने स्थानीय सरकारले […]

विराटनगर नेपाल सरकारले, नेपाल प्रहरीलाई महत्वपुर्ण जिम्मेवारी सुम्पिएको हुँदा न्युनतम पुर्वाधारका आवश्यकता पनि पुरा गर्न नसकिए यसबाट ठुलो अपेक्षा राख्न नसकिने कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्कीले बताउनु भएको छ । आईतबार वडा प्रहरी कार्यालय बिराटनगरको नव-निर्मित प्रहरी कार्यालय भवनको बिधिवत रुपमा उद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै वहाँले उक्त कुरा बताउनु भएको हो […]

विराटनगर  कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित ‘विराट–बर्जु हाफ म्याराथन’ प्रतियोगितामा  नरेन्द्र सिंह रावल  र रेखा विष्ट प्रथम बनेका छन् । नेपाली सेनाबाट प्रतिनिधत्व गरेका सि‌ंहले पुरषतर्फ २३ किलोमिटर र नेपाल प्रहरीबाट प्रतिनिधत्व गरेकी विष्टले महिलातर्फको ५ किलोमिटर दाैडमा प्रमथ बनेका हुन् । सिंहले विराटनगरको विराट राजाको दरबारस्थल भेडियारीबाट सुनसरीको बर्जु तालसम्मको […]