३१ भाद्र २०८२, मंगलबार
16-09-2025 , Tue
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

आर्थिक

वित्तीय साक्षरता विषयक अन्तरक्रिया सम्पन्न

विराटनगर, चैत्र १६ उद्योग संगठन मोरङ महिला उद्यम समिति र अमेरिकन कर्नर विराटनगरले महिला उद्यमी र व्यवसायीहरुका लागि वित्तीय साक्षरता सम्वन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । महिला उद्यम समितिको संयोजक प्रतिभा रिजालले वित्तीय साक्ष्ँरताले महिला उद्यमी व्यवसायीहरुलाई उपयुक्त निर्णय लिन सक्षम वनाउने कुरालाई मध्यनजर गरी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको वताईन । उनले महिला उद्यमी […]

विराटनगर, चैत १५  केटीएम सिटीले विन्टर सेल अफर सार्वजनिक गरेको छ । आफ्ना ग्राहक वर्गलाई लक्षित गर्दै केटीएम सिटीले अधिकतम ९ सय ९० रुपैयाँमा जाडो तथा गर्मीका लुगाहरुको सेल अफर बजारमा ल्याएको छ । केटीएम सिटीका सबै आउटलेटहरुमा ९ सय ९० रुपैयाँसम्मका लुगाहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । साथसाथै यो अफर केटीएम सिटीको […]

निरज बस्नेत धरान, सुनसरी, फागुन ९ सुनसरी उद्योग बाणिज्य संघको आयोजनामा उत्तरको सुन्दर नगरी धरानमा धरान एक्स्पो २०७९ हुदैछ । सो कुराको जानकारी धरान उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले दिएका छन् । एक्स्पोको समुद्घाटन बेनाम प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने संघका महासचिव महेन्द्र प्रधानले बताएका छन् । समुद्घाटन यही ११ फागुनमा धरान रंगशालामा हुने […]

निरज बस्नेत विराटचोक, मोरङ, फागुन ५ मोरङको विराटचोकमा १५ दिने कृषि, पर्यटन र व्यापार महोत्सव लाग्दैछ । सो कुराको जानकारी महोत्सव संयोजक भविन पाण्डेले जानकारी गराएका छन् । यही फागुन ७ गते महोत्सव शुरु हुनेछ । २१ फागुनमा महोत्सव सकिनेछ । झरना यूवा क्लव सुन्दरहरैंचा–९ मोरङको आयोजनामा हुन लागेको सो महोत्सवमा कम्तिमा ५० स्टलहरु समाविष्ट […]

विराटनगर, फागुन १ माघ १९ देखि सुरु भएको पहिलो सिएनआई कोसी एक्स्पो २०७९ शनिबार भव्यताका साथ सम्पन्न भएको छ । संकटोन्मुख रहेको मुलुकको अर्थतन्त्रलाई एक्स्पोका माध्यमबाट थोरै भएपनि चलायमान बनाउन भन्दै नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले आयोजना गरेको १० दिने एक्स्पो शनिबारदेखि सकिएको हो । एक्स्पोमा करीव चार लाख अवलोकनकर्ताहरुले अवलोकन गरेको जनाइएको […]

निरज बस्नेत उर्लावारी, माघ २८ सरकारी विदाको दिन आज प्रायः लाई फुर्सद नै हुन्छ । यही फुर्सदको अच्छा सदुपयोग शनिवार धेरैले गर्ने देखिन्छ । यसमानेमा प्रादेशिक उर्लावारी महोत्सवमा शनिवार ठूलै संख्यामा मानिसहरु महोत्सव हेर्न जानेछन् । शनिवारमय बन्नेक्रममा महोत्सवमा आज चिरपरिचित गायक प्रकाश सपूतलाई हेर्न पाइने भएको छ । महोत्सव संयोजक भरत भट्टराइका अनुसारमा शनिवार […]

निरज बस्नेत उर्लावारी, माघ २७ एलिना चौहानको मिठो सुरिलो आवाजमा आज उर्लावारी महोत्सव गुड फ्राइडेमय बन्ने भएको कुरा महोत्सव संयोजक भरत भट्टराई बताउँछन् । एलिनाको साथमा रमेश श्रेष्ठ त साथमै रहनेछन् । श्रेष्ठको जारी महोत्सवमा यो लगातारको तेस्रो दिन हो । त्यस्तैगरी मिस्टर डी को सँगसँगै प्रस्तुती रहने नै छ । लिवर्टी ब्याण्डको धमाका पनि […]

निरज बस्नेत उर्लावारी, माघ २६ पूर्वको उर्लावारी प्रादेशिक महोत्सव २०७९ अन्र्तगत विहीवारको साँझ माहौल पूरै सांगितिकमय बन्ने भएको महोत्सव संयोजक भरत भट्टराई बताउँछन् । भट्टराइका अनुसार आजको महोत्सवमा, चर्चित गायिका अस्मिता अधिकारीको प्रस्तुती रहनेछ । अधिकारीको सुमधुर आवाजले आजको महोत्सवको वातावरण रंगिन बन्ने पक्का छ । अधिकारीसँगै विहीवार महोत्सवमा प्रताप दास तथा रमेश श्रेष्ठको समेत […]

विराटनगर, माघ २६ कोभिड १९ को महामारीले अप्ठेरो नपारेको भए मोरङको सुन्दरहरैंचा–१२ विराटचोककी सीता राई (आठपहरिया) ले अहिलेले युरोपसहित छिमेकी मुलक चीनमा पनि अल्लो, खाँडी र ढाकाका कपडा र तयारी पोषाकहरु निर्यात गरिरहेकी हुन्थिन् । धनकुटामा जन्मिएर हुर्किएकी सीता १० बर्षअघिसम्म पनि त्यहिंकै विभिन्न सामाजिक संघसंस्था, रेडियोको आरजे र इन्स्योरेन्स कम्पनीहरुको अभिकर्ता भएर काम गर्थिन् […]

निरज बस्नेत उर्लावारी, माघ २५ मोरङको उर्लावारीमा बुधवार प्रख्यात गायिका रचना रिमालले आफ्नो प्रस्तुती मार्फत दर्शक तताउँने महोत्सव संयोजक भरत भट्टराइले जानकारी दिएका छन् । यता उर्लावारी उद्योग वाणिज्य संघका अध्यक्ष शेर बहादुर भण्डारीका अनुसार महोत्सवमा बुधवार कलाकार मानस राज र रमेश श्रेष्ठ समेतले धमाका मच्चाउने भएका छन् । यस्तैगरी महोत्सवमा स्थानीय कलाकारहरुको समेत प्रस्तुती […]