१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

समाज

उपनिर्वाचन सुरक्षा व्यवस्था चुस्त बनाउन आयोगको निर्देशन

काठमाडौं, ४ मंसिर ।  निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था चुस्त बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । निर्वाचन आयुक्त सगुन शम्शेर जबराको संयोजकत्वमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले स्थानीय तह उपनिर्वाचन सुरक्षा योजनाको कार्यान्वयन गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन दिएको […]

विराटनगर, मंसिर २। विराटनगरमा १३ औं राष्ट्रिय कर दिवस तथा कर सप्ताह विशेष कार्यक्रमका साथ सुरु भएको छ। “कर प्रणालीको सार, लगानीको आधार” भन्ने मूल नाराका साथ आन्तरिक राजस्व कार्यालय विराटनगरले  शनिबार प्रभातफेरी समेत आयोजना गरिएको थियो। प्रभातफेरीमा सहभागीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए। जसमा “समृद्ध निर्माणमा सबैको योगदान”, “यथार्थ कर, विकासको भर”, “स्वच्छ […]

कार्तिक २९,  विराटनगर ।  अपाङ्गता भएका महिलाहरुको महासंघ नेपाल (FWDN) ले बुधबार बिराटनगरमा एक दिने प्रदेशस्तरीय कार्यशाला गोष्ठी सम्पन्न गरेको छ। “अपाङ्गता भएका महिला तथा किशोरीको सवालहरुको पहिचान गरी विविधताको सम्मान गरौँ” भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको हो। अपाङ्गता अधिकार कोषको सहयोगमा आयोजित कार्यक्रममा विभिन्न संघसंस्थाहरूको सहभागिता रहेको थियो। आदिवासी जनजाति अपाङ्ग महिला संघ, […]

काठमाडौँ, २० कार्तिक । पुर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पताल भर्ना हुनु भएकाे छ। ९७ बर्षीया मुमा बडामहारानी शाहको स्वास्थ्यमा अचानक समस्या आएपछि सोमबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो। चिकित्सकहरूका अनुसार वहाँको छातीमा संक्रमण देखिए पनि अवस्था सामान्य रहेको छ। बृद्ध शरीर भएकाले अझ स्वास्थ्य नबिग्रियोस् भनेर ‘अब्जरभेसन’का लागि अस्पताल भर्ना गरिएको बताइएको […]

विराटनगर, कार्तिक १४ ।  यस वर्षको भाइटीकाको शुभसाइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले विज्ञप्ती जारी गरी सर्वसाधरणलाई पर्व र साईतवारे जानकारी गराएकाे छ। यसैगरी, पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ। नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने समेत जनाइएको छ। नेपालीको ठूलो चाडमध्यकाे तिहार कात्तिक […]

बाँके,१३ कार्तिक । बाँके प्रहरीले गाईको मासुसहित ५ जनालाई पक्राउ गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २०, नयाँबस्तीबाट प्रहरीले सोमबार बिहान ७ सय किलो गाईको मासुसहित ५ जनालाई पक्राउ गरेको हो। जानकी गाउँपालिका वडा नम्बर ५, बुढियागाउँमा गाई काटेको आशंका गरिएको छ। भे १ ज ३८९ नम्बरको म्याजिक भ्यानमा राखेर ल्याउँदै गर्दा प्रहरीले मासु बरामद गरेको […]

विराटनगर, कार्तिक ११ ।  कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रयोगबिहीन रहेका झोलुङ्गे पुललाई स्थानान्तरण गर्ने निर्णय गरेको छ । मन्त्रालयका मन्त्री भुपेन्द्र राईले पुल सार्ने मन्त्रीस्तरीय निर्णय गरेका हुन् । ‘सडक पुलसँगै रहेका झोलुङ्गे पुलहरु स्थानीय तहको समन्वय र मागको आधारमा सार्ने निर्णय भएको छ,’ राईले भने, ‘झोलुङ्गे पुलहरु अहिले प्रयोगबिहीन भए । झोलुङ्गे […]

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]

विर्तामोड, असोज ३०। नेपालकै सबैभन्दा ठूलो हाट बजार मानिने फुलबारी मेला यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिन कार्तिक १ गते झापाको फुलबारीमा लाग्दैछ। वर्षमा एक पटक मात्र लाग्ने यो विशेष हाट बजार शैलीको मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। मेलाका लागि हालसम्म जुलेबीका ६० वटा स्टल बुक भइसकेका छन् भने मेला शुरु हुने पूर्वसन्ध्यासम्ममा जुलेबीका […]