१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

समाचार

कालो झन्डा बाेकेर नेविसंघ पुग्यो मन्त्री क्वाटर

काठमान्डौं,१४ पुस ।  नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनाको विरोध गर्दै कालो झण्डा बोकेर मन्त्री क्वाटर पुल्चोकमा प्रदर्शन गरेकाे छ। आज बिहान मन्त्री क्वाटर पुल्चोकमै पुगेका नेपाल विद्यार्थी संघका नेताहरूले शान्ति सुव्यवस्था कायम गर्न नसकेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा पनि मागेका थिए। उनीहरूले ‘जनताको छोरामाथि गोली हान्न बन्द […]

बारा, पुष १३ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मधेस लोकतन्त्रको हकदार रहेको बताएका छन् । मधेस प्रदेश यात्रामा रहेका मुख्यमन्त्री कार्कीले सप्तरीदेखि पर्सा जिल्लासम्ममा भेटेका स्थानीयवासी, राजनीतिक नेतृत्व, शुभचिन्तक, समर्थक लगायतका व्यक्तिसँगकाे भेटघाटमा संघीय लोकतान्त्रिक गणतन्त्र मधेसको पूँजी रहेको उल्लेख गरेका हुन् । उनले युवा पुस्ताको विचारलाई स्थापित गराउनु आफूहरू सबैको दायित्व भएकाे बताएका […]

विराटनगर, पुष १२ विराटनगर महानगरपालिकाका पुर्व मेयर तथा कोशी प्रदेश सांसद भीम पराजुली यतिवेला हिमालय रोडको बाटो भत्काउने भएको कारण आक्रोशित भएका छन् । विहीवार विराटनगरमा चिया–खाजा गफ गर्दे पराजुलीले हिमालय रोड भत्काउने तयारीप्रति आपत्ति जनाएका छन् । उनले भनेका छन् , महानगरपालिकाले पूर्वाग्रहपूर्ण ढंगले काम गरेको छ । वर्तमान नेतृत्वले केही मुठ्ठीभरको मान्छेलाई उतारेर […]

भद्रपुर, १२ पुस । रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुरले वीरेन्द्र मावि चन्द्रगढीका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । प्रतिष्ठानले आज यहाँका कक्षा–१ देखि ८ सम्मका ५० जना विद्यार्थीलाई स्वीटर, मोजा र जुत्ता वितरण गरेको हो । जाडोको मौसममा न्यानो कपडा पाएपछि विद्यार्थीहरु खुसी भएका छन् । कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका नगरप्रमुख […]

विराटनगर,पुष १२ । कोशी प्रदेश सरकारले प्रदेश संचारमाध्यम व्यवस्थापन गर्न बनेको विद्येक २०८० प्रदेशसभामा पेस गर्ने तयारी गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उक्त विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरेको हो । प्रदेश सरकारको प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री शम्शेर राईले शैलजा आचार्य हृदय रोग उपचार केन्द्र संचालन कार्यविधि २०८० बैठकले स्वीकृत […]

विराटनगर, पुष १२। मुख्यमन्त्री केदार कार्कीले आफैले टिकट काटेर मोरङ व्यापार संघले विराटनगरमा आयोजना गरेको ट्रेड एक्स्पो २०२३ काे बुधबार अवलाेकन गरेका छन् । एक्स्पाे आयाेजक माेरङ व्यापार संघले मुख्यमन्त्री कार्कीकाे निवासमा नै पुगेर एक ठेली पास दिएर अवलाेकनका लागि मंगलबार आमन्त्रण गरेका थिए तर उनले एक्स्पाेकाे प्रबर्द्धनका लागि आफै टिकट काटेर अवलाेकन गरेका हुन् […]

विराटनगर,‌ पुष ११ । काेशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन र संविधान कार्यान्वयनका लागि पत्रकारकाे भूमिका अपरिहार्य रहेकाे बताएका छन् । मुख्यमन्त्री निवासमा भेटघाटका लागि पुगेका नेपाल पत्रकार महासंघ काेशी प्रदेश कार्य समितिसँगकाे छलफलमा साेमबार मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले प्रदेशभरिका पत्रकार महासंघकाे भाैतिक संरचना विकासमा याेगदान गरिरहेकाेले पत्रकार महासंघलाई पनि प्रदेशकाे अधिकार […]

काभ्रेपलाञ्चोक,९ पुष । गाई काटेको अभियोगमा काभ्रेको पाँचखाल नगरपालिका–१ बाट तीन जना पक्राउ परेका छन् । आइतबार साझ क्रिसमसकाे पुर्वसंध्यामा गाई काटेको सूचना पाएपछि पुगेको प्रहरी टोलीले पाँचखाल १ घुमाउने चौरबाट तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाँचखाल १ का वर्ष ३४ को मिनबहादुर तामाङ, वर्ष ३० को सन्तबहादुर तामाङ र सिन्धुलीको घ्याङलेक […]

विराटनगर, पुष ८ बिराटनगर – २ स्थित बुढानीलकण्ठ सकेण्डरी ईग्लिस स्कुलले क्रिसमस डे को पुर्वसंध्यामा आईतबार विभिन्न कार्यक्रमको आयोजना गरेको छ । विद्यार्थीहरुबिच विभिन्न धर्म विशेष कार्यक्रमहरु मनाउदै आएको सो स्कुलले आईतबार क्रिसमस ईभ मनाएको बताएको छ । कार्यक्रमको सुरुवातमा स्कुलका साना कक्षामा अध्यायनरत विद्यार्थीहरुले संगीत र नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमकै क्रममा कक्षा […]