१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

समाज

बिरयानीको राज अन्त्य गर्ने गरी विराटनगरमा चाम्रे चुकौनीकाे उदय

विराटनगर, साउन ७। विराटनगरको (काेबास कलेज छेउ) निल सदनमा नेपाली मौलिक खानाको स्वाद चाख्न चाहनेहरूका लागि नयाँ गन्तव्य थपिएको छ। हालै खुलेको चाम्रे चुकौनी खाजा घरले नेपाली परम्परागत खानालाई प्राथमिकता दिँदै स्थानीय र पर्यटकहरूलाई आकर्षित गरेको छ। रेस्टुरेन्टका संचालकका अनुसार, विराटनगरमा बढ्दो संख्यामा खुलिरहेका बिरयानी र अन्य आयातित खानाका होटलहरूको बीचमा नेपालकै मौलिक खाजालाई प्रवर्द्धन […]

विराटनगर, साउन ७ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा भएको निबन्ध लेखन प्रतियोगितामा बिबिएस प्रथम वर्षमा अध्यानरत छात्र बिजय कुमार चौधरी प्रथम भएका छन् । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल क्याम्पस एकाइ समितिको आयोजनामा भएको निबन्ध लेखन प्रतियोगितामा बिबिएस तेस्रो वर्षमा अध्यानरत छात्रा अञ्जली साह द्वितीय र बिबिएस दोस्रो वर्षमा अध्यानरत छात्रा भुमिका घिमिरे तृतीय भइन् […]

विराटनगर, श्रावन ३ । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी विश्व खड्का आफ्नो कार्यक्षेत्रतर्फ फिर्ता भएका छन्। तस्करीको लाइन चलाएको आरोपमा उनलाई हेडक्वार्टर तानिएको थियो। तर छानबिनपछि आरोप पुष्टि नभएपछि उनलाई पुनः मोरङमा नै फिर्ता गरिएको छ। सशस्त्र प्रहरी बल मुख्यालयले गत २० असारमा छानबिन र अनुसन्धानका लागि एसपी खड्कालाई काठमाडौं बोलाएको थियो। १० दिनको […]

विराटनगर, साउन २ ।  साहित्य तथा समाजसेवाका अग्रणी व्यक्तित्व भैरोदान सुरानाको ९१ वर्षको उमेरमा निधन भएको छ। वि.स. १९९३ मंसिरमा विराटनगरमा जन्मिएका सुराना मध्यम कदका, दाह्री पालेका र मिठो बोली भएका व्यक्तिका रूपमा चिनिन्थे। हिन्दु विश्वविद्यालय बनारसमा अध्ययन गरेका सुरानाका ६ वटा कृतिहरु प्रकाशित छन्। उनका बुबा मैताव चन्द सुराना नामोद जुट व्यवसायी थिए र […]

काडमान्डौं, ३१ असार । प्रधानमन्त्रीमा नियुक्त  केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज शीतल निवासमा आयाेजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री ओलीबाट आजै मन्त्रिपरिषद्को विस्तार भएपछि नव नियुक्त मन्त्रीहरुको पनि पद तथा गोपनीयताको शपथ हुने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेलले […]

विराटनगर, असार २६। विराटनगर-२ स्थित बुढानीलकण्ठ माविले एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएकी विद्यार्थी शिरिन भट्टराईलाई सम्मान गरेको छ। ४ जीपीए हासिल गरेकी भट्टराईलाई स्कुलले मंगलबार आयोजित एक भव्य कार्यक्रममा नगद रु. २५,०००, कदरपत्र र दोसल्लाले सम्मान गर्‍यो। सम्मान कार्यक्रममा बोल्दै भट्टराईले आफ्नो सफलताको श्रेय कडा मेहनत, शिक्षकहरूको मार्गदर्शन र निरन्तर अध्ययनलाई दिइन्। उनले विज्ञान संकायमा […]

मोरङ,२६ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको  प्राचिन हरिद्वार महाकुम्भ क्षेत्र चतराधामको वृहत विकास गरिने बताउनु भएको छ । वाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला मूल आयोजक समारोह समिति चतराधाम सुनसरीले २०८० चैत २७ देखि २०८१ वैशाख २८ गतेसम्म निःशुल्क चार समय भोजन गराउने मारवाडी सेवा समाजका सदस्यहरुलाई  आज विराटनगरमा  सम्मान एवं प्रमाणपत्र वितरण  गर्दै […]

विराटनगर, असार २२ । महिला मात्रै सदस्य रहने नेपालकाे एक मात्र क्लब रोटरी डाउनटाउन ‍ विराटनगरकाे नेतृत्व  मञ्जु अग्रवालले बुधवारदेखि  सम्हालेकी छिन्। बुधबार विराटनगरमा आयाेजित क्लबको पदस्थापन कार्यक्रममा रोटरीका विभिन्न पदाधिकारीहरूको उपस्थिति थियो। डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनले नवनियुक्त अध्यक्षलाई सपथ ग्रहण गराएका थिए। कार्यक्रममा पूर्व गभर्नरहरू बासुदेव गोल्यान, सन्तोष रिजाल, संजय गिरी र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति […]

विराटनगर, असार २२ । रोटरी क्लब विराटनगर फ्युजनको नयाँ अध्यक्षमा विवेक अग्रवाल निर्वाचित भएका छन्। विराटनगरका युवा उद्यमी अग्रवाल यस क्लबको ८ औं अध्यक्ष हुन्। बुधवार विराटनगरमा आयोजित एक विशेष समारोहमा उनको पदस्थापन गरिएको छ। रोटरी क्लब विराटनगर फ्युजन विश्वको एकमात्र यस्तो क्लब हो जहाँ केवल विवाहित जोडीहरू मात्र सदस्य हुन सक्छन्। सन् २०१६ मा […]

विराटनगर, १९असार। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । जीपी कोइराला फाउन्डेसन कोशी प्रदेश , मोरङ जिल्ला तथा विराटनगर समितिले सम्युक्तरुपमा विविध कार्यक्रम गरेको हो । फाउण्डेसनले कोशी अस्पतालमा फलफुल वितरण गर्नका साथै कोइरालाको तस्विर सहित नगरका विभिन्न भागको परिक्रमा गरी फुलमाला सहित श्रद्धान्जली […]