१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed

भारत

नेपाल–भारत सीमानाका बंद छैन

विराटनगर, फागुन ३० कोरोना भाइरसका कारण भारत सरकारले आजबाट नेपाल–भारत सीमानाका बंद गरेको हल्ला फैलिएको छ । भारतले १३ मार्च देखि १५ अप्रिल, २०२० सम्मका लागि तेस्रो मुलुकका नागरिकको भिसा रद्द गर्ने निर्णय गरेसँगै नेपालमा भारत सिमा बन्द हुने हल्ला फैलिएको हो । तर उक्त निर्णय अनुसार भारतले तेस्रो मुलुकका पर्यटकलाई मात्र प्रवेशमा प्रतिबन्ध लगाएको […]

फारबिसगंज (भारत), कात्तिक ११ ईंडियन रेलवे केटरिंग एण्ड टुरिज्म कार्पोरेशनले (आईआरसीटीसी) ले यात्रीहरुलाई महिला ट्रेन होस्टेसलाई नजिस्काउन चेतावनी दिएको छ । आईआरसीटीसीले देशको पहिलो निजी ट्रेन तेजस एक्सप्रेसको यात्रीहरुलाई ट्रेन होस्टेससँग सभ्यतापुर्वक व्यवहार गर्न चेतावनी दिएको हो । दिल्ली र लखनऊको बीचमा चलिरहेको तेजस एक्सप्रेसमा विश्वस्तरीय सुविधाका साथ हवाईजहाज जस्तै यात्रुहरूको सेवाका लागि ट्रेन होस्टेसहरू […]

राजेश शर्मा जोगबनी (भारत), आसोज २६ दाइजो नदिएको कारण एक नेपाली चेलिलाई भारतमा बेपत्ता बनाइएको छ । नेपालको विराटनगर पञ्चमुखी चौक बस्ने मानिक चन्द सहनीको २२ वर्षीय छोरी रञ्जुदेवि सहनी (बहरदार) ससुरालबाटै बेपत्ता भएकी हुन् । भारतको बिहारस्थित जोगबनी भेडियारी सुसाराली रहेको ति नेपाली चेलालाई बारम्बार दाईजोको न्युमा ससुरालीले यताना दिने गरेको मईती पक्षको भनाई […]

काठमाडौं, असोज १५ भारत प्रशासित जम्मू काश्मीरमा १४४ जना बालबालिकालाई पक्राउ गरेर हिरासतमा राखेको एक प्रतिवेदनले खुलासा गरेको छ । उक्त प्रतिवेदन अनुसार ९ र ११ वर्षका बच्चासहित १४४ नाबालिगलाई हिरासतमा राखिएको जनाइएको छ । भारतले जम्मूकश्मीरको विशेष राज्यको दर्जा खोसेपछि उत्पन्न परिस्थितीको बारे प्रतिवेदन केन्द्रित छ । प्रतिवेदन जम्मू कश्मीर किशोर न्याय समिति जुवेनाइल […]

काठमाडौं, असोज १३  आपूर्ति व्यवस्था प्रभावकारी बनाउन प्याज निर्यातमा भारतले प्रतिबन्ध लगाएको छ । भारतभित्रै पियाजको अभाव हुने संभावना बढेपछि निर्यातमा प्रतिबन्ध लगाएको त्यहाँको सरकार बताउँछ । कालोबजारी नहोस् भनेर भारतको घरेलु बजारमा विक्रेताले बिक्री गर्ने प्याजको भण्डारण परिमाण समेत तोकिएको छ । यसले प्याजको नेपाली बजार झनै अकासिने सम्भावना बढेको छ । नेपालमा खपत […]

मोरङ, आसोज ०४ बुधनगरमा बनेको रेल्वे कस्टम यार्ड गुणस्तरहिन भएको भन्दै पुनः निर्माणका लागि उक्त कम्पनीलाई निर्देशन दिनुपर्ने माग सहित मोरङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ । बथनाहा कटहरी रेल खण्डमा नेपाल भारत सरकारको सम्झौता अनुसार निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी ईरकोन ईन्टरनेशनले लिएको थियो । उक्त कम्पनीले निर्माण गरेको भौतिक संरचना अति नै […]

काठमाडौं, भाद्र २३ भारतीय सुरक्षा स्रोतका अनुसार सात पाकिस्तानी नेपालमा प्रवेश गरिसकेका छन् । काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनीहरूको गतिबिधि शंकास्पद रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । शंकास्पद गतिविधिका कारण उनीहरू सुरक्षा निकायको निगरानीमा आएको जनाइएको छ । भारतीय सञ्चारमाध्यमहरूले ती सात पाकिस्तानीहरूको पूरा विवरण सार्वजनिक गरेका छन् । सात पाकिस्तानीहरू काठमाडौंमा शंकास्पद गतिविधि गर्दै […]

बिहार (भारत), भाद्र २२ शनिवार जोगबनी पुलिसले भारी मात्रमा लागु औषध सहित दुई जानालाई पक्राउ गरेको छ । थाना प्रमुख आफताब अहमदको नेतृत्वमा टिकुलिया वार्ड नं ९ स्थित एक घरमा छापा मार्दा उक्त लागु औषध फेला परेको हो । थाना प्रमुख अहमदले गोप्य सूचनाको आधारमा छापा मारिएको जानकारी गराएका छन् । जोगबनी थानाध्यक्ष आफताब अहमद […]