२८ आश्विन २०८२, मंगलबार
14-10-2025 , Tue
Gold Silver Price (24 Ashoj 2082, FRI)
Fine Gold 1 Tola NRs. 235500
Silver 1 Tola Nrs. 3100

शिक्षा

युवामा रहेको प्रतिभा प्रस्फुटन गराउन “हामी युवा” सक्रिय

विराटनगर, भाद्र ३१ विराटनगरमा युवाहरुमा रहेको प्रतिभा प्रस्फुटन गराउन सक्रिय विराटनगरको हामी युवा नामक संस्थाको आयोजनामा मेरो भविष्य मेरो हातमा विषयक सामुदायिक विद्यालयस्तरीय वकितत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विराटनगर क्षेत्रका सामुदायिक विद्यालयका ३१ जना विद्यार्थी सहभागी भएको प्रतियोगितामा उत्कृष्ट पाँच जनाले पुरस्कार प्राप्त गरेका छन् । संस्थाले सोमबार एक कार्यक्रमको आयोजना गरी उक्त पुरस्कार […]

विराटनगर, भाद्र ४ महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका पुर्व विद्यार्थीहरु संगठित भएका छन् । क्यापसको सभाहलमा आज भएको पुर्व विद्यार्थीहरुको भेलाले संगठनका लागी नेतृत्व समेत चयन गरेको छ । एम.एम.ए.एम.सी आल्मुनाई एशोशिएसन नाम दिईएको उक्त संगठनको पहिलो नतृत्वमा (अध्यक्ष) भिम घिमिरे चुनिएका छन् । घिमिरे हाल उद्योग संगठन मोरङका अध्ययक्ष समेत रहेका छन् । त्यस्तै […]

सुनसरी, श्रावण ३२ सुनसरी प्राविधिक कलेजको परीक्षामा अनियमितता भएको पार्ईएको छ । सीटीईभीटी अन्तर्गत सञ्चालित तीन वर्षे ‘डिप्लोमा इन फार्मेसी’को पहिलो वर्षर्को परिक्षामा उत्तर पुस्तिका फेरीएको पाईएपछि अनियमिता भएको खुल्न आएको हो । उक्त कोर्स अन्र्गतको भौतिकशास्त्र विषयको परीक्षामा उत्तर पुस्तिका फेरिएको पाइएपछि प्रहरीले ११ जना विद्यार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक पुरुषसहित […]

विराटनगर, साउन १६ विश्वभरीनै शिक्षण विधिमा आईरहेको परिवर्तनलाई बुझ्न र सोही अनुसारको परिवर्तन नेपालको शिक्षण विधिमा पनि ल्याउन इडनवर्ग इन्टशनेशल कलेज विराटनगरले वर्षेनी अन्तराष्ट्रिय शैक्षिक भ्रमण गर्ने योजना अघि सारेको छ । सोही योजना अन्र्तगत यस पटक कलेजले आफ्ना प्राध्यापकलाई शैक्षिक भ्रमणका लागि भारतको कलकत्ता लगेको छ । भारतको कलकत्तामा प्राध्यापकहरुले विभिन्न कलेज तथा विश्वविद्यालयमा […]

काठमाडौं, जेठ १४ सय वर्षभन्दा बढी शासन गरेका राणाकालमा बजेट पेश गर्ने प्रचलन थिएन । २००७ सालको क्रान्तिपछि मात्र नेपालमा औपचारिकरुपमा बजेट घोषणा सुरु भएको हो । २००८ सालमा तत्कालीन अर्थमन्त्री सूवर्ण समशेरले संसदसमक्ष ५ करोड २५ लाख २९ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका थिए । सोही बजेटलाई नेपाको पहिलो बजेट भनेर चिनिन्छ । २००८ […]

देशका एउटा नागरिक लाइ सम्बिधानात्व अधिकार बाट सरकारले बंचित गर्नु भनेको लोकतन्त्रको अपमान गर्नु हो!हालै मात्र नेपाल कम्युनिस्ट पार्टी विप्लव नेतृत्व लाई साम्राज्यवादी केपी ओलि र प्रचण्डको इसारामा लगाएको प्रतिबन्ध लोकतान्त्रिक मुलुकमा एकात्मक र फासिवादी नीति बाहेक अरु केहि हुन सक्दैन!यस प्रति मेरो गम्भीर आपती छ!सघिय लोकतान्त्रिक गणतन्त्र आएको देशमा स्वतन्त्रता नेपाली जनताको अधिकार माथि […]