| Fine Gold | 1 Tola | NRs. 291500 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 4495 |
विराटनगर, माघ २७ नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा माघ १९ गतेबाट सुरु भएको ‘सीएनआई कोसी एक्स्पो २०७९’ को समापन शनिबार हुँदैछ । १० दिने एक्स्पो ऐतिहाँसिक रुपमा सम्पन्न हुन लागेको हो । विराटनगर–२ स्थित शंकरपुर मार्गमा आयोजना गरिएको अन्तर्राष्ट्रिय स्तरको एक्स्पो भव्य रुपमा सफल हुन लागेको जनाइएको छ । एक्स्पोको समापन समारोह […]
निरज बस्नेत विराटनगर, माघ २७ मायालुको यादमा कोरिएको यादगार पत्र १० … हजुरले मलाई धेरै आश देखाएर आफ्नो बनाउँनुभएको छ । मेरो कमजोरीलाई मेरो मायासँग दाँजेर मलाई धेरै नतड्पाउँनु ल डार्लिङ… अव मेरो एक्जाम आउँन लागेको छ । धेरै पढ्नुपर्छ । प्लीज मलाई टेन्सन नदिनुस् । म सँग नरिसाउँनुस् । म त कहाँ गएको छु […]
विराटनगर, माघ २६ विराटनगर–२ शंकरपुर मार्गमा जारी ऐतिहाँसिक सिएनआई कोसी एक्स्पोको शुक्रबार सातौं दिनको साँझ समिर श्रेष्ठको सांगीतिक प्रस्तुति रहने छ । ‘लाइफस्टाइल’ पप मेलोडीमा नाम कमाएका श्रेष्ठका गीतका शब्द युवा पुस्ताको मनसम्मै पुग्ने खालका हुन्छन् । त्यसको उदाहरण पछिल्लो उदाहरणका रुपमा एक दिन अघिमात्रै रिलिज भएको उनको ‘मायालु सुन न’ बोलको गीत हो । […]
निरज बस्नेत काठमाडौं, माघ २२ मेडिकल व्यवसायी दुर्गा प्रसाइँ आजभोली निकै आक्रमक अभिव्यक्तिका कारण निकै नै चर्चामा छन् । विर्तामोडको विएण्डसी अस्पतालका संचालक समेत रहेका प्रसाइँ बैंकप्रति निकै नै रुष्ट बनेका छन् । बैंकका टाई लाउने गुण्डालाई जहाँ भेट्यो त्यहीँ कालोमोसो दल्ने उद्घोष नै गरेका छन् । उनले भनेका छन् , देश लुट्ने सवैभन्दा ठूलो […]
निरज बस्नेत विराटनगर, माघ २१ यहाँ भाइ र म सँगै बस्दा मलाई हजुरलाई माया गर्न टाइम निकाल्न धेरै समस्या पर्छ । त्यसैले मलाई बुझ्ने कोशिश गर्नुस् । मलाई भाइको अगाडी समस्या पर्ने कामहरु नगर्न विन्ति गर्छु । हजुर त जस्तो पनि अर्को केटी पाउँन सक्नुहुन्छ । तर मैले हजुरलाई नै मेरो सवथोक मानिसके । मेरो […]
विराटनगर, माघ २१ प्रदेश १ का पूर्व मुख्यमन्त्री भीम आचार्य र प्रदेश १ का उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति प्रसाद सिटौलाले विराटनगरमा जारी सिएनआई कोसी एक्स्पो २०७९ को अवलोकन गरेका छन् । एक्स्पोको दोस्रो दिन शुक्रबार उनीहरुले विभिन्न स्टलहरुको स्थलगत अवलोकन गरेका हुन् । स्टलहरुको अवलोकनपछि पूर्वमुख्यमन्त्री आचार्यले औधोगिक क्षेत्रको विकासका लागि एक्स्पोले उद्योगीहरुको […]
विराटनगर, माघ २० बाटो छेकेर सिएनआई कोसी एक्स्पो आयोजना गरिएको भन्दै परेको रिट निवेदनमाथि शुक्रबार भएको सुनुवाईमा उच्च अदालत विराटनगरले एक्स्पो रोक्ने उदेश्यले निवेदकका तर्फबाट माग गरिएको निषेधाज्ञाको आदेश दिएन । उच्च अदालत विराटनगरका न्यायधीस किरणकुमारी गुप्ताको एकल इजलासले निवेदनको माग बमोजिम शुक्रबार विपक्षीहरुका नाममा कारण देखाउ आदेश जारी गरेको छ । विराटनगर महानगरपालिका–२ शंकरपुर […]
सुनसरी, माघ १८ गते सुनसरीको इटहरी उप-महानगरपालिका-६ को कविर माध्यमिक बिद्यालयबाट सोमबार ल्यापटप-२ थान र टि.भी-१ थान चोरी गरी तत्काल फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उप-महानगरपालिका-१५ सुनसरीका २९ बर्षीय गौतम राई रहेका छन् । चोरी गर्ने राईको सि.सि व्यामेरामा चोरी गर्दै गरेको फुटेज कैद भएकोले हुलिया परिपत्र गरी […]
सिन्धुली, माघ १७ तिनपाटन गाउँपालिका-८ कटुन्जे बस्ने ७० वर्षीय मंगल बहादुर तामाङको घरमा डाँका चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दुधौली नगरपालिका-१० बस्ने ४४ वर्षीय हर्क बहादुर तामाङ, फिक्कल गाउँपालिका-१ बस्ने ३१ वर्षीय रूद्र बहादुर तामाङ र सोही ठाउँ बस्ने ५३ वर्षीय डम्बर बहादुर तामाङ […]
बिर्तामोड, माघ १६ झापाको बिर्तामोड नगरपालिका-५ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका इलाका प्रहरी कार्यालय अनारमानीबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा WB74B A6779 नम्वरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक भारत किसनगंज गलगलियाका २५ बर्षीय दिलसाद रहमान र पछाडि सवार रहेका २० बर्षीय सन्वाज खानको साथबाट […]