३१ भाद्र २०८२, मंगलबार
16-09-2025 , Tue
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

आर्थिक

सुनसरीको ईनरुवामा प्रथम चलचित्र महोत्सव हुने…

निरज बस्नेत ईनरुवा, माघ २५ सुनसरीको ईनरुवामा प्रथम चलचित्र महोत्सव हुने कुराको जानकारी चलचित्रकर्मी अरुण कुमार प्रधानले जानकारी गराएका छन् । प्रधान नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष समेत हुन् । प्रधानकै अगुवाइमा यो महोत्सव हुन लागिरहेको हो । यस ईनरुवा महोत्सवको संयोजकमा ईनरुवा नगरपालिका रहेको छ । यही फागुन ७ देखी ११ गतेसम्म […]

विराटनगर, माघ २४ विराटनगर–२ की कविता कार्कीले घरमा खानका लागि मात्रै बनाउ“दै आएको माछाको अचार स्वादका पारखीहरुका लागि रोजाई बनेको छ । विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोका हरेकजसो अवलोकनकर्तालाई उनले स्थानीय झिंगे माछाबाट बनेको अचार चाख्न आग्रह गर्दै त्यसको स्वादको पनि प्रतिक्रिया लिइरहेकी छन् । कविताले यसअघि कहिल्यै यसरी अचार बनाएर बिक्री गरेकी थिइनन् । […]

निरज बस्नेत उर्लावारी, माघ २४ मोरङको सुन्दर नगरी उर्लावारीमा उर्लावारी प्रादेशिक महोत्सव लागिरहेको सवैमा विदीतै छ । यहाँस्थित आइतवारे , उर्लावारी–४ को खुला चौरमा गएको २१ माघ देखी प्रादेशिक स्तरको महोत्सव चलिरहेको छ । यहाँको महोत्सवमा महोत्सव हेर्न आउँने दर्शकको संख्यामा दिनदिनै वृद्दि भइरहेको छ । एकप्रकारले भन्दा महोत्सवमा दर्शकको ओइरो थेगिनसक्नुको भएको छ । […]

निरज बस्नेत उर्लावारी, माघ २३ उर्लावारीको शान – उर्लावारी महोत्सव २०७९ सोमवार अन्र्तगत कमल खत्रीले तहल्का मच्चाउँदै छन् । टुट्नु थियो टुट्यो मुटु अव जोड्दिन, यो प्रेम वियोगको मिठो गाना उनै खत्रीले गाएको गीत हो । यो सुमधुर गाना त उनलै आफ्नै आवाजमा आज पक्कै पनि गाएर उर्लावारी महोत्सवमा आएका मानिसहरु धेरैको मन जितेर नै […]

निरज बस्नेत उर्लावारी, माघ २२ मोरङ जिल्लाको विकसित मध्येको एक प्रमुख शहर उर्लावारीमा लागिरहेको महोत्सवमा अहिले आज केहीवेरमा सेक्सी छवि बनाएकी गायिका ज्योती मगरको प्रस्तुती हुने कुराको जानकारी महोत्सव संयोजक भरत भट्टराईले दिएका छन् । भट्टराइका अनुसार मगर देखी वाहेक अन्य मनोरन्जनात्मक कार्यक्रमहरु समेत भरपूर रहेको छ । यता उर्लावारी उद्योग वाणिज्य संघका अध्यक्ष शेर […]

विराटनगर,माघ २२ विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोमा टिकट काट्ने समय र टिकटको दरलाई अझ सहज बनाइएको छ । हरेक दिन अपरान्ह साढे ३ बजे पछिको टिकट दर २०० रुपैयाँ रहेकोमा त्यसलाई १०० रुपैयाँ कायम गरिएको हो । अवलोकनकर्ताहरुको आग्रहलाई मध्यनजर गर्दै टिकट दरलाई व्यवस्थित गरिएको जनाइएको छ । ९ कक्षा मुनिका विद्यार्थीहरुका लागि भने उक्त […]

निरज बस्नेत उर्लावारी, माघ २१ औपचारिकरुपमा शुरु उर्लावारी महोत्सवमा शनिवार पूरै माहौंल सांगितिकमय भव्य हुने महोत्सव संयोजक भरत भट्टराई बताउँछन् । उर्लावारीको गौरवको रुपमा परिचित यो महोत्सवको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीबाट भएको छ । आइतवारे उर्लावारी ४ को खुला चौरमा हुन लागेको यो महोत्सवमा शनिवार, उगेन दोङको जोडदार प्रस्तुती रहने कुराको जानकारी […]

विराटनगर, माघ १९ सिएनआई कोशी एक्स्पोमा ‘ह्युमन क्ल’ स्टल राखिएको छ । यस स्टलमा एउटा रोचक खेल खेलाईन्छ । यो खेलमा मान्छेलाई डोरीले बाधेर मेसिनको मद्दतले लिफ्ट गराईन्छ र उसलाई खानेकुराको डंगुरभित्र हालिन्छ । त्यस ढंगुरबाट हातले जति उठाउन सकियो त्यती खानेकुराहरु सितैमा लिएर जान पाईन्छ । ह्युमन क्लको नेपाली उल्था मानवको पंजा हुन्छ । […]

निरज बस्नेत उर्लावारी, माघ १९ उर्लावारीको शान–उर्लावारी महोत्सवको उद्घाटन शनिवार प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विहान ११ बजे गर्ने कार्यक्रम रहेको महोत्सव संयोजक भरत भट्टराइले जानकारी गराएका छन् । प्रादेशिक महोत्सव नाम दिइएको यो महोत्सव यही माघ २१ गते देखी शुरु भएर माघ २९ गतेसम्म लाग्ने छ । महोत्सवमा लगभग १७० हाराहारीमा […]

विराटनगर, माघ १८ नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा बिहीबारदेखि ऐतिहाँसिक सिएनआई कोसी एक्स्पो २०७९ सुरु हुँदैछ । १० दिनसम्म चल्ने एक्स्पोको उद्घाटनका लागि तयारी तिब्र पारिएको छ । भव्य समारोहका बीच एक्स्पोको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् । एक्स्पो स्थलमा राखिएका करीव चार सय […]