३१ भाद्र २०८२, मंगलबार
16-09-2025 , Tue
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

आर्थिक

विराटनगरमा रोजगार मेला

विराटनगर,३ चैत्र / विराटनगर महानगरपालिकाले पहिलोपटक आयोजना गरेको ‘महानगर रोजगार मेला’मा सफाई कर्मचारीदेखि सहायक प्रमुख कार्यकारी अधिकृत (असिस्टेन्ट सिइओ) सम्मको माग आएको छ । महानगरका मेयर नागेश कोइरालाले एक समारोहका बीच उद्घाटन गरेको मेलामा शुक्रबार एकैदिन २ हजार २ सय जनाले रोजगारीका लागि निवेदन दिएका छन् । त्यसमध्ये धेरैजसो बजार व्यवस्थापक (मार्केटिङ)को बढी माग आएको […]

काठमाडौँ,२ चैत्र । गठन भएको साढे ५ महिनामा सुन तस्करी जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको छ। आयोगका अध्यक्ष डिल्लीराज आचार्यले बिहीबार सिंहदरबारमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन्। हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो सुन र इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर दुबईबाट ल्याएको सुनबारे आयोगले करिब साढे ५ महिना लामो अध्ययन र जाँचबुझ गरेको छ। […]

काठमाडौँ  ,२४ फाल्गुन ।  नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले पुन: नयाँ रेकर्ड बनाएको छ। बिहिबार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार रूपैयाँ तोकिएको छ। अघिल्लो दिन त्यस दिनसम्मकै उच्च दर प्रतितोला रु एक लाख २३ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य बिहिबार प्रतितोला रु १५ सयले बढेर नयाँ उचाइमा पुगेको हो। नेपाल […]

विराटनगर, फागुन २४ । विराटनगरमा सबै जातजातिको पहिरनहरु एकै छानामुनि पाइने पहिलो स्टोरको खुलेको छ । महिविर रोडको मुखैमा खुलेको न्यू राष्ट्रिय पोषाक घरले नेपालको विभिन्न जातिय पहिरनको बिक्रि शुरु गरेको हो । बिहिबार न्यू राष्ट्रिय पोषाक घरको ग्राण्ड ओपोनिङ समेत भएको छ । आपेनिङको साताभरि स्टोरले ग्राहकलाई १५ प्रतिशत छुटदिने योजना समेत ल्याएको छ […]

१५ फागुन, काठमाडौं । तत्कालीन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित १० जनालाइ प्रहरीले पक्राउ गरेकाे छ । विभिन्न शाखाबाट कमसल धितो राखेर अनियमित रुपमा सवा दुई अर्ब कर्जा प्रवाह गरेकाे ठहरसहित म‌ंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनीहरूलाई पक्राउ गरेकाे हाे । साविकको सेन्चुरी बैंक प्रभु बैंकमा गाभिएपछि प्रभुमा कार्यरत् कर्मचारीहरु पक्राउ परेका […]

माघ २६, विराटनगर । विक्रम सम्वत् २०२४ सालमा स्थापित उद्योग संगठन मोरङले शुक्रबार आफ्नाे ५६औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा संगठनले आयोजना गरेको रक्तदान कार्यक्रममा उद्योगी व्यवसायी, श्रमिक, उद्योग प्रतिष्ठानका कर्मचारीहरु समेत गरी ३५ युनिट रगत विराटनगर स्थित ब्लड वैंकलाई प्रदान गरेको छ । स्थापना दिवको अवसरमा संगठनका अध्यक्ष राकेश सुरानाले पूर्व […]

विराटनगर, माघ २७ विराटनगर ६ सरौचिया रोडमा अवस्थित नाइस विरयानीमा भ्यालेन्टाइन्स कम्वो अफर जारी रहेको छ । सो कुराको जानकारी नाइस विरयानीका प्रमुख व्यवस्थापक राशिद कमालले दिएँ । कमालका अनुसार , भ्यालेन्टान्स कम्वो अफरमा , चिकेन विरयानी स्पेशल २ , यसका अलावा , २ पिस तन्दुरी , २५० एम एलको २ बोतल कोक , रहेको […]

विराटनगर, माघ २६ । विराटनगर हार्डवेयर संघ र विराट नर्सिङहोम प्रा.लि. बिच बिहिबार स्वास्थ्य सम्झौता भएको छ । सम्झाैता अनुसार संघकाे सदस्य, कर्मचारी र कर्मचारी सँगआश्रित परिवारलाई सहुलियत दरमा विराट नर्सिङहोमले स्वास्थ्य सेवा प्रदान गर्नेछ । संघका तर्फबाट अध्यक्ष प्रमोद अग्रवाल  र विराट नर्सिङहोम प्रा.लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. निकिता कार्कीले  सम्झौता पत्रमा हस्ताक्षर […]

विराटनगर, माघ २५ विराटनगर ६ मा अवस्थित नाइस व्रियानीमा परर्फेक्ट व्रियानी पाइन्छ । सो कुराको जानकारी यसका प्रमुख व्यवस्थापक राशिद कमालले दिएका छन् । विराटनगरमा राम्रो हाइजेनिक व्रियानीको अभाव भइरहेको बेलामा , कमालको वास्तवमै कमाल नैं व्रियानी रहेको छ । कतारको लोभलाग्दो , रहरलाग्दो जागिर त्यागेर कमाल विराटनगर आएको केही महिना मात्रै भएको छ । […]

२३ माघ, विराटनगर । ऋण मिनाहाको हल्लालाई चिर्न ठोस कदम चाल्नुपर्ने लघुवित्तका संचालक तथा व्यवस्थापकहरुले सरकारलाई आग्रह गरेका छन् । मंगलबार विराटनगरमा अयोजित आठ वटा वित्तीय संस्थाको ‘प्रादेशिक सदस्य सम्मेलनको प्रतिवेदन सार्वजनिक तथा लघुवित्तको समसामयिक विषयमा छलफल कार्यक्रम’मा उनीहरुले सो कुरा राखेका थिए । कार्यक्रममा अर्थशास्त्री डाक्टर भेषप्रसाद धमलाले लघुवित्तले ग्रामीण क्षेत्रमा वित्तीय सेवासँगै महिला […]