१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

समाज

तीज पर्वले नेपालीलाई एक सूत्रमा बाँधेको छ : मेयर कोइराला

विराटनगर,भदाै २० । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर भाषा, कला र संस्कृतिमा धनी महानगरपालिका भएको बताउनुभएको छ । तीज पर्वका अवसरमा महानगरपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान तथा तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले महानगर क्षेत्रभित्र विभिन्न १२२ जातजातिको बसोबास रहेको बताउनुभयो । १२२ वटै जातिको आ–आफ्नै भाषा, कला र संस्कृति भएको बताउँदै मेयर […]

सुनसरी, १६ भदौ। सुनसरीको देवानगञ्जमा हिन्दू सनातन धर्म छोडेका र विभाजित भएकाहरूलाई पुनः सनातन धर्ममा स्वागत गरिएको छ। विश्व हिन्दु परिषद नेपालले शनिबार ग्राम शुद्धिकरण महायज्ञ (घर वापसी) कार्यक्रम आयोजना गर्दै झण्डै १५ सय मानिसहरूलाई स्वागत गरेको हो। उनीहरूलाई पुष्प, अक्षता छर्केर स्वागत गरिएको थियो। श्रीकृष्ण मावि छेउको मैदानमा भएको कार्यक्रममा विभिन्न राजनैतिक तथा धार्मिक […]

विराटनगर,७ भदौ । श्रीकृष्णजन्मष्टमीको भोलिपल्ट भदौ ११ गते  राधाकृष्ण मन्दिर विराटनगर–१ बाट  निकालिने ९३ औँ संस्करणको  राधाकृष्ण रथयात्रामा हेलिकप्टरबाट पुष्पबृष्टि गरिने भएको छ । राधाकृष्ण रथयात्रा समितिद्वारा विहिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नौ किलोमिटर यात्राको क्रममा पुष्पबृष्टि गर्नुका साथै ड्रोन र सिसि टिभिबाट सुरक्षा व्यवस्था कायम गरिने जानकारी दिइयो । प्यागोडा शैलीमा बनाइएको उक्त रथको लम्वाई […]

टाङ,७ भदौ ।  जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्र गरिएपछि २०७६ साल असार ३ गते परीक्षण उडान भएको थियो ।  नेपाल नागरिक उड्डयन प्राधिकरणको रु छ करोड ७६ लाख ९३ हजार लगानीमा कालोपत्र सम्पन्न  गर्ने काम सम्पन्न भएपछि तत्कालीन संविधानसभा सदस्य विशाल भट्टराईले सोही दिन परीक्षण उडानको शुभारम्भ समेत गरेका हुन् । समिट एयरको नाइन […]

भदाै ४, काठमाडाै‌ । वैज्ञानिक डा. महावीर पुन हाल हेटौंडामा आफ्नो जीवनी पुस्तक बिक्रीमा व्यस्त छन्। उनले चितवन हुँदै मकवानपुरको पश्चिमी क्षेत्र मनहरीबाट किताब बिक्री कार्य सुरू गरेका थिए। डा. पुनले आइतबार आफ्नो जीवनीको किताब बेच्दै हिँडेको २०० दिन पुगेको र यो अवधिमा करिब १० करोड रुपैयाँ संकलन गरेको जानकारी दिए। उनले करिब १० हजार […]

काठमाडौँ,  ३० साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा पनि बंगलादेशको अवस्था आउनसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन्। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बंगलादेशमा ११ प्रतिशतको आर्थिक वृद्धि भइरहेको अवस्थामा पनि सो दुर्घटना आइपरेको भन्दै नेपालमा सोही अवस्था आउनसक्नेतर्फ सचेत गराए। उनले दुई तिहाईको सरकार भएको देशमा समेत प्रधानमन्त्री देशबाहिर भाग्नुपरेकोबारे अवगत […]

काठमाडौं ,३० साउन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई उद्यमशील बनाउने कार्यक्रम र योजना तर्जुमा भइरहेका बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज आयोजित नेपाल युवा सम्मेलनको समापन कार्यक्रममा प्रधानमन्त्री ओलीले धेरैलाई रोजगारी दिन साना उद्यमशीलताका कार्यक्रमसहित विकासको गति बढाउन सरकार क्रियाशील रहेको बताएका हुन् । देशमा रोजगारीका अवसर नहुँदा युवावर्ग विदेशिने क्रम बढेकामा […]

विराटनगर, साउन २५ ।  शुक्रबार बिहान सिक्किममा ४.४ रेक्टर स्केलको भूकम्प गएको छ। भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार, भूकम्पको केन्द्रबिन्दु सिक्किमको सोरेङआसपास रहेको थियो। स्थानीय समयअनुसार बिहान ६:५७ मा गएको यस भूकम्पको गहिराइ १० किलोमिटर रहेको जनाइएको छ। भूकम्पको प्रभाव व्यापक रूपमा महसुस गरिएको छ। सिक्किम र दार्जीलिङसहित पश्चिम बंगालका केही जिल्लाहरूमा यसको धक्का […]

विराटनगर,२१ साउन । महेन्द्र मोरङ क्याम्पस विराटनगरका ११ हजार विद्यार्थीलाई पानी खुवाउने योजनामा हस्ताक्षर भएको छ । पूर्व विद्यार्थी तथा विराटनगरका उद्योगी तथा समाजसेवीहरुको सहयोगमा यो योजना बनेको हो ।  हालै मात्र महेन्द्र मोरङ क्याम्पस विराटनगरमा भएको एक भेलाका बीच उक्त योजनामा हस्ताक्षर भएको छ । यस योजना अन्तगत क्याम्पस  परिसर भरी पानी वितरण इकाइहरु बन्ने […]

विराटनगर,१६ साउन । नेपाल राष्ट्र वैंकले आ.व. २०८१/ ८२ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिले आगामी दिनमा अर्थतन्त्रम पर्ने प्रभावका विषयमा उद्योगी-व्यवसायी, वैंकर्स र चार्टर्ड एकाउन्टेन्टहरुको उपस्थितीमा उद्योग संगठन मोरङले कस्तो आयो मौद्रिक नीति ? परिसंवाद कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा संगठनका अध्यक्ष  राकेश सुरानाले वर्तमान समयमा वैंकहरुमा पर्याप्त तरलता भएपनि कर्जा प्रवाहमा देखिएको शितिलतालाई […]