१९ साउन २०८३, मंगलबार
04-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

शिक्षा

म मरे पनि मेरो देश बाचिरहोस् भन्दै इलामका प्रेम आचार्यले आफैलाई आगो लगाएर जीवनलीला समाप्त पारे

निरज बस्नेत विराटनगर, माघ ११ आफैलाई आगो लगाएर आफैलाई मार्नुसम्मको यो हदसम्मको काम कुनैपनि व्यक्तिले त्यतिकै पटक्कै गर्देन । यसमा धेरै कुराले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । इलाम जिल्ला सूर्योदय नगरपालिकाका प्रेम आचार्यले संसद भवन अगाडी मंगलवार आफ्नै शरीरमा आफैलाई आगो लगाएँ । उसलाई बचाउँन धेरैले प्रयास गरे । कतिले पानी छर्के । कतिले कपडा […]

निरज बस्नेत विराटनगर, माघ १० विराटनगरमा रहेको किड्स भिलेज मन्टेश्वरीले गुणस्तरीय शिक्षामा आफूलाई विरराटनगरमै अग्रणी स्थानमा पुर्याएको छ । वि.सं. २०७० सालमा स्थापित यो मन्टेश्वरीमा हाल ३५० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । स्थापनाकालमा ३२ विद्यार्थीबाट शुरु गरिएको थियो । जोशिला केही युवाहरुले खोलेको यो मन्टेश्वरीमा सरस्वती पूजाको पावन अवसरमा अक्षराम्भको विशेष मौकामा निःशुल्क भर्ना […]

परशुराम गिरी विराटनगर, पुष २४ इस्टर्न कलेज अफ इन्जिनियरिङ प्रदेश १मा विद्यार्थी र अभिभावको पहिलो रोजाइकाे कलेज बन्दै गएको छ । विद्यालय व्यवस्थापन टिमले शैक्षिक गुणस्तर सुधारकाे लागी गरेकाे याेगदानकाे कारण कलेज प्रदेशमा अब्बल बन्न पुगेकाे हाे । विराटनगर–२ मा रहेको साे कलेजमा गुणस्तरीय अव्वल दर्जाको पढाई हुने गरेको स्वंयम कलेजमा अध्ययनरत विधार्थीहरु दावी गर्छन् […]

विराटनगर, कार्तिक १७ निरज बस्नेत बुढीगंगा गाउँपालिका हातीमूढामा रहेको मनमोहन प्राविधिक विश्वविधालयमा स्नातक तहको भर्ना खुलेको छ । यस भर्ना अभियानको जानकारी दिन विहीवार विश्वविधालयकै हातामा आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराईएको हो । शैंक्षिक सत्र २०७८–२०७९ मा स्कूल अफ इन्जिनियरिङ अन्र्तगत स्नातक तहको बी. ई. एन.सिभिल इन्जिनियरिङ र बी. ई. ईन. इलेक्ट्रीकल एण्ड […]

धनगढी, २ असोज । नेपाली काङ्ग्रेस कैलालीले यही भदौ ३०, ३१ र असोज १ परेको वर्षाका कारण प्रभावित बनेका परिवारलाई उचित राहत तथा र पुनस्थापनाको व्यवस्था मिलाउन माग गरेको छ । कैलालीका विभिन्न स्थानमा गरी एक हजार पाँच सय बढी परिवार प्रभावित भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै काङ्ग्रेस कैलालीले विज्ञप्ती जारी गरेर तीनवटै तहका सरकारसंग […]

विराटनगर,भदाै १९ बेलायतको वल्भरह्याम्टन विश्वविद्यालयसंगको सहकार्यमा इनोभेट नेपाल ग्रुपद्धारा विराटनगरमा संचालित ‘विराटनगर इन्टरनेशनल कलेज’ले बेलायतका ३ वटा कोर्ष सुरु गर्ने भएको छ । विराटनगरको भृकुटीमार्गमा विगतको ७ वर्षदेखि संचालन हुदै आएको मेरिल्याण्ड कलेजलाई ‘विराटनगर इन्टरनेशनल कलेज’मा परिवर्तन गर्दै ग्रुपले नयाँ विषयहरु समावेश गरेको छ । शुक्रबार कलेज परिसरमा पत्रकार सम्मेलन आयोजना गर्दै कलेजले नयाँ कोर्षको […]

काठमाडौं, वैशाख १३ त्रिभुवन विश्विविद्यालयले अर्को सूचना जारी नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।   दोस्रो लहरको कोरोना संक्रमणको कारण देखाउँदै त्रिभुवन विश्विविद्यालयले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । सोमबार बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको छ । त्रिविले सर्वाजनिक सूचना जारी गरी स्नातक र स्नातकोत्तर […]

विराटनगर, चैत्र १७ शिक्षा मन्त्रालयले वायुमण्डल प्रदुषित भएको कारण देखाएर आजबाट ४ दिनका लागि देश भरिकै शिक्षण संस्था विदा गर्ने निर्णय गरेकोे छ । उक्त निर्णय कार्यान्यन गर्ने वा नगर्ने बारेमा धरान उपमहानगर छलफल भइरहेको छ । प्याब्सन, एन प्याब्सन र शिक्षक संघसंगठनहरुसँग भइरहेको उक्त छलफलमा छुट्टी गर्नु आवश्यकता छ की छैन भन्ने बिषयमा भइरहेको […]

बिराटनगर , चैत्र १० क्लिक इन्टरनेशनलले आफ्नो छैटौँ वार्षिक उत्सव मनाएको छ । इन्टरनेशनलले आफ्नो छैटौँ वार्षिकउत्सवको अवसरमा २० प्रतिशत सम्म छुट दिने योजना ल्याएको छ ।   एक हप्ता भित्रमा सेवा लिन आउने सबैलाई २० प्रतिशतसम्म छुट समेत दिने क्लिक इन्टरनेशनलले जनाएको छ । इन्टरनेशनलले नेपालबाट विभिन्न देशहरुमा उच्च शिक्षा अध्ययन गर्न चहाने विधार्थीहरुलाई […]

विराटनगर ,फागुन २६ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ र एसईई को परीक्षा तालिका सार्वजनिक गरेको छ । कक्षा १२ को परीक्षा आगामी जेठ २६ गतेदेखि सुरु हुने छ । भने एसईई परीक्षा आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म सन्चालन गर्ने निर्णय गरेको छ । बोर्डले बुधबार दुबै परिक्षाको तालिकासमेत सार्वजनिक गरेको हो । Exam Routine […]