२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

आर्थिक

बैशाखमा सातौँ चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी हुने

भरतपुर, बैशाख १३ नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रवद्र्धन सहयोग,चितवन उद्योग संघको आयोजना तथा नेपाल उद्योग परिसंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघको अभिभावकत्व र मिडिया स्पेस सोलुसन्स प्रा।लि तथा फ्युटरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स को व्यवस्थापकीय साझेदारीमा यही बैशाख २२, २३ र २४ गते चितवन प्रदर्शनी केन्द्र भरतपुर चितवनमा “सातौँ चितवन […]

विराटनगर, वैशाख १, २०८० विराटनगरका उद्योगी नविन रिजाल नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा विजयी भएका छन् । उनी बाहलवाला मोरङ व्यापार संघका अध्यक्ष समेत हुन् । १८ सिटे उद्योग वाणिज्यतर्फकाे केन्द्रीय सदस्यमा रिजालले प्रतिश्पर्धा गरेका थिए । त्यहाँ ३२ जनाकाे उम्मेदवारी परेकाे थियाे । जसमा  रिजाल छैटौं स्थानमा विजयी भएका छन् । उनले कुल […]

निरज बस्नेत विराटनगर, चैत्र २८ नेपाली खरवपति उद्यमी विनोद चौधरीको कमाईको आँकडा हर्ने हो भने लोभलाग्दो छ । अझभन्दा एकैवर्षमा रु ४० अर्व कमाएको डाँटा आएको छ । यो त एकवर्षको भयो । सिलसिलावद्दरुपमा हेर्दा प्रति सेकेण्ड उनको कमाई रु १७४७ छ । १ दिनमा १५ करोड ९ लाख ४३ हजार ३ सय ९६ रुपैया […]

विराटनगर, चैत २६ काठमाडौं । केटीएम सिटीले ‘इन्ड अफ इयर सेल’ अफर सार्वजनीक गरेको छ । नेपाली नयाँ वर्षलाई लक्षित गर्दै केटीएम सिटीले नयाँ अफर बजारमा ल्याएको हो । इन्ड अफ इयर सेलमा ग्राहकहरुले १ सय ९०, २ सय ९० र ३ सय ९० मा केटीएम सिटी ब्राण्डका लुगा प्राप्त गर्न सक्नेछन् । नयाँ योजना […]

निरज बस्नेत इटहरी, सुनसरी, चैत्र २५ विगत लामो समयदेखी इटहरी सुनसरीमा रहेको रिजालटाँसी इन्डष्ट्रिज प्रा लि को सर्वोच्च पद अर्थात प्रमुखमा रवि रिजाल आउँदै छन् । सो कुराको जानकारी स्वं रविले नै दिएका छन् । विगत ५० बर्षअघिदेखी रिजालटाँसी ग्रुप अफ इन्डष्ट्रिजमा प्रमुख रहेर सफलतापूर्वक जिम्मेवारी सम्हाल्दै आएका कूलचन्द्र प्रसाद रिजाल(नानीबाबु) ले बढ्दो उमेरका कारण […]

काठमाडाैं, चैत २१ काठमान्डौँ सहरहरुका धेरै क्षेत्रहरुमा आफ्नो भरपर्दो र छरितो नेट र IPTV सुबिधा दिँदै आएको  CGNET ले सुविधा क्षेत्र बिस्तार गर्दै बिराटनगर आइपुगेको छ । बिस्तारकै क्रममा केहि समयमै बिरगन्ज, इटहरी, पोखरा, जितपुर, सिमरा, धरान र दुहावी सम्म आफ्नो सुबिधा पुर्याउने कम्पनीको योजना  छ । यसरी थोरै सहरमा मात्र सिमित CGNET नेटवर्क बिस्तार […]

विराटनगर, चैत्र १६ उद्योग संगठन मोरङ महिला उद्यम समिति र अमेरिकन कर्नर विराटनगरले महिला उद्यमी र व्यवसायीहरुका लागि वित्तीय साक्षरता सम्वन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । महिला उद्यम समितिको संयोजक प्रतिभा रिजालले वित्तीय साक्ष्ँरताले महिला उद्यमी व्यवसायीहरुलाई उपयुक्त निर्णय लिन सक्षम वनाउने कुरालाई मध्यनजर गरी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको वताईन । उनले महिला उद्यमी […]

विराटनगर, चैत १५  केटीएम सिटीले विन्टर सेल अफर सार्वजनिक गरेको छ । आफ्ना ग्राहक वर्गलाई लक्षित गर्दै केटीएम सिटीले अधिकतम ९ सय ९० रुपैयाँमा जाडो तथा गर्मीका लुगाहरुको सेल अफर बजारमा ल्याएको छ । केटीएम सिटीका सबै आउटलेटहरुमा ९ सय ९० रुपैयाँसम्मका लुगाहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । साथसाथै यो अफर केटीएम सिटीको […]

निरज बस्नेत धरान, सुनसरी, फागुन ९ सुनसरी उद्योग बाणिज्य संघको आयोजनामा उत्तरको सुन्दर नगरी धरानमा धरान एक्स्पो २०७९ हुदैछ । सो कुराको जानकारी धरान उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले दिएका छन् । एक्स्पोको समुद्घाटन बेनाम प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने संघका महासचिव महेन्द्र प्रधानले बताएका छन् । समुद्घाटन यही ११ फागुनमा धरान रंगशालामा हुने […]

निरज बस्नेत विराटचोक, मोरङ, फागुन ५ मोरङको विराटचोकमा १५ दिने कृषि, पर्यटन र व्यापार महोत्सव लाग्दैछ । सो कुराको जानकारी महोत्सव संयोजक भविन पाण्डेले जानकारी गराएका छन् । यही फागुन ७ गते महोत्सव शुरु हुनेछ । २१ फागुनमा महोत्सव सकिनेछ । झरना यूवा क्लव सुन्दरहरैंचा–९ मोरङको आयोजनामा हुन लागेको सो महोत्सवमा कम्तिमा ५० स्टलहरु समाविष्ट […]