१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
Gold Silver Price (Baishak 16, 2083, WED)
Fine Gold 1 Tola NRs. 295000
Silver 1 Tola Nrs. 4930

आर्थिक

थन्कीएर कुहिदै मोटरसाईकलहरु आराका मोरङमा

विराटनगर, माघ १० अवैध मधिरा ओसार पोसारमा प्रयोग भई जफत गरिएका पाँच दर्जनभन्दा बढी मोटरसाईकल आन्तिरक राजस्व कार्यलय (आराका) मोरङमा विगतको पाँच वर्षदेखि थन्किरहेको छ । समयमै लिलाम नगरिदा प्राय सवै मोटरसाईकलहरु जिर्ण बनिसकेका छन् । पक्राउ परेर थन्किएको अवस्थामा केही स्कुटरहरु पनि छन् । लामो समयदेखि थन्काएर राखिएका थुप्रै सवारी साधनहरु जिर्ण भईसकेका छन् […]

विराटनगर, माघ ५ रोयल मार्बल प्रालि कम्पनीले राजस्व छली गरेको भन्दै आन्तरिक राजस्व कार्यालय विराटनगरले कम्पनीको कागजात नियन्त्रणमा लिएको छ । विराटनगर धरान रोडअन्तर्गत कन्चनबारीमा सञ्चालन हुँदै आएको रोयल मार्बल प्रालिको राजस्व कार्यालय विराटनगरले कागजात नियन्त्रण लिई कारवाहीको प्रक्रिया समेत अघि बढाएको छ । उक्त कम्पनीले राज्यको विभिन्न निकायबाट राजस्व तथा कल छली गर्ने गरेको […]

विराटनगर, माघ २ विराटनगर महानगरपालिकाका राजस्व महाशाखा प्रमुख राजेन्द्र प्रधानले कानुन विपरित महानगपालिकाकै दुई विद्यालयहरुमा लेखापारिक्षक नियुक्ति लिएका छन् । उनलाई महानगरपालिकाको शिक्षा शाखाले उक्त नियुक्ति दिएको हो । कानुनतः महानगरको कर्मचारीले महानगर अन्तर्गत संचालनमा रहेका विद्यालयहरुमा लेखापरिक्षकको कार्य गर्न पाउदैनन् । प्रधान एर एण्ड एसोसिएटको फर्मबाट प्रधानलाई विराटनगरको जनपथ मा.वि. र मदरसा फैजुनवि विद्यालयमा […]

विराटनगर, पुष २३ पुष १ गतेबाट विराटनगरको जैन भवनमा शुरु भएको विराट जुत्ता–चप्पल मेला अब एक हप्तासम्म मात्र रहने भएको छ । आजयोकले पुष २९ गते मेलाको समापन हुने बताएको छ । आयोजकका अनुसार विराट जुत्ताचप्पल मेलामा हालसम्म १ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ । दैनिक ८ लाखदेखि १२ लाख रुपैयाँसम्मको कारोबार भएको […]

विराटनगर, पुष १८ विगतमा विराटनगर भंसारका अधिकृत समेत रहेका अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुङ्गानाविरुद्ध साढे ४ करोड भन्दा बढीको भ्रष्टाचार मुद्दा दायर भएको छ । ढुङ्गाना १९ साउन २०४९ मा सरकारी सेवामा प्रवेश गरेका थिए । ढुङ्गानाले त्यसयता विभिन्न क्षेत्रमा गरी कूल ५ करोड ४८ लाख ३ हजार ३ सय ५१ रुपैयाँ खर्च तथा लगानी […]

दिनेश खड्का काठमाडौं, पुष १० काठमाडौं महानगरपालिका अन्तर्गत न्युरोडस्थित आरबी कम्पेलेक्सका कपडा होलसेल व्यापारीहरुले व्यापाक कर छली गर्ने गरेको पाईएको छ । उनीहरुले नेपालका विभिन्न ठाँउका खुद्रा व्यापारीहरुलाई लत्ताकपडा बेचबिखन गर्दा कम मुल्यको बिजकहरु जारी गरी कर छल्ने गरेको पाईएको हो । न्युरोड लगाएत काठमाडौंका अन्य स्थानहरुमा पनि यस्ता खाले कर छलीको कारोबार हुने गरेको […]

विराटनगर, पुष ८ विराटनगर ४ निवासी ५४ वर्षिय खडानन्द घिमिरेले २०७६ साल बैशाख ३१ गते आफ्नो जिवन विमा गराए । बिमा गरेको तिन मिहना पुग्न नपाउदै श्रावण १४ गते निमोनियाको कारण उनको मुत्यु हुन पुग्यो । बिमाको महोत्व बुझेका घिमिरेले आई.एम.ई लाइफ इन्स्योरेन्स विराटनगर शाखाबाट २५ लाखको बिमा गराएको थिए । उनले ३ लाख ३१ […]

विराटनगर,पुष ७ पुष १ गेतबाट विराटनगरमा जारी जुत्ता मेलामा छुटको नाममा डिफेक्ट समानहरु सल्टाउने काम भईरहेको गुनासो बढ्न थालेको छ । नेपाली जुत्ता घरले आयोजना गरेको उक्त जुत्ता मेलामा १५ देखि ६० प्रतिशतसम्म छुट दिने बताईएको छ । तर छुटमा दिईने जुत्ताहरु कम्पनीवाट म्यानुफयाक्चर डिफेक्ट (उत्पादन हुदै बिग्रिएको) हुने समेत खुलासा भएको छ । त्यस्ता […]

विराटनगर,पौष २ तातोपानी भन्सारका निवर्तमान तथा विराटनगर भन्सारका पुर्व प्रमुख कृष्णबहादुर बस्नेतले १० करोड ५६ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेको भेटिएको छ । ३० वर्षको अवधिमा तलबभत्ता र अन्य सुविधाबापत उनले ५१ लाख रुपैयाँ मात्र कमाएको गरेको देखिन्छ । २०४५मा लेखापाल भएका उनले आफ्नो आर्जनलाई वैध बनाउनकै लागि ०४४ देखि जागिर खाएको दाबी गरेका थिए । २०५४ […]

काठमाडौं, मंसिर २४ काठमाडौंमा कोठा तथा फ्ल्याट खोजी दिने नाममा केही गिरोहहरुले ठगीधन्धा चालउने गरेको खुलासा भएको छ । त्यस्ता गिरोहले विभिन्न रुम फाइन्डर सिर्भिसको नाममा काठमाडौंको विभिन्न स्थानमा कार्यलयनै संचालन गरी सर्वसाधारणलाई ठगी गर्ने गरेको पाईएको छ । गिरोहले फेसबुकमार्फत सस्तोमा कोठा तथा फ्ल्याट उपलब्ध भएकाे झुठो जानकारी दिने र ग्राहक सम्पर्कमा आएपछि विभिन्न […]