| Fine Gold | 1 Tola | NRs. 292400 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 4405 |
विराटनगर, फागुन १ माघ १९ देखि सुरु भएको पहिलो सिएनआई कोसी एक्स्पो २०७९ शनिबार भव्यताका साथ सम्पन्न भएको छ । संकटोन्मुख रहेको मुलुकको अर्थतन्त्रलाई एक्स्पोका माध्यमबाट थोरै भएपनि चलायमान बनाउन भन्दै नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले आयोजना गरेको १० दिने एक्स्पो शनिबारदेखि सकिएको हो । एक्स्पोमा करीव चार लाख अवलोकनकर्ताहरुले अवलोकन गरेको जनाइएको […]
निरज बस्नेत उर्लावारी, माघ २८ सरकारी विदाको दिन आज प्रायः लाई फुर्सद नै हुन्छ । यही फुर्सदको अच्छा सदुपयोग शनिवार धेरैले गर्ने देखिन्छ । यसमानेमा प्रादेशिक उर्लावारी महोत्सवमा शनिवार ठूलै संख्यामा मानिसहरु महोत्सव हेर्न जानेछन् । शनिवारमय बन्नेक्रममा महोत्सवमा आज चिरपरिचित गायक प्रकाश सपूतलाई हेर्न पाइने भएको छ । महोत्सव संयोजक भरत भट्टराइका अनुसारमा शनिवार […]
निरज बस्नेत उर्लावारी, माघ २७ एलिना चौहानको मिठो सुरिलो आवाजमा आज उर्लावारी महोत्सव गुड फ्राइडेमय बन्ने भएको कुरा महोत्सव संयोजक भरत भट्टराई बताउँछन् । एलिनाको साथमा रमेश श्रेष्ठ त साथमै रहनेछन् । श्रेष्ठको जारी महोत्सवमा यो लगातारको तेस्रो दिन हो । त्यस्तैगरी मिस्टर डी को सँगसँगै प्रस्तुती रहने नै छ । लिवर्टी ब्याण्डको धमाका पनि […]
निरज बस्नेत उर्लावारी, माघ २६ पूर्वको उर्लावारी प्रादेशिक महोत्सव २०७९ अन्र्तगत विहीवारको साँझ माहौल पूरै सांगितिकमय बन्ने भएको महोत्सव संयोजक भरत भट्टराई बताउँछन् । भट्टराइका अनुसार आजको महोत्सवमा, चर्चित गायिका अस्मिता अधिकारीको प्रस्तुती रहनेछ । अधिकारीको सुमधुर आवाजले आजको महोत्सवको वातावरण रंगिन बन्ने पक्का छ । अधिकारीसँगै विहीवार महोत्सवमा प्रताप दास तथा रमेश श्रेष्ठको समेत […]
विराटनगर, माघ २६ कोभिड १९ को महामारीले अप्ठेरो नपारेको भए मोरङको सुन्दरहरैंचा–१२ विराटचोककी सीता राई (आठपहरिया) ले अहिलेले युरोपसहित छिमेकी मुलक चीनमा पनि अल्लो, खाँडी र ढाकाका कपडा र तयारी पोषाकहरु निर्यात गरिरहेकी हुन्थिन् । धनकुटामा जन्मिएर हुर्किएकी सीता १० बर्षअघिसम्म पनि त्यहिंकै विभिन्न सामाजिक संघसंस्था, रेडियोको आरजे र इन्स्योरेन्स कम्पनीहरुको अभिकर्ता भएर काम गर्थिन् […]
निरज बस्नेत उर्लावारी, माघ २५ मोरङको उर्लावारीमा बुधवार प्रख्यात गायिका रचना रिमालले आफ्नो प्रस्तुती मार्फत दर्शक तताउँने महोत्सव संयोजक भरत भट्टराइले जानकारी दिएका छन् । यता उर्लावारी उद्योग वाणिज्य संघका अध्यक्ष शेर बहादुर भण्डारीका अनुसार महोत्सवमा बुधवार कलाकार मानस राज र रमेश श्रेष्ठ समेतले धमाका मच्चाउने भएका छन् । यस्तैगरी महोत्सवमा स्थानीय कलाकारहरुको समेत प्रस्तुती […]
निरज बस्नेत ईनरुवा, माघ २५ सुनसरीको ईनरुवामा प्रथम चलचित्र महोत्सव हुने कुराको जानकारी चलचित्रकर्मी अरुण कुमार प्रधानले जानकारी गराएका छन् । प्रधान नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष समेत हुन् । प्रधानकै अगुवाइमा यो महोत्सव हुन लागिरहेको हो । यस ईनरुवा महोत्सवको संयोजकमा ईनरुवा नगरपालिका रहेको छ । यही फागुन ७ देखी ११ गतेसम्म […]
विराटनगर, माघ २४ विराटनगर–२ की कविता कार्कीले घरमा खानका लागि मात्रै बनाउ“दै आएको माछाको अचार स्वादका पारखीहरुका लागि रोजाई बनेको छ । विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोका हरेकजसो अवलोकनकर्तालाई उनले स्थानीय झिंगे माछाबाट बनेको अचार चाख्न आग्रह गर्दै त्यसको स्वादको पनि प्रतिक्रिया लिइरहेकी छन् । कविताले यसअघि कहिल्यै यसरी अचार बनाएर बिक्री गरेकी थिइनन् । […]
निरज बस्नेत उर्लावारी, माघ २४ मोरङको सुन्दर नगरी उर्लावारीमा उर्लावारी प्रादेशिक महोत्सव लागिरहेको सवैमा विदीतै छ । यहाँस्थित आइतवारे , उर्लावारी–४ को खुला चौरमा गएको २१ माघ देखी प्रादेशिक स्तरको महोत्सव चलिरहेको छ । यहाँको महोत्सवमा महोत्सव हेर्न आउँने दर्शकको संख्यामा दिनदिनै वृद्दि भइरहेको छ । एकप्रकारले भन्दा महोत्सवमा दर्शकको ओइरो थेगिनसक्नुको भएको छ । […]
निरज बस्नेत उर्लावारी, माघ २३ उर्लावारीको शान – उर्लावारी महोत्सव २०७९ सोमवार अन्र्तगत कमल खत्रीले तहल्का मच्चाउँदै छन् । टुट्नु थियो टुट्यो मुटु अव जोड्दिन, यो प्रेम वियोगको मिठो गाना उनै खत्रीले गाएको गीत हो । यो सुमधुर गाना त उनलै आफ्नै आवाजमा आज पक्कै पनि गाएर उर्लावारी महोत्सवमा आएका मानिसहरु धेरैको मन जितेर नै […]