| Fine Gold | 1 Tola | NRs. 291500 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 4495 |
विराटनगर, पुष १८। विराटनगर महानगरपालिका दिनानु दिन फोहोरको केन्द्रबिन्दुको रुपमा परिणत हुदैे छ । विराटनगरमा सफा र खाली ठाउँ भेट्न असम्भव जस्तै छ । यहाँको खोला, नहर, सडकपेटी र खाली स्थानमा पाइने साझा वस्तु भनेको नै फोहोर हो । यतिसम्म भएको छ कि जहाँ महानगरले फोहोर नफ्याक्न आग्रह गरेर सुचना टासेको हुन्छ त्यही ठाउँमा अत्यधिक […]
काठमाडाैं, १८ पुस ।बालकुमारी घटनाले सरकारसँगै यातयात तथा भौतिक पुर्वधार मन्त्री प्रकाश ज्वालाको चौतर्फी आलोचना हुन थालेपछि मन्त्री जवालाई फिर्ता बोलाउन प्रधानमन्त्री पुष्पकमल दाहालले एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई टेलिफोन मार्फत आग्रह गरेका छन् । शुक्रवार रोजगारीका लागि कोरिया जान भाषा परीक्षामा सामिल हुन पाउँ भन्ने माग राख्दै केही ललितपुरको बालकुमारी स्थित इपीएस […]
धनकुटा, १८ पुस । धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईसहित चार कर्मचारी सम्मानित भएका छन् । किरात राईहरूको महान चाड साकेला उधौलीको अवसर पारेर किरात राई यायोक्खाले राई समुदायका अधिकृत तहका कर्मचारीहरूलाई सम्मान गरेको हो । धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राई, प्रदेश लेखा इकाई प्रमुख निशान राई, धनकुटा अस्पतालका डा.मणिकला राई र डा.समिर […]
विराटनगर,पुष १७ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नियत सफा राखेर जनतालाई सेवा गर्नेलाई कसैबाट डराउनु नपर्ने बताएका छन् । अख्तियार दुरूपयाेग अनुसन्धान आयोगको इटहरी कार्यालयद्वारा मंगलबार विराटनगरमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रियामा मुख्यमन्त्री कार्कीले इमानदार भएर जनताकाे पक्षमा काम गर्ने राष्ट्रसेवक कर्मचारीलाई कसैबाट डराउनु नपर्ने र प्रदेश सरकार साथमा रहने […]
विराटनगर, पुष १७ । भारतको हैदरावादमा सम्पन्न भएको १०औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा ‘वल्र्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जित्न सफल भएकी मोरङकी दीपा बिष्टलाई मंगलबार एक कार्यक्रमका बिच सम्मानित गरिएको छ ।मोरङको सुन्दरहरैंचा–११ की बिष्टले हैदरावादस्थित लाल बहादुर शास्त्री रंगशालामा पुस २ देखि ५ गतेसम्म आयोजित च्याम्पियनसिपमा युरोप, अमेरिका र एशियाका १६ […]
विराटनगर,१७ पुस । नेपाली कांग्रेसका युवा नेता तथा संघीय सांसद सुनिल शर्माले वर्तमान सरकार हरेक कुरामा असफल भएको आरोप लगाएका छन्। नेपाली कांग्रेस मोरङद्धारा सोमबार विराटनगरमा आयोजित ४७ औं राष्ट्रिय मेलमिलाप तथा एकता दिवसका अवसरमा बोल्दै शर्माले प्रचण्ड नेतृत्वको सरकारमा पिछलङ्गु भएर कांग्रेस हिड्न नहुने वताए । उनले सरकारको नेतृत्व गरेको माओवादी र उसको गृहमन्त्रीको कमजोरीका कारण […]
विराटनगर,१७ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले वी.पी.कोईरालाको राष्ट्रिय मेलमिलाप तथा एकताको नीति वर्तमान सन्दर्भमा पनि सान्दर्भिक रहेको बताएका छन् । नेपाली कांग्रेस मोरङद्धारा सोमबार विराटनगरमा आयोजित ४७ औं राष्ट्रिय मेलमिलाप तथा एकता दिवसका अवसरमा बोल्दै केन्द्रीय सदस्य पराजुलीले वर्तमान अवस्थामा पनि वी.पीको मेलमिलाप नीति अत्यन्तै सान्दर्भिक रहेको वताए । […]
विराटनगर, पुष १७ कोहिनुर अर्थात हिरा, नामै काफी छ । नाम जस्तै आज कोहिनुर मसाज पनि चर्चित छ । विराटनगरको मुटु रोडशेष चोक नजिकै रहेको कोहिनुर मसाज सेन्टरमा आएर स्पा एण्ड मसाजको सेवा लिनेहरुको आजभोली राम्रै भीडभाड देखिन्छ । वास्तवमा बढ्दै गएको व्यस्तताका कारण मानिसको शरीर दिनप्रतिदिन थकित बन्दै गइरहेको हुन्छ । तर, समय अनुसार […]
विराटनगर, पुष १६ । मोरङ व्यापार संघले आयोजना गरेको ‘मोरंग व्यापार संघ एक्स्पो–२०२३’ मा नयाँ किर्तिमान रचिएको छ । शनिबार एकैदिन ४० हजार बढी उपभोक्ताले एक्स्पोको अवलोकन गरेका छन् । आइतबारपनि सोही संख्या हाराहारीका उपभोक्ताले एक्स्पो घुम्ने विश्वास गरिएको छ । शिथिल रहेको अर्थतन्त्रलाई उकास्न योगदान गरेको एक्स्पो सफल भएकोमा संघका पदाधिकारी र एक्स्पोमा आवद्ध […]
विराटनगर, पुष १५ । नेपाल सुन चाँदी व्यवसायी संघ विराटनगरको अध्यक्षमा पुन: शशिभुषण शाह निर्वाचित भएका छन् । शनिबार विराटनगरमा सम्पन्न १७औं साधारण सभाले सर्वसम्मत रुपमा शाहलाई अध्यक्ष पदको जिम्मेवारी दिएको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष मानिक रत्न शाक्य प्रमुख अथिती र माेरङ्ग प्रहरी प्रमुख उपरिक्षक दिपक पाेखरेल विशिष्ट अतिथिकाे रुपमा उपस्थित भएका […]