| Fine Gold | 1 Tola | NRs. 242400 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 3030 |
बर्जु, माघ २५ बर्जु गाउँपालिकाकी उपाध्यक्ष नितु चौधरीले आफ्नो र गापा अध्यक्ष विचको सम्बन्ध सुमधुर रहेको बताएकी छिन् । केही समयअघि कुनै एक स्थानीय संचारमाध्यममा आएको अध्यक्ष र उपाध्यक्षविचको मनमुटावको विषयमा कुनै सत्यता नरहेको चौधरीले बताएकी छिन् । बिहिबार उपाध्यक्ष चौधरीले गापामा पत्रकारसँग भेटघाट गरी सो स्पष्टोक्ती दिएकी हुन् । आफ्ना श्रीमान मार्फत मनलाग्दी विकास […]
धनकुटा, २२ माघ । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसर पारेर सोमबार धनकुटामा बिरामीलाई फलफूल वितरण र प्रेस चौतारी धनकुटाको कार्यालय उद्घाटन गरिएको छ । स्थापना दिवसको अवसरमा प्रेस चौतारी धनकुटाले जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको हो । अस्पतालको इमर्जेन्सी र वार्डमा भर्ना भएका बिरामीलाई स्वास्थ्यलाभको कामना गर्दै स्याउ, सुन्तला, अंगुर, फ्रुटी […]
विराटनगर,२२ माघ । विराटनगर कञ्चनबारीमा अलपत्र अवस्थामा भेटिएकी एक महिलालाई विराटनगर महानगरपालिकाले परिवारको जिम्मा लगाएको छ । महानगरपालिकाका मेयर नागेश कोइरालाको पहलमा बाटाे भुलीएकी ८५ वर्षीया तारादेवी पोद्धारलाई महानगरले परिवारको जिम्मा लगाएको हो । स्थानीयले अलपत्र परेकी महिलाको बारेमा मेयर कोइरालालाई जानकारी गराएपछि तत्कालै नगर प्रहरीले उद्धार गरेको थियो । वृद्धालाई नगर प्रहरीले गाडीमा राखेर […]
काठमाडौं, २१ माघ । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल चितवन जाने भएका छन् । पूर्वराजा शाहका सम्वाद सचिव डा. फणिराज पाठकले सार्वजनिक गरेको सूचनाअनुुसार पूर्वराजा ज्ञानेन्द्र दम्पत्ति आगामी साता चितवन भ्रमणमा जाने भएका छन् । पछिल्लो समय पूर्वराजा शाहले आफ्नो सक्रियता बढाएका छन् । यसअघि उनी मधेश प्रदेशको भ्रमणमा व्यस्त थिए ।
विराटनगर,माघ १७ । विराटनगरका समाजसेवी दिनबन्धु गोयलले मानव सेवा आश्रमको भवन निर्माणका लागि ५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् । २३ करोडको लागतमा विराटनगर वडा नं ५ मा आश्रमको सुविधा सम्पन्न भवनहरु बन्दैछ । साेही भवन निर्माणकाे लागी गाेयलले आश्रमलाई सहयाेग प्रदान गरेका हुन् । मंगलबार गाेयलले आश्रमका अध्यक्ष लिला […]
माघ १३, विराटनगर उद्योग र शैक्षिक क्षेत्रवीचको अन्तरसम्वादका माध्यमबाट सम्वन्ध अभिवृद्धि गर्ने उद्देश्यका साथ नेपालको दिगो एवं आत्मनिर्भर आर्थिक विकास विषयमा व्याख्यात्मक कार्यक्रम आयोजना गरिएको छ । उद्योग संगठन मोरङ र अमेरिकन कर्नर विराटनगरले संयूक्त रुपमा आयोजना गरेको प्रतियोगितामा विराटनगरका विभिन्न उच्च माध्यमिक विद्यालयको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागि विधार्थीहरुले दिगो र आत्मनिर्भर आर्थिक […]
सुनसरी, माघ १० सुनसरीको धरान उपमहानगरपालिका ८ स्थित भोटेपुलमा हाईसको ठक्करबाट एक जना मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालिका १५ बस्ने ४६ बर्षीय शम्भु दर्जी रहेका छन् । मंगलबार दिउसो २ बजे इटहरीबाट धरान तर्फ जादै गरेको ना१ज ७१२१ नम्बरको हाईस गाडीले बाटो क्रस गर्दै गरेको को६प ५६०३ नम्बरको मोटरसाईकल […]
विराटनगर, माघ ६ । काेशी प्रदेश सरकारले भाैतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुकाे नेतृत्वमा आन्दाेलनरत पहिचान पक्षधरसँग वार्ताका लागि तीन सदस्यीय वार्ता समिति गठन गरेकाे छ । प्रदेश मन्त्रिपरिषद्काे शनिबार बसेकाे बैठकले वार्ता समिति सदस्यमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पाैडेल रहने निर्णय भएकाे सरकारका […]
वडामा भइरहेकाे समग्र काम बारे विराटनगर महानगरपालिका वडा नम्बर १२का अध्यक्ष हिरालाल कामतसँग गरिएकाे संक्षिप्त कुराकानी वडा १२ मा दुइपटक वडा अध्यक्षको रूपमा निर्वाचित भइसक्नु भएको छ । किन जनताले तपाइलाई नै पुनः वडा अध्यक्षको लागि उपयुक्त ठाने ? यो त म प्रति जनताले देखाउनु भएको माया अनि विश्वास हो । यो भन्दा अगाडिको ५ […]