१२ माघ २०८२, आइतबार
25-01-2026 , Sun
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

राजनीति

काठमाडौं–२ बाट रास्वपाकी सोविता गौतम विजयी

विराटनगर, मंसीर ७ निरज बस्नेत काठमाडौं क्षेत्र नं. –२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम विजयी भएँकी छिन् । गौतमले १५ हजार २ सय २९ मत ल्याएँकी हुन् । निकटतम प्रतिद्दन्दी एमालेका उम्मेदवार मणिराम फुँयालको ११ हजार ५ सय ५५ आएँको हो । तेस्रोमा राप्रपाकी कुन्ती देवी पोखरेलको ११ हजार १४ मत आयो । […]

विराटनगर, मंसीर ७ निरज बस्नेत बाँके–२ बाट राप्रपाका उम्मेदवार धवल शमशेर जवरा २३ हजार ५ सय ७७ मतका साथमा विजयी भएँ । निकटतम प्रतिद्दन्दी जसपाका मो. ईस्तियाक राईको २३ हजार ५ सय २० मत आएँको हो । तेस्रोमा कांग्रेसका उम्मेदवार सुदीप नरसिंह राणाको ४ हजार ४ सय ३ मत मात्र आएँको छ । विजेता जवरा […]

विराटनगर, मंसीर ७ निरज बस्नेत यो मुलुकको ५ पटक सम्म प्रधानमन्त्री भईसकेका कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुराबाट कीर्तिमानी ७ पटक सम्म विजयी भएँका छन् । जीवनमा प्रत्येक पटक जनताबाट अनुमोदित हुन सफल देउवा पुनः प्रधानमन्त्रीका दावेदार मध्येका एक हुन् । देउवाले २५ हजार ५ सय ३४ मतका साथमा शानदार रुपमा जितेका […]

विराटनगर, मंसीर ६ निरज बस्नेत राप्रपा पार्टीको पत्ता साफ हुने लगभग निश्चित प्रायः देखिन्छ ।  मोरङमा जम्मा ६ वटा निर्वाचन क्षेत्र रहेका छन् । मोरङ् – १ मा एमालेका घनश्याम खतिवडाको जित सुनिश्चित बन्दैछ । मोरङ्–२ मा एमालेबाट ऋषि पोखरेलको जितको संभावना बढेर गएको छ । मोरङ्–३ मा कांग्रेसका सुनिल शर्मा यतिवेला जितको अन्तिम घडीमा […]

विराटनगर, मंसीर ६ निरज बस्नेत देशकै चर्चित नेता गगन थापाले काठमाडौं–४ बाट शानदार तरिकाले जित हासिल गरेका छन् । गगनले एमालेका राजन भट्टराईलाई हराएँका हुन् । गगन प्रधानमन्त्रीका दावेदार समेत हुन् । यो जित सँगै गगनले काठमाडौं–४ बाट ह्याट्रीक मारेका छन् । गगनले २१ हजार ३ सय १ मत ल्याउँदा, पराजित एमालेका राजनको १३ हजार […]

विराटनगर, मंसीर ५ निरज बस्नेत नेपाली कांग्रेसका उम्मेदवार योगेस गौचन हिमाली जिल्ला मुस्ताङबाट प्रतिनिधि सभाका लागि विजयी भएका छन् । यो सँगै कांग्रेसले जितको ढोका खोलेको छ । सोमवार सकिएको मतगणना अनुसार कांग्रेसका युवा २९ बर्षिया उम्मेदवार गौचनले एमालेका ६० बर्षिया वृद्ध उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई हराएँका हुन् । विजेता गौचनले ३ हजार ९९२ मत ल्याउँदा […]

विराटनगर, मंसीर ५ निरज बस्नेत सुनसरी–३ मा प्रदेशको बक्सामा प्रतिनिधि सभाको मतपत्र भेटीएपछि लफडा शुरु भएको छ । यस बबालसँगै शुरु भएको गणना ठप्प भएको छ । सर्वदलीय वैठकपछि पुनः गणना गरिने सुनसरी निर्वाचन कार्यालयले बताएँको छ । यस क्षेत्रमा नेपाली कांग्रेसका नेता विजय कुमार गच्छदार र एमालेकी नेतृ भगवती चौंधरी बीचमा नै जित – […]

विराटनगर, मंसीर ५ निरज बस्नेत विराटनगरको आदर्श विधालयमा मोरङ–६ को मतगणना भर्खरैबाट शुरु भएँको छ । देशकै सर्वाधिक चासोको क्षेत्रको रुपमा मोरङ–६ लाई हेरिएँको छ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोईराला यसै क्षेत्रका उम्मेदवार हुन् । डा. शेखरलाई लगभग चुनाव जित्ने कोणले राजनीतिक पण्डितहरुले विश्लेशण गरिरहेका छन् । यता एमालेका उम्मेदवार लालवावु पण्डितले […]

विराटनगर, मंसीर ५ निरज बस्नेत मोरङमा अवको केहीबेरमा मतगणना कार्य शुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएँको छ । मोरङको उत्तरी भेगवाट मतपेटीका आउन केही ढिला भएकै कारण मतगणना कार्य आईतवार शुरु नभएको हो । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमराज बुढाथोकीका अनुसार मतगणना कार्य अहिले अव केही समयपछी शुरु हुने छ । निर्वाचन […]

विराटनगर, कार्तिक ३० निरज बस्नेत मोरङ–६ का लौरो अभियानका उम्मेदवार टेक बहादुर अधिकारीलाई यस क्षेत्रका मतदाताले राम्रो साथ दिने बताएँका छन् । यो भनेको मंसीर–४ मा जिताउँछु । यस्तरी नै यस भेगका मतदाताको अधिकारीलाई राम्रो साथ मिलिरहेको देखिन्छ । अधिकारी स्वयम् आफै पनि दिन–रात नभनिकन अहोरात्र राम्रो मिहिनेत गरिरहेका छन् । यसले उम्मेदवारलाई त मतदाताबाट […]