Fine Gold | 1 Tola | NRs. 212500 |
---|---|---|
Silver | 1 Tola | Nrs. 2515 |
विराटनगर, असार ५ विराटनगरको भाटभटेनी सुपर मार्केटको पाँचौं तल्लामा क्यूएफएक्स मल्टिप्लेक्स संचालित छ । यहाँ टिकटको रेट रु. ३०० देखी रु. ६०० सम्म कायम गरिएको छ । प्रायः मल्टिप्लेक्स सिनेमाघरहरुको टिकटको दर देशभर एउटैनै राखिदैआएको पाइन्छ । कहीँकतै तलमाथि हुनसक्छ । हप्ताको दुईदिन चाँही रु. १५० अल शो, मा टिकट दर रहेको छ । यो […]
विराटनगर, जेठ ३० कुनैबेला नेपालमा भारतीय मुद्रा बलियो मानिन्थ्यो । मान्छेले भारु रुपैया पाउनासाथ पेन्टको भित्री गोजीमा राख्ने गरेको पाइन्थ्यो । यता आएर आजभोली भारु नोट लिन नेपालीहरु हच्किरहेका छन् । १० हजार भारुको नेरु १५ हजार ८ सय मात्र आउँछ । यो काम चाही सटही काउन्टरमा दिनहुँको धन्दा बनिरहेको देख्न पाइन्छ । कतिपय ठाउँमा […]
विराटनगर विराटनगरमा उद्योग संगठन मोरङको ५०औं बार्षिक साधारणसभाको समुद्घाटन सम्पन्न भएको छ । समुद्घाटन समारोहलाई वर्तमान अध्यक्ष सुयस प्याकुरेलले स्वागत मन्तव्यसहित सम्वोधन गरेका थिँए । कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल रहेका थिँए । उक्त कार्यक्रममा आफ्नो छोटो मन्तव्य राख्ने क्रममा मन्त्री रिजालले उद्योगीको समस्या भनेको राष्ट्रको समस्या भएकाे […]
सुनसरी, वैशाख १५ मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित बलियामा ’सेफ्स बर्गर’ ले आफनो आठौ शाखा सञ्चालनमा ल्याएको छ । काठमाडौं र ललितपुरमा ७ वटा शाखा सञ्चालनमा ल्याइसकेको ‘सेफ्स बर्गर’ले पहिलो पटक उपत्यका बाहिर मोरङको सुन्दरहरैचा स्थित बलियामा आफनो आठौ रेष्टुरेन्ट शाखा सञ्चालनमा ल्याएको हो । सेफ्स बर्गर’ का सञ्चालक महेन्द्र तामाङले सुनसरीको ईटहरी र मोरङको सुन्दरहरैचामा […]
भरतपुर, बैशाख १३ नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रवद्र्धन सहयोग,चितवन उद्योग संघको आयोजना तथा नेपाल उद्योग परिसंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघको अभिभावकत्व र मिडिया स्पेस सोलुसन्स प्रा।लि तथा फ्युटरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स को व्यवस्थापकीय साझेदारीमा यही बैशाख २२, २३ र २४ गते चितवन प्रदर्शनी केन्द्र भरतपुर चितवनमा “सातौँ चितवन […]
विराटनगर, वैशाख १, २०८० विराटनगरका उद्योगी नविन रिजाल नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा विजयी भएका छन् । उनी बाहलवाला मोरङ व्यापार संघका अध्यक्ष समेत हुन् । १८ सिटे उद्योग वाणिज्यतर्फकाे केन्द्रीय सदस्यमा रिजालले प्रतिश्पर्धा गरेका थिए । त्यहाँ ३२ जनाकाे उम्मेदवारी परेकाे थियाे । जसमा रिजाल छैटौं स्थानमा विजयी भएका छन् । उनले कुल […]
निरज बस्नेत विराटनगर, चैत्र २८ नेपाली खरवपति उद्यमी विनोद चौधरीको कमाईको आँकडा हर्ने हो भने लोभलाग्दो छ । अझभन्दा एकैवर्षमा रु ४० अर्व कमाएको डाँटा आएको छ । यो त एकवर्षको भयो । सिलसिलावद्दरुपमा हेर्दा प्रति सेकेण्ड उनको कमाई रु १७४७ छ । १ दिनमा १५ करोड ९ लाख ४३ हजार ३ सय ९६ रुपैया […]
विराटनगर, चैत २६ काठमाडौं । केटीएम सिटीले ‘इन्ड अफ इयर सेल’ अफर सार्वजनीक गरेको छ । नेपाली नयाँ वर्षलाई लक्षित गर्दै केटीएम सिटीले नयाँ अफर बजारमा ल्याएको हो । इन्ड अफ इयर सेलमा ग्राहकहरुले १ सय ९०, २ सय ९० र ३ सय ९० मा केटीएम सिटी ब्राण्डका लुगा प्राप्त गर्न सक्नेछन् । नयाँ योजना […]
निरज बस्नेत इटहरी, सुनसरी, चैत्र २५ विगत लामो समयदेखी इटहरी सुनसरीमा रहेको रिजालटाँसी इन्डष्ट्रिज प्रा लि को सर्वोच्च पद अर्थात प्रमुखमा रवि रिजाल आउँदै छन् । सो कुराको जानकारी स्वं रविले नै दिएका छन् । विगत ५० बर्षअघिदेखी रिजालटाँसी ग्रुप अफ इन्डष्ट्रिजमा प्रमुख रहेर सफलतापूर्वक जिम्मेवारी सम्हाल्दै आएका कूलचन्द्र प्रसाद रिजाल(नानीबाबु) ले बढ्दो उमेरका कारण […]
काठमाडाैं, चैत २१ काठमान्डौँ सहरहरुका धेरै क्षेत्रहरुमा आफ्नो भरपर्दो र छरितो नेट र IPTV सुबिधा दिँदै आएको CGNET ले सुविधा क्षेत्र बिस्तार गर्दै बिराटनगर आइपुगेको छ । बिस्तारकै क्रममा केहि समयमै बिरगन्ज, इटहरी, पोखरा, जितपुर, सिमरा, धरान र दुहावी सम्म आफ्नो सुबिधा पुर्याउने कम्पनीको योजना छ । यसरी थोरै सहरमा मात्र सिमित CGNET नेटवर्क बिस्तार […]