२९ जेठ २०८३, शुक्रबार
12-06-2026 , Fri
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

राजनीति

चार दशकपछि उद्दव पौंडेल किन विराटनगरमा सक्रिय भए त…

विराटनगर, कार्तिक् २१ निरज बस्नेत नेपाल सरकारवाट पहिलो पटक दीर्घ साधना सम्मानबाट विभूषित चलचित्रकर्मी उद्दव पौंडेल प्रतिनिधि सभा सदस्य, समानुपातिक तर्फवाट राप्रपाका उम्मेदवार हुन् । ४ दशकपछि विराटनगरका जनतामाझ मत माग्दै अहिले पौंडेल घर–घर हिडिरहेका छन् । यहाँका रैथाने , पूराना वासिन्दासँगको सामिप्यतामा आजभोली यिनको दिनचर्या मज्जाले व्यतित भईरहेको देखिन्छ । यसक्रममा पौंड्लको भनाईलाइ उद्रित […]

विराटनगर, कार्तिक १८ निरज बस्नेत मोरङ–५ का राप्रपाका उम्मेदवार रेवत बहादुर थापाको विराटनगर केन्द्रित आक्रमक चुनावी प्रचार–प्रसारले तीव्रता पाएको छ । विराटनगर–१५ हाडताली चोकमा शुक्रवार चुनावी सभालाई सम्वोधन गर्दे थापाले भ्रष्टाचारको मूल जरालाई आफूले उखेल्ने प्रण मतदातामाझ गरेका छन् । जसको लागि मंसीर–४ को चुनावमा अत्यधिक मतले विजयी गराउन सवैलाई आग्रह गरे । भ्रष्टाचार विरोधी […]

विराटनगर, कार्तिक १७ निरज बस्नेत मोरङ–६ निर्वाचन क्षेत्रमा राप्रपाले आयोजना गरेको कार्यक्रममा रोचकता देखिएको छ । बुढीगंगा गाउँपालिका वडा नं. ३ मा स्थायी रुपमा बस्ने विन्दा देवी राजवंशीको अगुवाईमा सयौं कार्यकर्ताहरु राप्रपामा प्रवेश गरेका छन् । कांग्रेस, एमाले, माओवादी लगायतका दल परित्याग गरी राप्रपामा ईन्ट्री मार्नेको लर्को लागेको देखियो । यो क्रमले आगामी दिनमा समेत […]

    विराटनगर, कार्तिक १५ निरज बस्नेत मोरङमा जम्मा ६ निर्वाचन क्षेत्र छन् । यसमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ वटा निर्वाचन क्षेत्रमा चुनाव जित्ने यसैं भेगका मतदाताको दावी छ । मोरङ–६ लाई सर्वाधिक चासोको रुपमा चित्रण गरिदैं छ । मूलतः ६ नं. निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोईराला यसै क्षेत्र बाट चुनावी […]

विराटनगर, कार्तिक ९ निरज बस्नेत मोरङ–३ मा चर्चित नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी बाट प्रतिनिधि सभाको चुनावी मैंदानमा उत्रिएकी छिन् । यस्तैं सत्ता गठबन्धनवाट नेपाली कांग्रेसका सुनिल शर्मा साझा उम्मेदवार हुन् । दुवैले आफैंले चुनाव जित्ने दावी गर्दे आईरहेका छन् । माहौंल हेर्दा आम मतदाता यस्तैं–यस्तैं दावी गर्छन् । ०७४ को चुनावमा यहाँवाट एमालेका […]

विराटनगर, कार्तिक ७ निरज बस्नेत मोरङमा जम्मा ६ निर्वाचन क्षेत्र रहेका छन् । जसमध्ये मोरङ, ४, ५, र ६ मा गरेर ३ निर्वाचन क्षेत्रमा राप्रपा बलियो देखिएको यसैं क्षेत्रका मतदाताको दावी रहँदैं आएको छ । मोरङ–४ बाट राप्रपाका राष्ट्रभक्ति युवा उम्मेदवार रवि रिजाल चुनावी मैंदानमा छन् । यसैं ४ नं. क्षेत्रवाट सत्ता गठबन्धनका साझा उम्मेदवार […]

विराटनगर, कार्तिक ६  निरज बस्नेत मोरङ–५ (ख) अन्र्तगत आम मतदाता माझ  जयराम यादव लोकप्रिय बन्दैं गईरहेका छन् । प्रदेश १ सरकारका बहालवाला स्वास्थ्य मन्त्री समेत रहेका यादवले नै यो पाली चुनाव जित्ने  ५(ख)का केही मतदाता दावी गर्छन् । जनसमर्थन नियाल्दा यादवकाे जनआधार बढ्दै गएकाे  इंगित गर्दछ । यस क्षेत्रमा उनकाे प्रमुख प्रतिश्प्रर्धी नेपाली काग्रेसका केन्द्र सदस्य […]

विराटनगर, कार्तिक ६ निरज बस्नेत मोरङ–६ बाट सत्ता गठबन्धनका साझा उम्मेदवारको रुपमा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोईराला चुनावी मैदानमा छन् । एमालेका लालवावु पण्डित लगातार दोस्रो पटक चुनाव जित्ने दाउँमा छन् । कोईराला एवं पण्डित दुवै हेविवेट नेताका रुपमा चिनिन्छन् । तर, दुई हेविवेटलाई काउन्टर दिन राप्रपाका गोपाल क्षेत्री कटुवाल तयार सहित चुनावी […]

विराटनगर, कार्तिक ५ निरज बस्नेत मोरङ–६ मा यतिवेला चुनावी माहौल ह््वात्तै तातेको अवस्था छ । हेविवेट उम्मेदवारद्दयका कारण पनि हुन सक्छ, माहौल गरमाएको यथार्थ हो । गएको ७४ को चुनावमा जितेका एमालेका लालवावु पण्डितको उम्मेदवारी फेरी परेको छ । उता गएकै ७४ को चुनावमा पराजित हुन पुगेका नेपाली कांग्रेसका डा. शेखर कोईरालाको उम्मेदवारी पर्नुलाई समेत […]

विराटनगर, कार्तिक ५ निरज बस्नेत देशकै चर्चित क्षेत्रको रुपमा हेरिएको मोरङ–४ मा त्रिपक्षीय महाभिडन्त हुदैछ । १ लाख १० हजार बढी मतदाता रहेको यो क्षेत्रमा गठबन्धनका खरा उम्मेदवार अमनलाल मोदी, एमालेबाट चर्चित व्यक्तित्व विनोद ढकाल एवं राप्रपावाट युवा देशभक्ति उम्मेदवार रवि रिजालबीचमा त्रिपक्षीय भिडन्त हुने अड्कल काटिदेैछ । मोदी युवा नेताका रुपमा सत्ता गठबन्धनवाट साझा […]