| Fine Gold | 1 Tola | NRs. 254100 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 3550 |
निरज बस्नेत काठमाडौं, फागुन ९ नेपाली क्रिकेटका ग्लोवल आइकन सन्दिप लामिछानेले विदेशी भूमिमा राष्ट्रिय खेल खेल्न पाउँ भनी सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् । उक्त मुद्दामा फागुन १२ लाई पेसी तोकिएको छ । यता नेपाली क्रिकेटप्रेमीहरुले सन्दिपलाई जसरी हुन्छ जे गरेर हुन्छ विदेशी भूमिमा क्रिकेट खेल्न पठाउनुपर्छ भनी जोडदार मागलाई बुलन्द पारेका छन् । कतिपयले […]
विराटनगर, फागनु ७ नेपाल पुलिस क्लबका प्रिन्स दाहालले विराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ को एकल तर्फ लगातार तीन संस्करणमा जित हात पार्दै ह्याट्रिकका साथ उपाधी उचाल्न सफल भएका छन् । नेपाल ब्याडमिन्टन संघको शिर्ष १६ बरियता भित्र रहेका पुरुष एकल तर्फको खेलमा आर्मीका प्रफुल महर्जनलाई पराजित गर्दै […]
निरज बस्नेत कीर्तिपुर, काठमाडौं, फागुन ६ आइसिसी क्रिकेट लिग २ मा नेपालले लगातार तेस्रो जित दर्ता गरेको छ । क्रिकेटमा नेपालले यसैगरी जित निकाल्ने हो भने नेपाली क्रिकेटको भविष्य सुनौलो छ भन्छन्, विराटनगरका समाजसेवी क्रिकेटप्रेमी पारस थापा । शनिवार कीर्तिपुर मैदानमा भएको खेलमा नेपालले नामिवियालाई ३ विकेटले हराउन सफल भयो । जारी प्रतियोगितामा नेपालको यो […]
विराटनगर, माघ ५ विराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृती राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता त्रिभुवन आर्मी क्लबका पविन लिनथेप र एपिएफका प्रनिश सिंह ठकुरी क्वाटर फाईलनमा प्रबेश गरेका छन् । नेपाल खेलकुद महासंघ अन्तरगतको नेकोस राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजनमा भएको प्रतियोगितामा आर्मी एपिएफले आफ्नो प्रस्तुतीलाई प्रभावकारी बनाउँदै लगेको छ। शीर्ष १६ वरियता बाहेकको पुरुष […]
विराटनगर, फागुन १ विराटनगरमा मंगलबारदेखि १२ औं पुष्पलाल स्मृति राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता सुरु हुँदैछ । नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघ आयोजक तथा मोरङ जिल्ला ब्याडमिन्टन संघ सहआयोजक रहेको राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता फागुन ७ गतेसम्म विराटनगरस्थित सहिद रंगशालाको कर्भड हलमा हुन लागेको छ । प्रतियोगिताको उद्घाटन मंगलबार दिउँसो १ बजे हुनेछ । यो […]
विराटनगर, माघ ९ फिक्सिङ गरेको आरोपमा दुई जना नेपालका क्रिकेट खेलाडीलाई प्रहरीले सोमवार नियन्त्रणमा लिएको छ । साे आराेपमा नेपाली क्रिकेट टोलीका पूर्व राष्ट्रिय खेलाडी महबुब आलम र अहिलेका राष्ट्रिय खेलाडी आदिल अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे । पूर्वराष्ट्रिय खेलाडी आलमलाई विराटनगरकाे भिन्तुना हाेटलबाट र अन्सारीलाई सप्तरीको राजविराजस्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयको खेल मैदानबाट प्रहरीले […]
निरज बस्नेत विराटनगर, पुष २९ ग्लोवल क्रिकेटर सन्दिप लामिछाने शुक्रवारबाट थुनामुक्त भएका छन् । रु २० लाख धरौंटीमा रिहा भएका सन्दिप मुद्दाको अन्तिम किनारा नलागुन्जेल विदेश जान नपाउने भएका छन् । नावालिका भनिएकी महिलालाई जक गरेको आरोप सन्दिपमाथि छ । यता सन्दिप पक्षले युवती नावालिका नभएको दावी गर्दे आएको छ । कारागारभित्र रहँदा सन्दिप डिप्रेसनमा […]
निरज बस्नेत विराटनगर, पुष २५ विराट गोल्डकपको छैटौं संस्करणको संयोजक विराटनगरका मेयर नागेश कोइरालालाई बनाईएको छ । साेमबार विराटनगरको होटल एयरपोर्टमा पत्रकार सम्मेलनको आयोजना गरी ट्रष्टले सो कुराको जानकारी गराएको हो । कार्यक्रममा ट्रष्टका अक्ष्यक्ष सन्तोष बानियाले गोल्डकप संयोजक तोकिएको पत्र कोइरालालाई हस्तान्तरण गरेका थिए । संयोजक कोइरालाले सहोदर भाई सुभाषेशलाई उप–संयोजकको जिम्मेवारी दिएको समेत […]
निरज बस्नेत विराटनगर, पुष २० नेपाली क्रिकेट बदनाम बन्दै गइरहेको छ । यसमा क्यानकै नेतृत्व मुख्य दोषी देखिएको क्यानभित्रकै पदाधिकारीको दावी छ । साथै यतिवेला नेपाल टी–ट्वान्टी भ्रष्टाचारी र सट्टेबाजको चंगुलमा नराम्ररी फसेको छ । नेपाली क्रिकेटको प्रायःजसो म्याचमा क्रिकेट कमेन्टरको महत्वपूर्ण भूमिका निर्वाह गर्दे आएका सचिन तिमल्सेनाले आफ्नो सामाजिक संजाल मार्फत सवै क्रिकेट पे्रमीहरुको […]
निरज बस्नेत विराटनगर, पुष १५ विश्वविख्यात फुटवल प्लेयर एडसन अरान्ते दो नासिमेन्तो(पेलेको नामले संसारभर चर्चित)को निधनले आज विश्व जगत्लाई दुःखित बनाएको छ । ८२ वर्षको उमेरमा पेलेको मृत्यु भएको हो । लामो समयदेखी पेले क्यान्सरबाट पीडित रहदै आएका थिए । साओ पाउलोको अल्वर्ट आइन्स्टाइन अस्पतालले स्थानीय समयअनुसार दिउँसो ३ः२७ बजे पेलेको मृत्यु भएको पुष्टि गरेको […]