२८ जेठ २०८३, बिहिबार
11-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

समाचार

बर्जु गाउँपालिकाका अध्यक्ष, जीवच्छ कुमार राय, जनताको मन जित्दै , अगाडी बढ्दै

निरज बस्नेत बर्जु, पुष २४ सुनसरीको चिमडीमा रहेको बर्जु गाउँपालिकाका अध्यक्ष जीवच्छ कुमार राय, जनताको मन जित्दै, अगाडी बढिरहेका छन् । एमालेबाट गएको स्थानीय चुनावमा बर्जु गाउँपालिकाको अध्यक्ष जितेर आएका रायमा चाडैं जनतासँग घुलमिल हुने खुवी छ । रायको यही असल बानीले आज बर्जु गाउँपालिकामा आम गाउँपालिकावासीले सुशासनको अनुभूति गरिरहेका छन् । बर्जुमा जम्मा ६ […]

निरज बस्नेत विराटनगर, पुष २२ शक्तिशाली उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई विपक्षी बनाई दायर नागरिकता सम्वन्धी रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यो सँगै रविको सांसद पद जोगिएको छ । कामु प्रधानन्यायाधीस हरिकृष्ण कार्की सहित न्यायाधीसहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले लामिछानेको नागरिकताको विषयमा […]

निरज बस्नेत विराटनगर, पुष २२ हजुरलाई एस भन्दैमा के हुन्छ । म आफ्नो बाटोमा हिड्छु नी त, कुनै गलत काम गर्दिन जस्तो लाग्थ्यो । हजुर मेरो लाइफमा आएपछि म धेरै खुशी रहन थाले ‍‍‍… हजुरलाई त्यही छ म कति डराउँछु भनेर, म डराउँछु यसकारण की, मेरो परिवारको म माथिको विश्वास नटुटोस् भनेर, म हजुरले भने […]

निरज बस्नेत विराटनगर, पुष २१ विराटनगर हस्पिटल चोकमा रहेको टाट पल्टेको संजीवनी हस्पिटलका संचालक दिवाकर यादव बलात्कार आरोपमा पक्राउ परेका छन् । उनलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । ३३ बर्षिय यादवले सुनसरी औरावनी घर भई विराटनगर–२ मा बस्दै आएकी २७ बर्षिय एक नर्सलाई बलात्कार गरेको गम्भिर आरोप लागेको छ । ती नर्सलाई भदौं २१ […]

निरज बस्नेत विराटनगर, पुष २१ हटकेक नायिका प्रियंका कार्कीकी सासु रविना देशराज श्रेष्ठ , उमेरले अहिले पूरा ५२ की भइन् । यो उमेरमा नेपालमा सामान्यतया महिलाहरु परपुरुषसँग प्रेम सम्वन्धमा रमाएको पाइदैन । तथापी प्रत्येक मान्छेको यो निजी जीवन जिउने कला हुनसक्छ । यसलाई अन्यथा पनि मान्न नसकिएला । तर, यहाँ एक सेलिब्रेटी बैंकरको छवि बनाएकी […]

निरज बस्नेत विराटनगर, पुष २१ भारतीय मिडीयामा एक प्रकारको त्रास फैलिएको छ । यो त्रास नेपालको पोखरामा बनेको अन्तराष्ट्रिय विमानस्थलको कारणले बताइएको छ । यो समाचार यतिवेला भारतीय मिडीया आज–तकले प्राथमिकतामा राखेर प्रशारण गरिरहेको छ । चीन सरकारले उधारोमा बनाइदिएको भनी हल्ला पिटाउँदै भारतीय मिडीया दावी गर्छ, कालान्तरमा यो नेपालको लागि गलपासो बन्ने छ । […]

निरज बस्नेत विराटनगर, पुष २० फिदीम नगरपालिका–५ घुमाउनेटारमा आगलागी लागेको छ । गएराती लागेको आगलागीमा परी २ जनाको मृत्यु हुन पुग्यो । अन्य २ जना घाइते पनि हुनपुगे । स्थानीयवासी मेघबहादुर गुरुङको घरमा आगो लागेको बताइएको छ । राती १ः३५ बजे अचानक आगलागी भएको गुरुङ बताउँछन् । जसमा गुरुङकी बुहारी २३ बर्षिया आसाङसिं थेवे र […]

निरज बस्नेत विराटनगर, पुष २० म किन हजुरलाई छाड्छु भन्ने भ्रममा रहनुहुन्छ । मैले मिसकल नफर्काउँदा पनि रिसाउनुहुन्छ । यति सानो कुरामा मलाई त्यस्तो भन्ने हो हजुरले । म भाइसँग बसेको छु । म चाहेर पनि केही गर्न सक्दिन । हजुरले बुझ्नुपर्ने ठाउँमा उल्टै मलाई आरोप लाग्न थाल्यो । मैले हजुरलाई त्यही कारणले एस भन्न […]

निरज बस्नेत विराटनगर, पुष १७ कुरा बुझ्नु होइन आफै, मन दुखाएर हुन्छ । मैले त्यो दिनको सारा कथा लेख्नुको कारण पनि यही हो की हजुर आफ्नो मनको कुरा मलाई नभनी केही मेरो बारेमा नराम्रो सोच्न पाउनुहुन्न । अव यसमा हजुरको दोष छ, न मेरो परिस्थिती, त्यसैले आयो । तर, हामीलाई सचेत बनायो । हो की […]

निरज बस्नेत विराटनगर, पुष १७ मेरो टोपी कैलाशको शिर जस्तो, हिमाली भीर जस्तो, कहिले पनि झुक्न नजान्ने, कहिले पनि लुक्न नमान्ने, मेरो टोपी…यो हरफ सहितको स्टाटस हाल्दै समग्रमा १० औं राष्ट्रिय ढाका टोपी दिवसको राम्रो म्यासेज सहितको शुभकामना विराटनगर तिनपैनी निवासी मनिस प्रितम निरौलाले दिएका छन् । युवा कलाकारको बेग्लै छवि बनाएका प्रितम अक्सर राजधानी […]