१९ माघ २०७९, बिहिबार
Close
बिज्ञापन
फिक्सिङ आराेपमा दुई नेपाली क्रिकेट खेलाडी पक्राउ

विराटनगर, माघ ९ फिक्सिङ गरेको आरोपमा  दुई जना नेपालका क्रिकेट खेलाडीलाई प्रहरीले सोमवार नियन्त्रणमा लिएको छ । साे आराेपमा नेपाली क्रिकेट टोलीका पूर्व राष्ट्रिय खेलाडी महबुब आलम र अहिलेका राष्ट्रिय खेलाडी आदिल अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे । पूर्वराष्ट्रिय खेलाडी ...

थुनामुक्त भए लामिछाने

निरज बस्नेत विराटनगर, पुष २९ ग्लोवल क्रिकेटर सन्दिप लामिछाने शुक्रवारबाट थुनामुक्त भएका छन् । रु २० लाख धरौंटीमा रिहा भएका सन्दिप मुद्दाको अन्तिम किनारा नलागुन्जेल विदेश जान नपाउने भएका छन् । नावालिका भनिएकी महिलालाई जक गरेको आरोप सन्दिपमाथि छ । ...

विराट-गोल्डकपको संयोजकमा मेयर कोइराला

निरज बस्नेत विराटनगर, पुष २५ विराट गोल्डकपको छैटौं संस्करणको संयोजक विराटनगरका मेयर नागेश कोइरालालाई बनाईएको छ । साेमबार विराटनगरको होटल एयरपोर्टमा पत्रकार सम्मेलनको आयोजना गरी ट्रष्टले सो कुराको जानकारी गराएको हो । कार्यक्रममा ट्रष्टका अक्ष्यक्ष सन्तोष बानियाले गोल्डकप संयोजक तोकिएको ...

बदनाम नेपाली क्रिकेट

निरज बस्नेत विराटनगर, पुष २० नेपाली क्रिकेट बदनाम बन्दै गइरहेको छ । यसमा क्यानकै नेतृत्व मुख्य दोषी देखिएको क्यानभित्रकै पदाधिकारीको दावी छ । साथै यतिवेला नेपाल टी–ट्वान्टी भ्रष्टाचारी र सट्टेबाजको चंगुलमा नराम्ररी फसेको छ । नेपाली क्रिकेटको प्रायःजसो म्याचमा क्रिकेट ...

पेलेको मृत्युको खवरले विश्व फुटवल पूरै शोकमा, ब्रालिलमा राष्ट्रिय शोक

निरज बस्नेत विराटनगर, पुष १५ विश्वविख्यात फुटवल प्लेयर एडसन अरान्ते दो नासिमेन्तो(पेलेको नामले संसारभर चर्चित)को निधनले आज विश्व जगत्लाई दुःखित बनाएको छ । ८२ वर्षको उमेरमा पेलेको मृत्यु भएको हो । लामो समयदेखी पेले क्यान्सरबाट पीडित रहदै आएका थिए । ...

अर्जेन्टिनालाई फिफा विश्वकप २०२२काे उपाधि

काठमाडाै‌ं, पुष ४ अर्जेन्टिनाले फिफा विश्वकप  २०२२काे उपाधि जितेकाे छ । ३६ वर्षपछि विश्वकपमा अर्जेन्टिनाले साे जित हासिल गरेकाे हाे । कतारको लुसेल स्टेडियममा फाइनल खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि उचालेको हो । यसअघि सन् १९७८ ...

विश्वकप फुटवल समापन समाराेहमा भारतीय माेडल नाेराकाे प्रस्तुती

विराटनगर, पुष ३ निरज बस्नेत कतारमा आइतवार हुने विश्वकप फुटवलकाे समापन समाराेहमामा भारतीय हटेस्ट मोडल नोरा फत्तेह अली खानको  प्रस्तुती रहने भएको छ । विश्वकप फुटवलमा भारतीय कलाकारको यो प्रस्तुती इतिहासकै पहिलो हुँदैछ । यसअघि कुनै पनि भारतीय मोडलले विश्वकपमा ...

विश्वकप फुटवल महासंग्राम फाइनल भिडन्त ः डिफेन्डिङ च्याम्पियन फ्रान्स भर्सेज अर्जेन्टिना

विराटनगर, पुष ३ निरज बस्नेत कतारमा जारी रहेको विश्वकप फुटवल २०२२ अन्र्तगतको फाइनल भिडन्त आइतवार हुने  छ । नेपाली समय अनुसार फाइनल खेल आज राती  ८ः४५ मा शुरु हुने छ । मिडीया हवको एकलौटी ज्यादती पनि सेमीफाइनल देखी नै अन्त ...

विराटनगरमा प्याव्सन विराट कप फुटवल हुदै

विराटनगर, मंसीर २८ निरज बस्नेत प्याव्सन विराट कप फुटवल टूर्नामेन्ट विराटनगरमा १ पुष देखी ८ पुषसम्म हुने तय भएको छ । विराटनगरमा बुधवार आयोजित पत्रकार सम्मेलनका क्रममा यस कुराको जानकारी गराइएको हो । दोस्रो संस्करणको यो टूर्नामेन्टमा विजेताले सुन–चाँदी जडित ...

अर्जेन्टिना फाइनलमा

विराटनगर, मंसीर २८ निरज बस्नेत विश्वकप फुटवल २०२२ को पहिलो सेमीफाइनलमा २ पटकको विश्वविजेता अर्जेन्टिनाले क्रोएसियालाई ३–० गोल अन्तरलले हरायो । अव, अर्जेन्टिनाले आज हुने दोस्रो सेमीफाइनल विजेतासँग आइतवार भिडन्त गर्ने छ । दोस्रो सेमीफाइनलमा आज फ्रान्स भर्सेज मोरक्को बीचमा ...

थप समाचार
About Contact

COOPERATED BY:

KHEM POUDEL (JHAPA)

DINESH KHADKA (MORANG)

NIRAJ BASNET (MORANG)

SUMAN BASNET (SOLUKHUMBHU)

BHIM LAMICHHANE (BIRATNAGAR)

PRABIN K. GHIMIRE ( NEW DELHI, INDIA)
PITAM KHATIWADA (BIRATNAGAR)

CONTACT

Biratnagar -06, Morang Province 1

021-590566, 9812349000 (Hot-line)
Email: [email protected]

News-Director : Bijay Kumar Pathak

Editor : Manu Budathoki / Sushil Pokhrel

info deprt reg no. 1654/076-77

press council permit no: 362-076/077

सामाजिक संजाल