२८ जेठ २०८३, बिहिबार
11-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

समाचार

एमालेका केही नेताको दवाबमा कैदी अभिषेक गिरीलाई कारागार सरुवा गर्ने हदसम्मको प्रपन्च

निरज बस्नेत विराटनगर, माघ १० मोरङ कारागारमा रहेका कैदी चौकिदार अभिषेक गिरीलाई यहाँबाट अन्यत्र लाने प्रपन्च गरिदै गरेको कुरा बाहिरिएको छ । सो कुरामा सत्यता नरहेको एमालेका केन्द्रिय सदस्य विनोद ढकाल बताउँछन् । ढकालका अनुसार एमालेलाई यस्तो काम गर्न के आवश्यक छ ? भन्दै प्रतिक्रिया व्यक्त गरेका छन् । यता कारागार सरुवा गर्ने कुरामा एमालेकै […]

विराटनगर, माघ ९ रोटरी क्लबले विराटनगरको तिन सार्बजानिक बिद्यालयको स्तर–उन्नती गरी विद्यालय व्यवस्थापन समितिलाइ चाबी हस्तानतरण गरेको छ । रोटरी क्लब अफ विराटनगरले विराटनगर ६ रामपुर स्थित श्री जनचेतना आधारभुत विद्यालयको स्तर उन्नती गरेको छ । त्यसको लगाी ५२ लाख रुपैयाँ खर्च भएको अध्यक्ष कविन श्रेष्ठले बताए । त्यसैगरी रोटरी क्लव अफ विराटनगर सेन्ट्रलका अध्यक्ष […]

दिनेश खड्का विराटनगर, माघ ९ विराटनगरमा विना याेजना जताततै पार्किङ निषेध गरिएकाे भन्दै महानगरकाे कदम विरुद्ध विराेधका स्वरहरु गुञ्जन थालेका छन् । कुनै मुल याेजना नबनाई जथाभावी नियम मात्र लाद्न खाेजेकाेमा विराटनगर बजारक्षेत्रका स्थानीय तथा व्यापारी आक्रान्त बनेका हुन् । स्थानीय, यँहाका व्यापारी र सराेकारवालहरुसँग कुनैपनि साल्लाह नगरी जताततै पार्किङ निषेध गरिनुलाई स्थानीयहरुले अराजकताकाे संज्ञा […]

निरज बस्नेत विराटनगर, माघ ८ हिसान मोरङले माघ १० गते देखि १६ गते सम्म हिसान स्पोर्ट्स मीट सन्चालन गर्ने भएको छ । आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । हिसान स्पोर्टस मिट अन्तर्गत माघ १० गते बिराटनगर १९ स्थित वैद्यनाथपुर रंगशालामा क्रिकेट खेल आयोजना हुने भएको छ । त्यसै गरी […]

निरज बस्नेत विर्तामोड, माघ ८ पूर्वराजा ज्ञानेन्द्र शाह र मेडिकल व्यवसायी दुर्गा प्रसाइँ यतिवेला नजिएका छन् । शाह र प्रसाइँको सामीप्यतालाई धेरैले अर्थपूर्ण तवरले टिप्पणी गर्न थालेका छन् । आखिर यी दुई बीच नजिकिने त्यस्तो के चल्दैछ । सवैको लागि यो जिज्ञासा बन्दैछ । पछिल्लो समयमा आएर शाह एवं प्रसाइँको घनिष्टतालाई कतिपयले अशुभ समेत भनी […]

निरज बस्नेत विराटनगर, माघ ८ राजा मेरो कुरा किन बुझ्नुहुन्न । मेरो मायामा अव हजुरले खोट किन देख्नथाल्नु भयो । किन मेरो मायाको परीक्षा बारम्वार लिइरहनुहुन्छ । म जे भएपनि सारा जीन्दगी हजुरसँग विताउँन चाहन्छु । तर यसको लागि मलाई पहिला पढ्न दिनुहोस् । मेरो क्यारियर बनाउँन दिनुहोस् । परिवारको लागि केही गर्न दिदनुहोस् । […]

बिराटनगर,  माघ ०४  १ नम्बर प्रदेश प्रहरी प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवाली बुधबार पदभार ग्रहण गरेका छन् । नेपाल सरकार गृह मन्त्रालय मन्त्रिस्तरको  पौष २९ गतेको निर्णयानुसार ज्ञवाली साईबर ब्यूरो भोटाहिटी काठमान्डौबाट प्रदेश १काे लागी खटीएकाे थिए । बिशेष गरेर अपराध अनुसन्धान, प्रहरी अपरेसन, कुशल नेतृत्व तथा प्रहरी व्यवस्थापन लगायत विषय सम्बन्धी […]

निरज बस्नेत विराटनगर, इटहरी, माघ ४ राजश्व अनुशन्धान ईकाई कार्यालय इटहरीको टोलीले बुधवार विराटनगरको नारायण स्टोर र अम्विका बस्त्रालयमा छापा मारेको छ । साथमा महत्वपूर्ण कागजात समेत नियन्त्रणमा लिएर गएको छ । राजश्व अनुशन्धान ईकाई कार्यालय इटहरीका सुचना अधिकारी एवं अधिकृत विनोद पोखरेलका अनुसार अवैध कारोवार गरेको सुचनाका आधारमा छापा हानेर कागजात नियन्त्रणमा लिएको हो […]

विराटनगर, माघ ४ माघ ६ गतेबाट विराटनगरको शहिद रङगशालाको खेलमैदानमा प्याब्सन स्पोर्टस मिट हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल प्याब्सन मोरङले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी सो स्पोर्टस मिट सम्बन्धमा जानकारी गराएको हो । कोरोना कहरका कारण २ बर्ष स्थगित भएको प्याब्सन स्पोर्टस मिट यसपटक पुनः संचालनमा ल्याउन लागिएको बताईएको छ […]

विराटनगर , पुष ३ विराटनगरका पत्रकार कुमार लुइँटेलले नेपाल प्रेस युनियन प्रदेश नम्बर एकको अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका छन् । सोमबार विराटनगरमा युनियन सम्बद्ध पत्रकारहरुको भेला आयोजना गरी लुइँटेलले उमेदवारी घोषणा गरेका हुन् । दुई दशकअघि पत्रकारिता शुरु गरेका लुइँटेलले यसअघि युनियनको मोरङ जिल्ला अध्यक्षकाे रुपमा काम गरिसकेका छन् । उनी हाल बाह्रखरी […]