२० आषाढ २०८२, शुक्रबार
04-07-2025 , Fri
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

राजनीति

नेपाली राजनीतिमा सिके राउतको बम्पर धमाका

विराटनगर, मंसीर ८ निरज बस्नेत जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सप्तरी–२ बाट नराम्ररी हार चखाएँका छन् । यसैगरी जनमत पार्टीले सप्तरी–२ मा क्लीनस्वीप समेत गर्न सफल भएँको छ । राउतले पहिलो पटक संसदीय निर्वाचनमा भाग लिएँका हुन् । राउतले ३५ हजार ४२ मत ल्याँउदा उपेन्द्रको १६ हजार ९ […]

विराटनगर, मंसीर ८ निरज बस्नेत नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा प्रतिनिधि सभाका लागि झापा क्षेत्र नं. १ बाट विजयी भएँका छन् । शर्माले ३९ हजार ६ सय २४ मतका साथमा विजयी प्राप्त गर्दा उनका निकटतम प्रतिद्दन्दी एमालेका अग्नि खरेललाई हराएँका हुन् । खरेलले २५ हजार ३ सय ४९ मत ल्याएँका हुन् । शर्मा यसै क्षेत्रबाट […]

विराटनगर, मंसीर ८ निरज बस्नेत झापा जिल्ला क्षेत्र नं. ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभाका लागि अत्यधिक मतका साथमा विजयी भएँका छन् । ओलीले खसेको मतको लगभग ५२ प्रतिशत मत ल्याँएका हुन् । ओलीले ५२ हजार ३ सय ११ मत ल्याएँका छन् । ओलीका निकटतम प्रतिद्दन्दी नेपाली कांग्रेसका उम्मेदवार डा. खगेन्द्र पाण्डव […]

विराटनगर, मंसीर ७ निरज बस्नेत ललितपुर–३ बाट प्रतिनिधि सभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की विजयी भएँकी छिन् । तोसिमाको १४ हजार २ सय ८ मत आएँको छ । निकटतम प्रतिद्दन्दी एमालेका अमृत खड्काको ८ हजार २ सय २३ मत आयो । यसै निर्वाचन क्षेत्रबाट माओवादी केन्द्रकी पम्फा भुसाल भने तेस्रो स्थानमा झरेकी […]

विराटनगर, मंसीर ७ निरज बस्नेत नेपाली कांग्रेसले बाग्लुङ जिल्ला प्रदेशतर्फ क्लीनस्वीप गरेको छ । यसअघिका चुनावमा एमालेले क्लीनस्वीप मारेको हो । कांग्रेसले यसपाली गतिलो बदला लिएँको छ । बाग्लुङ क्षेत्र नं.–१ प्रदेश(क) मा नेपाली कांग्रेसका दीपेन्द्र बहादुर थापा मगर विजयी भएँका छन् । थापाले १३ हजार ८ सय ८४ मत ल्याएँका छन् । थापाका निकटतम […]

विराटनगर, मंसीर ७ निरज बस्नेत काठमाडौं क्षेत्र नं. –२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम विजयी भएँकी छिन् । गौतमले १५ हजार २ सय २९ मत ल्याएँकी हुन् । निकटतम प्रतिद्दन्दी एमालेका उम्मेदवार मणिराम फुँयालको ११ हजार ५ सय ५५ आएँको हो । तेस्रोमा राप्रपाकी कुन्ती देवी पोखरेलको ११ हजार १४ मत आयो । […]

विराटनगर, मंसीर ७ निरज बस्नेत बाँके–२ बाट राप्रपाका उम्मेदवार धवल शमशेर जवरा २३ हजार ५ सय ७७ मतका साथमा विजयी भएँ । निकटतम प्रतिद्दन्दी जसपाका मो. ईस्तियाक राईको २३ हजार ५ सय २० मत आएँको हो । तेस्रोमा कांग्रेसका उम्मेदवार सुदीप नरसिंह राणाको ४ हजार ४ सय ३ मत मात्र आएँको छ । विजेता जवरा […]

विराटनगर, मंसीर ७ निरज बस्नेत यो मुलुकको ५ पटक सम्म प्रधानमन्त्री भईसकेका कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुराबाट कीर्तिमानी ७ पटक सम्म विजयी भएँका छन् । जीवनमा प्रत्येक पटक जनताबाट अनुमोदित हुन सफल देउवा पुनः प्रधानमन्त्रीका दावेदार मध्येका एक हुन् । देउवाले २५ हजार ५ सय ३४ मतका साथमा शानदार रुपमा जितेका […]

विराटनगर, मंसीर ६ निरज बस्नेत राप्रपा पार्टीको पत्ता साफ हुने लगभग निश्चित प्रायः देखिन्छ ।  मोरङमा जम्मा ६ वटा निर्वाचन क्षेत्र रहेका छन् । मोरङ् – १ मा एमालेका घनश्याम खतिवडाको जित सुनिश्चित बन्दैछ । मोरङ्–२ मा एमालेबाट ऋषि पोखरेलको जितको संभावना बढेर गएको छ । मोरङ्–३ मा कांग्रेसका सुनिल शर्मा यतिवेला जितको अन्तिम घडीमा […]

विराटनगर, मंसीर ६ निरज बस्नेत देशकै चर्चित नेता गगन थापाले काठमाडौं–४ बाट शानदार तरिकाले जित हासिल गरेका छन् । गगनले एमालेका राजन भट्टराईलाई हराएँका हुन् । गगन प्रधानमन्त्रीका दावेदार समेत हुन् । यो जित सँगै गगनले काठमाडौं–४ बाट ह्याट्रीक मारेका छन् । गगनले २१ हजार ३ सय १ मत ल्याउँदा, पराजित एमालेका राजनको १३ हजार […]