३१ भाद्र २०८२, मंगलबार
16-09-2025 , Tue
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

आर्थिक

भाटभटेनीको हकमा पूरानै फैसला सदर

विराटनगर, माघ १९ दुई बर्ष अघि सर्वोच्च अदालतले अभियोग ठहर गरेको फैसलामा भाटभटेनी पुनरावलोकनमा गएतापनि अन्तत ः सर्वोच्चले पूरानै फैसलालाई सदर गरेको छ । भाटभटेनी सुपरमार्केटले नक्कली भ्याट बिलबाट करछली गरेको भन्दै कर प्रशासनले निर्धारण गरेको कर सर्वोच्चको पुनरावलोकनबाट समेत ठहर भएको छ । अव फैसला सदरसँगै भाटभटेनीले राज्यलाई १ अर्व ४७ करोड रुपैयाँ कर […]

 माघ १६, विराटनगर । उद्योग संगठन मोरङले संचालनमा ल्याएको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तर्गतका तेश्रो चरणमा सहभागि अठ्ठार स्टार्टअपहरुले आफनो आईडियाको प्रस्तुती गरेका छन् । साे कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले संगठनले सामाजिक उत्तरदायित्व अन्तर्गत संचालनमा ल्याएको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमको माध्यमबाट युवालाई स्वदेश मै उद्यमशिलता विकास तर्फ अभिप्रेरित गर्नुरहेको वताएका छन् । नविन व्यवसायिक […]

 माघ १३, विराटनगर उद्योग र शैक्षिक क्षेत्रवीचको अन्तरसम्वादका माध्यमबाट सम्वन्ध अभिवृद्धि गर्ने उद्देश्यका साथ नेपालको दिगो एवं आत्मनिर्भर आर्थिक विकास विषयमा व्याख्यात्मक कार्यक्रम आयोजना गरिएको छ । उद्योग संगठन मोरङ र अमेरिकन कर्नर विराटनगरले संयूक्त रुपमा आयोजना गरेको प्रतियोगितामा विराटनगरका विभिन्न उच्च माध्यमिक विद्यालयको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागि विधार्थीहरुले दिगो र आत्मनिर्भर आर्थिक […]

विराटनगर, माघ १२ कपडा व्यवसायहरु अहिले मन्दीकाे असरले  ठुलो संकटमा परेका छन् । वर्तमान अवस्थामा कपडाको बिक्री वितरण न्युन छ । ठुला शहरहरुमा झन् व्यापार घटेर व्यापारीहरु वेहाल छन्। एकतिर विविध कारणले आम्दानी घटीरहेकाे छ आर्काेतर्फ खर्च भने बढेकाे बढै छ। कपडा-बजारकाे स्थिती बुझ्न  बिराटनगरलाई नुमना मानेर हेर्ने हो भने, यँहा कपडाको पसल फुटपाथ देखि […]

विराटनगर, माघ ०८ । विराटनगरको सर्वाधिक लोकप्रिय आधुनिक चिया घर “दाज्जु”मा गोरुको ईन्ट्री भएको छ । तर यो गोरु कुनै प्राकृतिक प्राणी हैन कन्क्रिटले बनेको मुर्ति होे । दाज्जुले भर्खरै भित्र्याएको सो गोरु अहिले ग्राहकको लागी मुख्य आकर्षण बनीरहेको छ । सो गोरुलाई पसलको क्यास काउण्टरसँग जोडिएको छ । झट्ट हेर्दा गोरुले काउण्टरलाई तानि रहेकोजस्तो […]

विराटनगर, माघ १ विराटनगर हार्डवेयर संघको सोमबार सम्पन्न भेलाले प्रमोद जिन्दललाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ । विराटनगर महानगरपालिका भित्र हार्डवेयर व्यवसाय गर्दै आएका दुई सय ५० व्यवसायी सदस्य उपस्थित रहेको भेलाले जिन्दलको अध्यक्षतामा १४ सदस्यीय समिति गठन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा भानु पौडेल, द्वितीय उपाध्यक्षमा कमल अग्रवाल, महासचिव देवीप्रसाद पोखरेल, सचिव […]

बर्जु/सुनसरी, पुष २६ पाँचौ बर्जु महोत्सवको समुद्घाटन शुक्रवार, भोली माननीय भगवती चौंधरीद्दारा हुने भएकाेछ । सो कुराको जानकारी महोत्सवका संयोजक श्रवण चौंधरीले विहीवार आयोजित पत्रकार सम्मेलनका दौरानमा दिएका छन् । महोत्सव बर्जु तालको १ नं. गेटको खुला चौरमा हुनेछ । यो कुराको जानकारी बर्जु सामुदायिक विकास केन्द्रका सचिव, सन्जिव चौंधरीले गराएका छन् । १५२ विघा […]

विराटनगर, पुष २५ । सुर्तीजन्य पदार्थको विक्रीवितरणमा रोक लगाउने विराटनगर महानगरको निर्णय विरुद्ध उच्च अदालत विराटनगरले परमादेश जारी गरेको छ । यससँगै अब विराटनगरमा गुट्खा लगाएत सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्ने बाटो पुनः खुला भएको छ । उच्च अदालतका न्यायधीसहरु गणेश बराल र ममता खनालको इजलासले सो परमादेश जारी गरेको हो । अदालतको यो आदेशसँगै […]

विराटनगर, पुष २३ । विराटनगर निवासी समाजसेवी दिनबन्धु गोयलले हिन्दु स्वयम सेवक संघ नेपालको भवन निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग गरेका छन् । आईतबार गाेयलले महेन्द्र चाेकस्थित निज निवासमा  हिन्दु स्वयम सेवक संघ नेपालका केन्द्रिय सहसचिव महेन्द्रप्रसाद साहलाई ५ लाखकाे चेक हस्तान्तरण गरेका थिए । सहयाेग बुझ्नका लागी साहसँगै कोशी प्रदेश संघका सियाराम रौनियार र  मुकेश […]

विराटनगर, पुष २२ विराटनगरको कन्चनवारी एरिया आसपासमा दर्जनौ होटल तथा रेष्टुरेण्ट खुलेका छन् । खुल्ने क्रम जारीनै छ । होटल व्यवसायलाई सेवामुलक क्षेत्रको रुपमा हेरिन्छ । तर, यहाँ कन्चनवारी एरियामा केही समय अगाडी खुलेका कतिपय होटल तथा रेष्टुरेण्टको हकमा भने सेवा कम मेवा ज्यादा हुने गरेको पाइन्छ । हुन त होटल व्यवसाय आजभोली सेवामूलक भन्दा […]