| Fine Gold | 1 Tola | NRs. 310400 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 5350 |
विराटनगर, कार्तिक २९ निरज बस्नेत एच. एम. विल्डर्सका संचालक समाजसेवी हसवुल मियाँप्रति सुनसरी–४ का मतदाता धेरै नै आशावादी देखिन्छन् । ईनरुवा स्थायी वसोवास रहेको मियाँप्रति मतदाता एकदमै खुशी छन् । समाजका हरेक तह तप्कामामा रहेर जिम्मेवारी भूमिका निर्वाह गर्दे एककदम अगाडी रहेका मियाँ सरल छन् । हरकोही सँग चाडै नै घुलमिल हुनसक्ने बहुआयामिक खुवी भएका […]
विराटनगर, कार्तिक २९ निरज बस्नेत देशकै ठूलो पार्टी एमालेका केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीले सुनसरीको लौकहीमा कार्तिक ३० मा विशेष सम्वोधन गर्ने कार्यक्रम तय भएको छ । यसका साथै जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले समेत यसै भेलालाई सम्वोधन गर्ने कार्यक्रम फिक्स भएको छ । एमाले एवं जसपाले संयुक्त रुपमा यो कार्यक्रम आयोजना गर्न लागेको हो […]
विराटनगर, कार्तिक २९ निरज बस्नेत चलचित्रकर्मी, व्यवसायी, समाजसेवी एवं राप्रपा नेता उद्दव पौडेल दावी गर्छन्, मंसीर–४ पछि राजेन्द्र लिङ्दे्न प्रधानमन्त्री हुनेछन् । विराटनगरमा सोमवार आयोजित पत्रकार सम्मेलनमा पौडेलले यस्तो दावी गरेका हुन् । हुन त राप्रपाका अधिकांश नेताको दावी रहँदै आएँको छ की अवको प्रधानमन्त्री राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन बन्नेछन् । जसको जे जस्तो […]
विराटनगर, कार्तिक २८ निरज बस्नेत विजय कुमार गच्छेदार, नेपाली राजनीतिका धुरन्धर खेलाडी मानिन्छन् । यिनले सुनसरीबाट पटक–पटक चुनाव जितेका छन् । विजयको ईतिहास गर्विलो छ । वास्ववमै नेपाली राजनीतिमा यिनको भूमिका अतुलनिय रहँदै आएको छ । पटक–पटक मन्त्री देखी उपप्रधानमन्त्री समेत भईसक्दा यिनले देश र जनताका खातिर धेरैपटक महत्वपूर्ण कामहरु देखिनेगरी गरेका छन् । यो […]
विराटनगर, कार्तिक २७ निरज बस्नेत मोरङ–६ का लौरो अभियानका उम्मेदवार टेक बहादुर अधिकारी मतदातामाँझ लोकप्रिय बन्दै गईरहेका छन् । विराटनगरका वडाहरु, ४, ५, ६, ७, ९, ११ र १२ सवैका घर–घरमा अधिकारी पुग्दा प्रायः जसोले राम्रो रेस्पोन्स दिएँका छन् । यता बुढीगंगा गाउँपालिकामा पनि हरेक तह तप्काका मानिसहरुबाट अधिकारीलाई एककदम अगाडी रुचाईएको देखिदैंछ । त्यस्तैगरी […]
विराटनगर, कार्तिक २४ निरज बस्नेत देशकै चर्चित क्षेत्रमध्यको एक सुनसरी–३ यतिवेला सवैको चासोको क्षेत्र बनेको छ । भ्रष्टाचारको मुद्दा खेपिरहेका कांग्रेस नेता विजय गच्छदारलाई यो पाली जसरी पनि हराउनु पर्छ भन्ने एउटा ठूलो खेमा अहिले यो क्षेत्रमा अहोरात्र खटिरहेको पाईन्छ । यसै निर्वाचन क्षेत्रबाट पटक पटक चुनाव जिती विजयले अहिलेसम्म यस भेगका जनताको लागि देखिनेगरी […]
विराटनगर, कार्तिक २४ निरज बस्नेत मोरङ–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रमोद कुमार मण्डलको चुनावी माहौल यतिवेला ह््वात्तै तातेको छ । विराटनगर जहदा रोडका स्थानीय मण्डल एक होनहार युवा उम्मेदवार हुन् । भ्रष्टाचार विरोधी पार्टीको रुपमा चिनिएको यो रा.स्व.पा.ले केही गर्छ है भन्दैछन्, यस क्षेत्रका मतदाताहरु, वास्तवमै केन्द्रीय सभापति रवि लामिछानेको बढ्दो क्रेजले आज यस […]
विराटनगर, कार्तिक २३ निरज बस्नेत बहुप्रतिभाशाली व्यक्ति उद्दव पौडेल अव सधैको लागि विराटनगर नै बस्ने निर्णयमा पुगेका छन् । विराटनगरबाट नै आफ्नो करियरलाई उँचाईमा पुर्याएँका पौडेल राप्रपाबाट समानुपातिक तर्फका प्रतिनिधि सभाका उम्मेदवार हुन् । नेपाल सरकारवाट दीर्घ साधना सम्मानबाट विभूषित पौडेल कुनै समयका पत्रकार समेत थिएँ । विराटनगरमा रहेर तत्कालीन समयमा, रोडशेष स्तम्भ, सहिद रंगशाला, […]
विराटनगर, कार्तिक् २१ निरज बस्नेत नेपाल सरकारवाट पहिलो पटक दीर्घ साधना सम्मानबाट विभूषित चलचित्रकर्मी उद्दव पौंडेल प्रतिनिधि सभा सदस्य, समानुपातिक तर्फवाट राप्रपाका उम्मेदवार हुन् । ४ दशकपछि विराटनगरका जनतामाझ मत माग्दै अहिले पौंडेल घर–घर हिडिरहेका छन् । यहाँका रैथाने , पूराना वासिन्दासँगको सामिप्यतामा आजभोली यिनको दिनचर्या मज्जाले व्यतित भईरहेको देखिन्छ । यसक्रममा पौंड्लको भनाईलाइ उद्रित […]
विराटनगर, कार्तिक १८ निरज बस्नेत मोरङ–५ का राप्रपाका उम्मेदवार रेवत बहादुर थापाको विराटनगर केन्द्रित आक्रमक चुनावी प्रचार–प्रसारले तीव्रता पाएको छ । विराटनगर–१५ हाडताली चोकमा शुक्रवार चुनावी सभालाई सम्वोधन गर्दे थापाले भ्रष्टाचारको मूल जरालाई आफूले उखेल्ने प्रण मतदातामाझ गरेका छन् । जसको लागि मंसीर–४ को चुनावमा अत्यधिक मतले विजयी गराउन सवैलाई आग्रह गरे । भ्रष्टाचार विरोधी […]