१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

समाचार

बरगाछीमा बनेको सालिक कहिले उद्घाटन होला?

बिराटनगर, जेष्ठ ५ निरज बस्नेत बिराटनगरको मुटु बरगाछी चोकमा कुनै समयमा वास्तविकतामा नै बरको रुख थियो । यहि भएर यस चोकको नाम बरगाछी रहन पुग्यो । त्यसबेला सडक विस्तार गर्नेक्रममा उक्त ऐतिहासिक बरगाछीको रुख काटियो । त्यसपछि लामो समयसम्म यस ठाउँमा कुनै पनि किसिमको रुख नरहेको अवस्था थियो । यसलाई नै परिपूर्ति गर्न भनेर केहि […]

बिराटनगर, जेष्ठ ४ निरज बस्नेत बिराटनगर संग सिमाना जोडिएको कटहरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका देवराज चौधरी विजयी भएका छन् । ६ हजार ५ सय ६५ मत ल्याएका चौधरीले निकटतम प्रतिद्धन्द्धी एमालेका सुवास सरदारलाई ८ सय ८३ मतान्तरले हराएका हुन् । सरदारको ५ हजार ६ सय ८२ मत आएको हो । लोकप्रिय चौधरीलाई कटहरीवासीले रुचाएको देखियो […]

बिराटनगर, जेठ २ निरज बस्नेत सुनसरीको हरिनगर गाउँपालिका ७ को वडाअध्यक्षमा एकिकृत समाजवादीका मोजम्मिल खान प्यानल सहित निर्वाचित भएका छन् । कूल ५ सय ६६ मत ल्याई खान वडाअध्यक्षमा निर्वाचित भएका हुन् । खानका अन्य सदस्यहरुको ५ सय ४३, ५ सय ४०, ५ सय ७, ५ सय ७ मत आएको छ । निकटतम प्रतिद्धन्द्धी जसपाका […]

विराटनगर, वैशाख २७ आसन्न स्थानीय तहको निर्वाचनअन्तर्गत मोरङको कटहरी गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार देवराज चौधरीले चुनावी प्रचार अभियानलाई तीव्रता दिएका छन् । उनी मतदाताका घर घर पुगि रहेका छन् । उनले चुनाव जिते संगै विकास निर्माण साथै जनताको आवश्यकताअनुसार काम गर्ने बताए । आदिवासीको बाहुल्यता रहेको कटहरीमा स्थानीय आववश्यकता र मागअनुसार विकास निर्माणका काम […]

निरज बस्नेत विराटनगर, वैशाख २६ सत्तारुढ गठबन्धनका साझा उपमेयरका उम्मेदवार अमरेन्द्र यादव एवं प्रमुख प्रतिपक्षी दल एमालेकी उपमेयरकी उम्मेदवार शिल्पा निराला कार्की बीचमा बिराटनगरमा कडा प्रतिष्पर्धा हुने अनुमान हुदैछ । यसलाई अमरेन्द्र भर्सेज शिल्पाको लँडाई मानिदैछ । जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवका छोरा एवं व्यवसायी गिरेन्द्र कार्कीकी श्रीमती शिल्पाबीचको भिडन्तलाई यतिबेला चासोका साथ हेरिएको छ […]

निरज बस्नेत विराटनगर वैशाख २६ एकिकृत समाजवादी विराटनगर–७ का उम्मेदवार चन्द्रशेखर धाडेवाको लोकप्रियता यतिबेला चर्चाको शिखरमा पुगेको छ । जलजला चोक निवासी धाडेवालाई जिताउने वडावासीको चाहना बुझिएको छ । चुनाव चिन्ह कलम छापमा मतदान गर्नुपर्छ, वडामा युवा, बुद्धीजिवी, लगायतको सल्लाह वडाभित्रै सुनिदैछ । पुस्तौदेखी यही बिराटनगरकै जनताको सेवामा लागेका धाडेवाको अर्काे राम्रो समाजसेवीको छवि झन् […]

निरज बस्नेत विराटनगर, वैशाख २५ बिराटनगर महानगरपालिकाको सबैभन्दा बढी मत रहेको वडामध्ये ३ नम्बर सर्वाधिक चर्चामा रहेको छ । शत्रुघन पौडेललाई कांग्रेसको बागी उम्मेदवार बनाएको असन्तुष्ट खेमाको भनाइ रहेको छ । स्वतन्त्रबाट चुनाव चिन्ह चापाकल लिइ पौडेलले वडा अध्यक्षको उम्मेदवारी दिएका हुन् । यहाँ नेकपा एमालेबाट वासु बस्नेतको वडा अध्यक्षमा उमेदवारी परेको छ । बस्नेतको […]

निरज बस्नेत विराटनगर, वैशाख २४ विराटनगर महानगरपालिकामा राप्रपा दिनप्रतिदिन कमजोर सवित हुँदैछ । यँहा प्रह्लाद साह मेयरका उम्मेदवार हुन् । पञ्चे छवि बनाएका साहलाई विराटनगरवासीले खासै रुचाएका छैनन् । यसअघि पनि दुईपटक विराटनगरको मेयर भईसकेका साहका त्यसवेलाका कारकारवाही खासै जनप्रिय थिएन । विराटनगर महानगरपालिकाको हकमा राप्रपाले पटक पटक प्रह्लाद साहदेखि बाहेक कसैलाई पनि मेयरको उम्मेवादको […]

निरज बस्नेत विराटनगर, वैशाख २३ विराटनगर महानगरपालिकाको सबैभन्दा विकसित वडा ७ नम्बर हो । सविक ८,९ र १० मिलेर यो वडा बनेको हो । यहाँ कोशी अञ्चल अस्पताल, विरेन्द्र सभागृह, सहिद रंगशाला, जिल्ला प्रशासन कार्यालय, आदर्श विद्यालय, प्रदेश कार्यालय भवन, उच्च अदालत, मालपोत, भुमिसुधार, परिवार नियोजन संघ, बालिका विद्यालय लगाएत अन्य महत्वपुर्ण संरचनाहरु रहेका छन् […]

विराटनगर, वैशाख २३ विराटनगर, कांग्रेसका विराटनगर महानगरपालिकाका मेयरका उम्मेदवार नागेश कोईरालाले एमाले पार्टी कार्यलय पुगेर भोट मागेका छन् । पार्टीको कार्यक्रमका क्रममा बिहिबार विराटनगर १४ जतुवामा पुगेका कोईरालाले स्थानीय एमालेको पार्टी कार्यलयमा पुगेर मत मागेका हुन् । कोईरालाले आसन्न स्थानीय निर्वाचनमा भोट होलेर जिताउन एमालेका सुभचिन्तकहरु संग आग्रह गरे । राजनीतिक संस्कार भएका कोईराला घरदैलोका […]